गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
मंगलबार, असार १७, २०८२
Tue, Jul 1, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
बझाङ भूकम्प: स्थानीयलाई घर बाहिरै बस्न भन्दै प्रहरीको माइकिङ
शनिबार बेलुकी बझाङको खप्तडछान्न गाउँपालिका–६ पाटादेवल गाउँ आसपास केन्द्र बनाएर भूकम्प गएपछि प्रहरीले स्थानीयलाई घरबाहिरै बस्न आग्रह गरेको छ। भूकम्पको धक्काले घरहरु चर्किरहेको र भत्किने जोखिम रहेकाले स्थानीयलाई घर बाहिरै बस्न भनिएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ।
आइतबार, कात्तिक २७, २०७९
धादिङमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, ५ जना घाइते
धादिङको ज्वालामुखी गाउँपालिका–४ खरीमा शनिबार राति बुलेरो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। पराल बोकेर टारीबाट अर्यालगाउँतर्फ जाँदै गरेको ग १ ज ५५८० नम्बरको बुलेरो सडकबाट खसेर दुर्घटना भएको थियो।
आइतबार, कात्तिक २७, २०७९
मुख्यमन्त्री र अर्थमन्त्रीको लडाइँले जनतालाई करको भारी
यसले प्रदेश मन्त्रिपरिषदको निर्णय हुनासाथै प्रदेश राजपत्रमा प्रकाशित गर्न सकिने दृष्टान्त देखाएको छ। जब कि असोज ७ गते गरिएको कर घटाउने निर्णय पनि त्यसैगरी तुरुन्तै राजपत्रमा प्रकाशित भएको भए निर्वाचन आचारसंहिता मिचिदैनथ्यो।
आइतबार, कात्तिक २७, २०७९
ट्विटरको ब्लु टिकका लागि पैसा तिर्नुपर्ने नियम हट्यो
ट्विटरको ब्लु टिकको लागि ८ डलर तिर्नुपर्ने निर्णयमा तत्कालका लागि रोक लगाइएको छ। एलन मस्कले ट्विटर खरिद गरेपछि अकाउन्ट भेरिफिकेसन (ब्लु टिक)का लागि ८ डलर तिर्नुपर्ने नयाँ नियम ल्याएका थिए।
आइतबार, कात्तिक २७, २०७९
टी–२० विश्वकपको फाइनल खेल आइतबार, उपाधिका लागि पाकिस्तान र इङ्ल्यान्ड भिड्दै
आईसीसी टी-२० विश्वकप क्रिकेटको उपाधिका लागि आइतबार पाकिस्तान र इङ्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ। अस्ट्रेलियाको एमसीजी संगशालामा हुने खेल नेपाली समानुसार दिउँसो पौने २ बजेबाट सुरु हुनेछ। पाकिस्तान सेमिफाइनलमा न्यूजिल्याण्डलाई पराजित गर्दै फाइन प्रवेश गरेको थियो। यस्ते, इङ्ल्यान्डले भारतलाई पराजित गरेर फाइलमा स्थान बनाएको थियो।
आइतबार, कात्तिक २७, २०७९
भूकम्पका कारण बझाङमा १०० घरमा क्षति
शनिबार राति गएको भूकम्पका कारण बझाङमा एउटा घर भत्किएको छ। भूकम्पको धक्काले अन्य करिब १०० घरमा क्षति पुगेको विवरण प्राप्त भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिबार राति ८ बजेर १२ मिनेट जाँदा बझाङको खप्तडछान्ना गाउँपालिका– ६ पाटादेवल आसपास केन्द्रबिन्दु बनाएर ५.४ रेक्टरस्केलको भूकम्प गएको थियो।
आइतबार, कात्तिक २७, २०७९
‘लौरो अभियान’ले अघि सार्यो सागर ढकाललाई प्रधानमन्त्रीको उम्मेदवार
शनिबार एक विज्ञप्ति जारी गर्दै पार्टीका अध्यक्ष ई अनन्तराज घिमिरेले ४ मंसिरको चुनावपछि बन्ने संसद्मा ढकाललाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा उभ्याउने प्रस्ताव गरेको हो । ढकाल स्वतन्त्र उम्मेदवारको रूपमा सुई चिह्न लिएर निर्वाचनको मैदानमा छन् ।
शनिबार, कात्तिक २६, २०७९
सत्ता गठबन्धनको निर्णयः बागी उम्मेदवारी निस्क्रिय पार्न अधिकतम प्रयास गर्ने
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सचिवालयका सदस्य डा सुरेश आचार्यले आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा धैरैभन्दा धेरै ठाउँमा गठबन्धनका उम्मेदवारलाई विजय गराउन गठबन्धनका बागी उम्मेदवारलाई निस्क्रिय बनाउन अधिकतम प्रयास गर्ने निर्णय गरिएको जानकारी दिए।
शनिबार, कात्तिक २६, २०७९
विश्वकपमा जर्सीको व्यापार: पहिले बेच्न भ्याइ–नभ्याइ, अहिले बिक्दैनन् मेसी–रोनाल्डोका पनि!
