• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, जेठ २, २०८२ Fri, May 16, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
प्रधानमन्त्रीलाई सांसदहरुका प्रश्नैप्रश्न
64x64
नेपाल लाइभ मंगलबार, जेठ ६, २०७७  १४:२७
1140x725

काठमाडौं- नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएका प्रधानमन्त्रीमाथि सांसदहरुले प्रतिप्रश्न गरेका छन्।

उनीहरुले भूमिदेखि भ्रष्टाचारमसम्मको कुरा उठाएका छन्।

प्रस्तुत छ, केही प्रश्नहरुः

अमरेश कुमार सिंह
भारतको सीमाको सिमामा रहेको नेपालीलाई ल्याउने कुरा खोई? 

सञ्जयकुमार गौतम 
कोरोनाले देश भयावह अवस्थामा छ। देशका जनता रोग र भोकको अवस्थामा छन्। लाखौं जनता अत्तालिएका छन्। अग्रपंक्तिमा काम गर्नेहरु जोखिममा तयारी छैन। के गरिरहनुभएको छ? 

लक्ष्मी परियार 
दलित समुदायका बारेमा किन बोलिएन?
 
सुजता परियार 
चीनबाट ल्याउने तर अन्य देशबाट आफ्नै खर्चमा आउन किन दिइँदैन? उनीहरु कहिलेसम्म स्वदेश आउन पाउछन्?

रंगमती शाही
सीमामा अलपत्र परेका मानिसबारे किन सरकार अलमल छ? यो जनताको सरकार होइन। 

ज्ञानेन्द्रबहादुर कार्की 
विपन्न किसानलाई राहत प्याकेज ल्याउने बारेमा सरकारको के सोच छ? साना उद्योगी र किसानहरुलाई राहत दिने के योजना छ? 

Ncell 2
Ncell 2

मिनबहादुर बिक
प्याकेज मात्र भनियो तर के हो भनेर किन स्पष्ट भनिएन।

सत्यनारायण शर्मा
कोरोना भाइरसका कारण लकडाउन हुँदा दैनिक कमाएर खाने मानिसहरुको अवस्था खराब भएको छ। यसका लागि सरकारको के कार्यक्रम छ? 

दिलेन्द्र बडु
ढिलो भए पनि नक्सा जारी गरेको छ यो स्वागतयोग्य छ। सडक खन्दा मात्र किन प्रधानमन्त्रीलाई जानकारी भयो? यो बारेमा चीनसँग कुराकानी भयो कि भएन?

भरत साह
लोकतन्त्रलाई विशेषण लगाउन जरुरी छ र? चीनलाई कुटनीतिक नोट पठाउने कुरा के छ?

shivam cement

shivam cement

डिला संग्रौला 
खाना नपाएर मर्दैन भन्नुभएको छ। विदेशमा लाखौं मानिस खान नपाएर मर्ने अवस्थामा छन्। उनीहरुलाई कहिले ल्याउने? ल्याउनका लागि कति क्वारेनटाइन बनेका छन्? 

पुष्पा भुसाल
७० प्रतिशत क्वारेनटाइन गुणस्तरीय छैन भनेर प्रधानमन्त्रीले स्वीकार गर्नु भएको छ। चार महिनासम्म पिपिई र स्वास्थ्य सामाग्री पुगेको छैन। सिंहदरबारको ढुकुटी किन खर्च गरिदैन?

गगन थापा 
नक्सा जारी गरेकोमा सरकारलाई  धन्यवाद दिन चाहन्छु। भूमि फिर्ता ल्याउने कुरामा केहीले आशंका गरेका छन्,कसैले विश्वास व्यक्त गरेका छन्। आशंका जित्ला कि विश्वास?

प्रदीप यादव 
दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढिरहेको छ। निजी अस्पतालले बिरामी भर्ना लिएका छैनन्। निजी अस्पताललाई सरकारीकरण गरेर विरामीको उपचार गर्न सक्छौ? 

देवेन्द्रराज कँडेल 
आरडिटी टेस्ट विश्वले अस्विकार गरेको समयमा किन यसलाई बढाइएको छ? यसमा आर्थिक अनियमितता भएको आशंका छ।

मिनेन्द्र रिजाल 
लिम्पियाधुराको नक्सा जारी गरेकोमा धन्यवाद। सत्ता टिकाउन प्रपञ्च होला। अतिक्रमित भूमि फिर्ता गराउन नेपाली कांग्रेसको के सहयोग चाहन्छ? कांग्रेस सहयोग गर्न तयार छ।

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०७७  १४:२७
  • #नीति_तथा_कार्यक्रम_२०७७_७८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस संसदीय दलको बैठक शनिबार
मर्निङ वाकमा निस्किएका २ जनाको गाडीको ठक्करबाट मृत्यु
गाजामा इजरायली हवाई आक्रमणमा ११४ जनाको मृत्यु
सम्बन्धित सामग्री
कांग्रेस संसदीय दलको बैठक शनिबार कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बैठक शनिबार दिउँसो २ः०० बजे सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बस्ने जानकारी दिए । शुक्रबार, जेठ २, २०८२
प्रतिनिधिसभाको बैठक बस्दैः सांसदले उठाएका प्रश्नको अर्थमन्त्रीले जवाफ दिने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि सांसदहरूले उठाएका प्रश्... शुक्रबार, जेठ २, २०८२
आजदेखि सुरु हुँदै ‘सगरमाथा संवाद’, १७५ विदेशी पाहुना काठमाडौंमा संवादको प्रमुख नाराका रूपमा ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ तय भएको छ । आजदेखि शुरु हुने सो कार्यक्रम यही जेठ ४ गतेसम्म स... शुक्रबार, जेठ २, २०८२
ताजा समाचारसबै
नेपालमा सुर्तीजन्य पदार्थः कम कर, बढी असर शुक्रबार, जेठ २, २०८२
कांग्रेस संसदीय दलको बैठक शनिबार शुक्रबार, जेठ २, २०८२
मर्निङ वाकमा निस्किएका २ जनाको गाडीको ठक्करबाट मृत्यु शुक्रबार, जेठ २, २०८२
गाजामा इजरायली हवाई आक्रमणमा ११४ जनाको मृत्यु शुक्रबार, जेठ २, २०८२
प्रतिनिधिसभाको बैठक बस्दैः सांसदले उठाएका प्रश्नको अर्थमन्त्रीले जवाफ दिने शुक्रबार, जेठ २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
मोहन बस्नेतको सांसद् पद निलम्बन बिहीबार, जेठ १, २०८२
निर्मला पन्त प्रकरण : गाली बेइज्जती मुद्दामा पत्रकार भण्डारीलाई एक महिना कैद बिहीबार, जेठ १, २०८२
सुनको मूल्य तोलामा ३ हजार ५०० रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोवार ? बिहीबार, जेठ १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
विश्वकप लिग २ : स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी शनिबार, वैशाख २७, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले घोषणा गर्यो भारतविरुद्ध अपरेशन ‘बुन्यान उल मर्सूस’ शनिबार, वैशाख २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्