• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, जेठ २, २०८२ Fri, May 16, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
ज्यान कसैको नगुमोस् भन्ने सरकारको प्रयास असफल : प्रधानमन्त्री संसदमा सम्बोधनकै क्रममा प्रधानमन्त्रीले भने- सभामुख महोदय, मलाई उभिएर बोल्न गाह्रो भयो
64x64
नेपाल लाइभ मंगलबार, जेठ ६, २०७७  १२:३२
1140x725

काठमाडौं-  प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड १९) कारण ज्यान कसैले नगुमोस् भन्ने सरकारको प्रयास असफल भएको बताएका छन्।

नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिन सदनमा बोल्ने क्रममा प्रधानमन्त्री ओलीले वर्तमान समय असहज र असामान्य अवस्थामा रहेको औंल्याए। कोरोना संक्रमणमा मृत्यु भएका दुईमा अन्य रोगको संक्रमण पनि देखिएको उल्लेख गरे। उनले भने,‘अन्य जटिलताले निधन भएको पनि हुन सक्छ। विश्व स्वास्थ्य संगठनले नै कोरोना पनि जोडिएको भए कोरोना मृत्युको कारणसँग जोडेकाले त्यसै रुपमा लिनुपर्छ।’

‘कोरोना भाइरसका कारण ज्यान गुमाएको प्रति दुःख व्यक्त गर्न चाहान्छु। कसैले पनि कोरोनाका कारण ज्यान गुमाउन नपरोस भन्ने प्रयास असफल भएको छ’, नीति तथा कार्यक्रममा बोल्दै उनले भने  ‘यही कारण दुई जनाको निधन भएको छ। अरु विमारीको जटिलताले पनि भएको हुनसक्छ।’  

उनले संक्रमितको स्वास्थ्यलाभको कामना पनि गरे। संक्रमित छिटै ४०३ पुग्नसक्ने जानकारी आफूले पाएको उनले सदनमा जानकारी दिए।  ‘सरकार सकेसम्म बढी परिक्षण गर्ने र भरपर्दो रुपमा क्वारेनटाइनमा राख्ने र आइसोलेनमा राख्नेमा ध्यानमा लागेको छ’, प्रधानमन्त्रीले भने  ‘यसलाई अझै व्यवस्थित र भरपर्दो बनाउनुपर्ने छ।’  

अहिले विश्व नै असहज अवस्था रहेको र नेपाल पनि असमान्य अवस्थामा रहेने उनले बताए।  कोरोनाको महामारी नेपालमा बाहिरबाट आएका मानिसहरुमा मात्र देखिएको उनको भनाइ थियो। 

Ncell 2
Ncell 2

'सभामुख महोदय, मलाई उभिएर बोल्न गाह्रो भयो'

प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमाथि जवाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोल्न गाह्रो भएको  छ।

कोरोनाको विश्वव्यापी तथ्यांक र सरकारको तयारीको विषयमा बोलिरहेका बेला उनलाई बोल्न गाह्रो भएको हो।

shivam cement
shivam cement

‘सभामुख महोदय, मलाई स्वास्थ्यको कारणले उभिएर बोल्न गाह्रो भयो’, आफ्नो सम्बोधनको २०औं मिनेटमा उनले भने।

रोस्टमबाट बोलिरहेका उनले आफूलाई गाह्रो भएको बताएपछि सभामुखले संसदका महासचिवलाई कुर्सीको व्यवस्था गर्न भनेका थिए।

केही बेरपछि उनलाई कुर्सीको व्यवस्था भयो र पुनः सम्बोधन सुरु गरेका छन्। 

केही महिनाअघि प्रधानमन्त्रीको दोस्रो पटक मृगौला प्रत्यारोपण गरिएको थियो।
 

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०७७  १२:३२
  • #नीति_तथा_कार्यक्रम_२०७७_७८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रतिनिधिसभाको बैठक बस्दैः सांसदले उठाएका प्रश्नको अर्थमन्त्रीले जवाफ दिने
चितवन रत्ननगरमा बस दुर्घटना, १५ जना घाइते
साउदीमा कामविहीन भएका नेपालीलाई स्वदेश फर्काउने पहल शुरू
सम्बन्धित सामग्री
प्रतिनिधिसभाको बैठक बस्दैः सांसदले उठाएका प्रश्नको अर्थमन्त्रीले जवाफ दिने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि सांसदहरूले उठाएका प्रश्... शुक्रबार, जेठ २, २०८२
आजदेखि सुरु हुँदै ‘सगरमाथा संवाद’, १७५ विदेशी पाहुना काठमाडौंमा संवादको प्रमुख नाराका रूपमा ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ तय भएको छ । आजदेखि शुरु हुने सो कार्यक्रम यही जेठ ४ गतेसम्म स... शुक्रबार, जेठ २, २०८२
कम्युनिष्ट पार्टी नयाँ धरातलबाट हिँड्नुपर्छ : झलनाथ खनाल निर्मल लामा स्मृति प्रतिष्ठानले आज आयोजना गरेको ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र र त्यसका चुनौतीहरू’ विषयक विचार गोष्ठीमा उनले कम्युनिष... बिहीबार, जेठ १, २०८२
ताजा समाचारसबै
प्रतिनिधिसभाको बैठक बस्दैः सांसदले उठाएका प्रश्नको अर्थमन्त्रीले जवाफ दिने शुक्रबार, जेठ २, २०८२
चितवन रत्ननगरमा बस दुर्घटना, १५ जना घाइते शुक्रबार, जेठ २, २०८२
साउदीमा कामविहीन भएका नेपालीलाई स्वदेश फर्काउने पहल शुरू शुक्रबार, जेठ २, २०८२
आजदेखि सुरु हुँदै ‘सगरमाथा संवाद’, १७५ विदेशी पाहुना काठमाडौंमा शुक्रबार, जेठ २, २०८२
आजको मौसमः देशका पहाडी भू–भागमा आंशिक बदली, वर्षाको सम्भावना शुक्रबार, जेठ २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
मोहन बस्नेतको सांसद् पद निलम्बन बिहीबार, जेठ १, २०८२
निर्मला पन्त प्रकरण : गाली बेइज्जती मुद्दामा पत्रकार भण्डारीलाई एक महिना कैद बिहीबार, जेठ १, २०८२
सुनको मूल्य तोलामा ३ हजार ५०० रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोवार ? बिहीबार, जेठ १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
विश्वकप लिग २ : स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी शनिबार, वैशाख २७, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले घोषणा गर्यो भारतविरुद्ध अपरेशन ‘बुन्यान उल मर्सूस’ शनिबार, वैशाख २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्