अघिल्लो अर्थात सन् २०१८ मा रुसमा भएको विश्वकपमा शाहीले आफ्नो पसलका तीनवटा शाखाका लागि १५ हजार जर्सी मगाएका थिए। एउटा शाखाबाट पाँच हजार थान बिक्रीमा राखेका थिए। ती जर्सीले पनि नपुगेर ग्राहक खालीहात फर्काउनु परेको थियो। अहिले तीनवटा ब्रान्चका लागि उनले १२ देशका ४ हजार ५ सय थान जर्सी मगाएका छन्। तर, बिक्री भएका छैनन्।
शनिबार, कात्तिक २६, २०७९
बझाङ केन्द्रविन्दू भएर गयो भूकम्प
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सो भूकम्प ५.४ म्याग्निच्युटको रहेको थियो। केही दिनअघि पनि सुदूरपश्चिमकै डोटी केन्द्रविन्दू भएर भूकम्पको धक्का महशुस गरिएको थियो।
शनिबार, कात्तिक २६, २०७९
कैलालीका तीन स्थानमा नमुना मतदान [तस्बिरहरू]
यस्तै, चुरे गाउँपालिका वडा नम्बर ४ स्थित सुर्यमुखी आधारभुत विद्यालय र मोहन्याल गाउँपालिकाको मतदान केन्द्रका मुख्य निर्वाचन अधिकृत ओमप्रकाश अर्याल, प्रमुख जिल्ला अधिकारी किरण थापा लगायतले निरिक्षण गरेका हुन्।
शनिबार, कात्तिक २६, २०७९
निर्वाचन आयोगद्वारा पुकार बमलाई जरिवाना
राजनीतिक गतिविधि तथा प्रचारप्रसारमा संलग्न भएको पाइएपछि आयोगले व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अधिकृत गोकुल वस्ती तथा नेकपा (एमाले)को चुनाव प्रचारप्रसारमा लागेकाले अछामको साँफेबगरस्थित राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक तिलक कुँवरलाई पनि पाँच-पाँच हजार जरिवाना गरेको छ ।
शनिबार, कात्तिक २६, २०७९
आचारसंहिता उल्लंघन गर्ने उम्मेदवार, जनप्रतिनिधि र कर्मचारीलाई आयोगद्वारा यस्तो कारबाही र जरिवाना (विवरणसहित)
यस क्रममा शुक्रबारसम्ममा प्राप्त स्पष्टीकरण सन्तोषजनक नभएकाले विभिन्न उम्मेदवार, जनप्रतिनिधि र कर्मचारीलाई प्रचलित कानूनबमोजिम जरिवानासहित कारबाही गरिएको आयोगले जनाएको छ।
शनिबार, कात्तिक २६, २०७९
Nepal Live Samachar नेपाल लाइभ समाचार, कात्तिक २६, २०७९
शनिबार, कात्तिक २६, २०७९
मनाङका उम्मेदवार गुरुङलाई आयोगको स्पष्टीकरण, हेलिकोप्टरमा गएर मतदातालाई धम्क्याएको आरोप
‘हेलिकोप्टरमा दलबलसहित गएका टेकबहादुर गुरुङले मतदातालाई धम्काएपछि स्थानीयद्वारा प्रतिकार’ भन्ने विषयको समाचार नयाँ पेज अनलाइनमा प्रकाशन भएको सन्दर्भमा आयोगको गम्भीर ध्यानाकर्षण भएकाले गुरुङलाई स्पष्टीकरण पत्र लेखेको आयोगले जनाएको छ।
शनिबार, कात्तिक २६, २०७९
आयोगका अनुसार मतदानको दिन यी सवारी साधन चलाउँदा सवारी अनुमतिपत्र लिनु पर्दैन
आयोगले शनिबार सूचना जारी गर्दै बिरामी बोकेको एम्बुलेन्स, शव वाहन, दमकल, खानेपानीको ट्यांकर, फोहोरमैला ओसारपसार गाडीलगायत अत्यावश्यक सवारी साधन चल्न दिने जनाएको छ।
शनिबार, कात्तिक २६, २०७९
आचारसंहिता उल्लंघन गरेको भन्दै पचरौताका मेयरलाई २५ हजार जरिवाना
वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएकाबाहेकका अन्य कार्यक्रम गरेको भन्दै नगरप्रमुख सिंहमाथि जरिवाना गरिएको हो। आयोगले उक्त नगरपालिकाको तलब भत्ता तथा प्रशासनिक खर्चबाहेक अन्य रकम निकासा नगर्न कोष तथा लेखा नियन्त्रण कार्यालयलाई लेखेर पठाएको छ।
शनिबार, कात्तिक २६, २०७९
‘सिजन’मा पनि किन बढ्न सकेन सेयर बजार?
अहिले विभिन्न कम्पनीले गत आर्थिक वर्ष (२०७८–०७९) को नाफाबाट लगानीकर्तालाई धमाधम बोनस तथा नगद लाभांश वितरण गरिरहेका छन्। तर, पनि सेयर बजारमा उत्साहजनक माहोल देखिएको छैन।
शनिबार, कात्तिक २६, २०७९
Previous
2474
2475
2476
2477
2478
Next
सर्च गर्नुहोस्
×
Search