• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ २५, २०८२ Sun, Jun 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
64x64
शेरबहादुर ऐर शुक्रबार, कात्तिक ३०, २०८१  १२:४२
1140x725

धनगढी– ‘हामीबिच बहस गर्नुभन्दा सर्वोच्च अदालतमा पुगेको विषयमा अब सर्वोच्च अदालतको फैसलालाई प्रतीक्षा गरौं। अदालतले धनगढी उपमहानगरलाई जितायो भने धनगढीका सडकमा १० मिटर कायम हुन्छ। हरायो भने २० फिटनै कायम हुन्छ’ एक वर्षअघि उपमहानगरले विवादकाबीच जग्गा कित्तासम्बन्धी कार्यविधि राजपत्रमा प्रकाशित गरेपछि सर्वोच्च अदालतमा मुद्दा पर्दा धनगढी नगर प्रमुख गोपाल हमालले दिएको प्रतिक्रिया हो यो। 

तर, अहिले अदालतमै विचाराधीन रहेको सो कार्यविधिबारेको मुद्दालाई प्रभावित पार्ने गरी उपमहानगरपालिकाले कडाईका साथ कार्यान्वयन गरिरहेको छ। गत मंसिर २४ गते बसेको धनगढी उपमहानगरपालिकाको कार्यपालिका बैठकमा छलफलमै रहेको जग्गा प्लटिङ सम्बन्धी कार्यविधि उपमहानगरपालिकाले स्वीकृत नहुँदै २५ गते राजपत्रमा प्रकाशित गर्यो। त्यसपछि विवादित बनेको सो कार्यविधि संशोधन नहुँदै केही दिन अघिदेखि उपमहानगरपालिकाले कडाईका रुपमा कार्यान्वयनमा लगेको छ।

पाँच कठ्ठा बराबर २० फिट, १० कठ्ठासम्म ८ मिटर र १० देखि माथि १० मिटर कायम संशोधन ल्याउने प्रस्ताव थियो। ‘संशोधन प्रक्रिया ३५ दिनपछि अघि बढाइने छ’ विवादित कार्यविधिबारे सर्वोच्च अदालतमा मुद्दा परेपछि नगर प्रमुख गोपाल हमालले भनेका थिए –‘हामी यो फाइलको प्रक्रिया अघि बढाउन असमर्थ छु। किनभने सर्वोच्च अदालतमा मुद्दा पर्यो। मुद्दा परिसकेपछि यो प्रक्रिया अघि बढाउनुको भनेको हामीले मुद्दालाई प्रभावित गर्न खोजेको अर्थ लाग्न जान्छ। अब जबसम्म अदालतको मुद्दा किनारा लाग्दैन्। यो फाइल अघि बढ्दैन।’
 
२०८० साल पुस ८ गते उपेन्द्रबहादुर अवस्थीले अदालतमा रिट दायर गरेका थिए। सोही दिन अदालतले उपमहानगरपालिकासंग कारण देखाउ आदेश र अन्तरिम आदेश जारी नहुने जनाएको थियो। त्यसपछि २०८१ साल असार २३ गते पेशी मिति रहेकोमा अहिले तेस्रो पेशी मिति माघ २१ गते पेशी तारिख तोकिएको छ। अदालतमा मुद्दा चलिरहेकै अवस्थामा उपमहानगरपालिकाले कार्यविधि अनुसार यस वर्षदेखि जग्गा कित्ताकाटमा १० मिटर कायम हुने गरि लागू गरेको जनाएको छ।

धनगढी उपमहानगरपालिकाले यो नियमलाई कडाइका साथ लागु गरेपछि अहिले घर निर्माणका लागि जाने सेवाग्राहीहरुले सास्ती भोग्नुपरिरहेको छ। स्थानीयका अनुसार घर निर्माणका लागि बाटोको चौडाई लगायतको मापदण्ड पूरा नभएको भन्दै घर निर्माण इजाजत नदिने गरेको उनीहरुको गुनासो रहेको छ।

कार्यविधि विवादित भएपछि नगर प्रमुख हमालले जसको पैतृक सम्पत्ति जति सुकै होस अंशबन्डामा १० मिटर को कुरा लागू नहुने बताउँदै ‘त्यसमा २० फिटे नै नियम हो। ढुक्क हुनुस्। बिक्री प्रयोजनमा मात्र हो यो नियम लागू हुने। त्यो पनि छ कठ्ठासम्म ५ मिटर, छ देखि १० सम्म ८ मिटर, १० देखि माथि १० मिटर हुने छ।’

