गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
मंगलबार, असार १७, २०८२
Tue, Jul 1, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
आर्मीलाई हराउँदै एपीएफले जित्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि
यसअघि एपीएफलाई एक सय ८० रनको लक्ष्य दिने क्रममा आर्मीका लागि रोहितकुमार पौडेलले ४९ बनाए। यस्तै जितेन्द्र मुखियाले अविजित २४, सुशन भारीले १९, राजेश पुलामीले १८, कुशल मल्लले १६, हरि चौहानले १५, अर्जुन साउदले १३ र कप्तान विनोद भण्डारीले ११ रन बनाए। बलिङतर्फ आर्मीका अमर रौटेला र मौसम ढकालले ३-३ तथा किशोर महतोले २ विकेट लिए।
शनिबार, कात्तिक २६, २०७९
‘बाइडेन मोदीलाई भेट्न उत्सुक’
जी–२० अध्यक्षताको अवधिभर भारतले देशका विभिन्न स्थानहरूमा लगभग २०० वटा बैठकहरू आयोजना गर्नेछ। अर्को वर्ष हुने जी–२० शिखर सम्मेलन भारतले आयोजना गर्ने सबैभन्दा उच्च महत्वको अन्तरराष्ट्रिय सम्मेलनमध्ये एक हुने बताइएको छ।
शनिबार, कात्तिक २६, २०७९
मतदाता शिक्षा कार्यक्रम तत्काल सञ्चालन गर्न दुई पालिकालाई निर्वाचन आयोगको निर्देशन
आयोगले सिराहाको सखुवानान्कारकट्टी गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत तथा सुखीपुर नगरपालिकाका नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई कार्यक्रम प्रभावकारीरुपमा सञ्चालन गर्न निर्देशन दिएको हो।
शनिबार, कात्तिक २६, २०७९
घाइते डी मारिया र डिबाला अर्जेन्टिनी विश्वकप टोलीमा, छैनन् लो सेल्सो र कोरेया
स्पेनिस क्लब भिल्लारियालका मिडफिल्डर जिओभानी लो सेल्सो भने घाइते भएकै कारण टोलीमा परेका छैनन्। उनी अलि गम्भीर घाइते भएको बताइएको छ। लो सेल्सोको अनुपस्थिति अर्जेन्टिनामा लागि ठूलो क्षति हुने विश्लेषण गरिएको छ। किनकि, उनी पछिल्लो समयमा अर्जेन्टिनाको मिडफिल्डका बलिया खम्बा थिए।
शनिबार, कात्तिक २६, २०७९
माधव नेपाल यही चुनावबाट समाप्त हुन्छन्: ओली
अध्यक्ष ओलीले नेपालको पार्टी खरानीको डल्लो भएको र त्यसलाई पानीमा भिजाएर सुकाएपछि फ्याँसफुस हुने टिप्पणी गरे। उनले माधव नेपालले कम्युनिस्ट पार्टी एकता, ‘सुखी नेपाली, समृद्ध नेपाल’ लगायतका विषयमा गरेको अपराधको सजाय यहि निर्वाचनबाट पाउने ठोकुवा गरे। उनले मंसिर ४ गतेको निर्वाचनपछि एमालेको सरकार बन्ने दाबी समेत गरे।
शनिबार, कात्तिक २६, २०७९
निर्वाचन लड्न गोरखा गए पनि चिन्ता र चासो चितवनकै छः प्रचण्ड
‘म चितवनबाट निर्वाचन लड्न गोरखा गए पनि मेरो घर चितवन नै हो र चितवनको विकास निर्माण र समृद्धिमा मेरो चासो र चिन्ता छ। यसर्थ, तपाईंहरूलाई मेरो सहयोग निरन्तर जारी रहनेछ’, प्रचण्डले भने, ‘म चितवनकै हो र यहाँको विकासको हमेसा चिन्ता रहनेछ।’
शनिबार, कात्तिक २६, २०७९
नेपाल एयरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्ने
विमानस्थलले अहिले अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवालाई नेपाल नागरिक उड्डययन प्राधिकरणले असुल गर्ने अवतरण शुल्क, विश्राम शुल्क, सञ्चार तथा उड्डयन शुल्क, सुरक्षा शुल्कमा एक वर्षका लागि शतप्रतिशत छुट दिएको छ। यस्तै नेपाल वायुसेवा निगमले असुल गर्ने ग्राउण्ड ह्याण्डलिङ सेवामा एक वर्षका लागि ५० प्रतिशत छुट प्रदान गरिएको विमानस्थले जनाएको छ।
शनिबार, कात्तिक २६, २०७९
कितिया र हिमाली भूत
स्थानीयको कुरा सुनेपछि कितिया झन् उत्साहित बनिन्। तर मनमा डर पनि थियो। स्थानीयले भनेकै गाउँ नजिककै नदी किनारमा हिउँ चितुवाको पाइला फेला पारिन्। खोजका लागि उनको यो पहिलो सफलता थियो।
शनिबार, कात्तिक २६, २०७९
एभरेष्ट बैंकको १२१ औं शाखा धुलाबारीमा स्थापना
उद्घाटनपछि कार्यकारी प्रमुख खालिङले धुलाबारीका बासिन्दालाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे। यो शाखासँगै प्रदेश १ का उक्त बैंकका शाखा सञ्जाल १८ पुगेका छन्।
शनिबार, कात्तिक २६, २०७९
कांग्रेस नेता बलायरलाई ओलीको प्रश्न– कैलालीतिर गएर के गर्ने थारु भाषा आउँछ?