Ncell 2
Ncell 2

सोही कार्यविधि अनुसार नयाँ जग्गा प्लटिङ गर्दा घडेरीको क्षेत्रफल न्यूनतम १० धुर हुनुपर्ने उल्लेख छ। सोही मापदण्डअनुसार धनगढी उपमहानगरपालिका–५ की पुष्पादेवी सिंहले नयाँ सडक खोल्दा १० मिटरको सडक कायम गरेको उपमहानगरले जनाएको छ।

उपमहानगरपालिकाका इन्जिनियर द्धिजराज भट्टले २०८१ सालदेखि जग्गा कित्ताकाट गराउँदा सो कार्यविधि लागु हुने बताए। उनले यसअघि जग्गा कित्ताकाँट गराएका तर, घर निर्माण गराउने व्यक्तिमा सो नियम लागु नहुने बताएपनि सो विपरित स्थानीयहरुलाई नक्सा पास गराउन सास्ती भोगीरहेको गुनासो छ।

नियम २१ मा भनिएको छ, ‘जग्गा प्लटिङ गर्दा घडेरीको चौडाई आठ दशमलब ५ मिटर र लम्बाई न्यूनतम २० मिटर हुनुपर्ने छ। सहरी क्षेत्रमा घडेरी न्यूनतम सात धुर, कृषि क्षेत्रमा दुई कठ्ठा र अन्य क्षेत्रमा न्यूनतम १० धुर हुनुपर्ने छ।’

कार्यविधिमा भनिएको छ, ‘पैत्रिक सम्पत्ति बेचविखन गर्दा र अंश बन्डा गर्दाको हकमा कार्यविधिमा भएको कित्ताकाटसम्बन्धी व्यवस्था लागू हुने छैन तर, बस्ती विकास मापदण्ड २०७२ तथा उपमहानगरपालिकाको सहरी योजना तथा भवन निर्माण मापदण्ड २०८० बमोजिम बाटोको चौडाई लगायतको मापदण्ड पूरा नभएको अवस्थामा घर निर्माण गर्न इजाजत भने दिइने छैन।’

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  १२:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
वनसँग सहकार्य नगरी उपमहानगरपालिकाको पार्कमा व्यापारिक भवन निर्माण शिलन्यास
सम्बन्धित सामग्री
राष्ट्रपति पौडेलसँग इजिप्टकी राजदूतको बिदाइ भेटवार्ता राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार उक्त अवसरमा नेपाल र इजिप्टबिच रहँदै आएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा... आइतबार, जेठ २५, २०८२
हैदराबादमा प्रेमिकाको हत्या गरेको आरोपमा नेपाली युवक पक्राउ हैदराबादको बाचुपल्ली क्षेत्रमा ३० वर्षीय नेपाली नागरिक विल्सन नामक विजय टोप्पाले आफ्नी प्रेमिका ३३ वर्षीया तारा बोहराको हत्या गरेको... आइतबार, जेठ २५, २०८२
कोशीमा बेपत्ता गोताखोरको शव भेटियो सशस्त्र प्रहरीको पर्सा दरबन्दी भई छिन्नामस्त बाहिनी मुख्यलयमा कार्यरत डोटीका सुरज साउदको शव आज विहान ११ बजे कोशी ब्यारेजको ५५ नम्बरक... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
लस एन्जलसमा आप्रवासीको विरोध प्रदर्शनमा ट्रम्पद्वारा नेसनल गार्ड तैनाथ आइतबार, जेठ २५, २०८२
गण्डकी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित आइतबार, जेठ २५, २०८२
राष्ट्रपति पौडेलसँग इजिप्टकी राजदूतको बिदाइ भेटवार्ता आइतबार, जेठ २५, २०८२
७० वर्षे उमेरहदको विषय फेल भइसक्यो : ओली आइतबार, जेठ २५, २०८२
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाको भर्जिनियामा एकै परिवारका ४ नेपाली मृत फेला, गोली हानी हत्याको आशंका शनिबार, जेठ २४, २०८२
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्