उनले नेकपा एमालेलाई मतदान गरे मात्र देशको विकास हुने बताए। उनले पश्चिम सेतीजस्ता आयोजना र स्तरीय उपचार पाउने अस्पतालको विकास एमाले नेतृत्वको सरकारले मात्र गर्न सक्ने दाबी गरे।
शनिबार, कात्तिक २६, २०७९
झारफुक गर्दा झाँक्रीले अगुल्टो मुखमा झोस्दा र्यापर कुँवर गम्भिर घाइते
काठमाडौं बसेर विभिन्न प्रतियोगितामा भाग लिँदै गरेका र्यापरसमेत रहेका कावासोती–१ निवासी २० वर्षे मिलनजंग कुँवर बिरामी भएर घर आएका थिए।
शनिबार, कात्तिक २६, २०७९
बर्दियाको जंगलमा मृत फेला पर्यो पाटेबाघ
जंगल हेरालुले मृतावस्थामा देखेपछि डिभिजन वन कार्यालयलाई खबर गरेको डिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत द्रोण शर्माले जानकारी दिए।
शनिबार, कात्तिक २६, २०७९
डोटी पुगेर ओलीले दिए पश्चिम सेती निर्माण गरेर छोड्ने आश्वासन
शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्न दिपायल पुगेका ओलीले विगतमा विविध कारणले सम्भव नभएको तर अब एमालेको सरकार निर्वाचनपछि बन्ने र उक्त सरकारले आयोजना बनाएरै छाड्ने बनाउने आश्वासन दिएका हुन्।
शनिबार, कात्तिक २६, २०७९
फिनल्याण्डको अदालतले मानव तस्करी र श्रम शोषण मुद्दामा नेपाली दम्पतीलाई सुनायो जेल सजाय
उनीहरुले नेपालबाट कामदारहरु ल्याएर बिहानदेखि राती अबेरसम्म हप्तामा ६ दिन वा सातै दिन काममा लगाउने गरेका थिए।
शनिबार, कात्तिक २६, २०७९
आगामी निर्वाचनपछि गगन थापा प्रधानमन्त्री बन्छन् : अर्थविद् वाग्ले
नेपाली कांग्रेसको निकट रहेर चुनावी प्रचारमा जुटेका अर्थविद् वाग्लेले मुलुकको प्रधानमन्त्री बन्नका लागि थापा सक्षम र तयार रहेको पनि पटक–पटक दोहोर्याए।
शनिबार, कात्तिक २६, २०७९
हातमा आएको अधिकार गुम्न दिन्नौं : वरिष्ठ नेता पौडेल
तनहुँको भानु नगरपालिका–६ बरभञ्ज्याङमा शनिबार आयोजित मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले बलिदान र त्यागबाट निर्माण भएको संविधानले दिएको अधिकार गुम्न नदिने उल्लेख गरे।
शनिबार, कात्तिक २६, २०७९
मध्य सोमाली क्षेत्रमा १२ विद्रोही मारिए
रक्षा मन्त्रालयका प्रवक्ता अब्दुल्लाही अली अनोदका अनुसार सेनाले बुरदार क्षेत्रमा रहेको सैन्य शिविरमा आतंककारीहरुले आक्रमण गर्नेबारे पूर्व सूचना प्राप्त गरेको र त्यसलाई विफल बनाउन प्रतिआक्रमण गरेको थियो।
शनिबार, कात्तिक २६, २०७९
मत माग्न आउने उम्मेदवारलाई के सोध्ने? यस्ता छन् विज्ञका सुझाव
उनी भन्छन्, ‘आज करिब ३० वर्ष हुन लाग्यो। त्यसको ऐन जारी भएको छैन। त्यसको बारेमा तपाईंलाई जानकारी छ? तपाईंले के योगदान गर्नुभो? तपाईंले यो विषयमा के धारणा बनाउनु भएको छ? यस्तो प्रश्न पनि गर्न आवश्यक छ।’
शनिबार, कात्तिक २६, २०७९
Previous
2475
2476
2477
2478
2479
Next
सर्च गर्नुहोस्
×
Search