गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
सोमबार, असार १६, २०८२
Mon, Jun 30, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
विश्वकप लक्षित गर्दै लक्ष्मी बैंकले ल्यायो ‘सेभ लाइक अ च्याम्पियन’ योजना
यस अभियानले वर्तमानका र भविष्यका दुवै पुस्ताहरुको भविष्य उज्ज्वल बनाउन ‘बचत’ को शक्ति र भावनालाई प्रवद्र्धन एवं प्रोत्साहन गर्ने लक्ष्य लिएको बैंकले जनाएको छ।
मंगलबार, कात्तिक २९, २०७९
सशस्त्रका असई हत्या प्रकरण: जवान खत्री जेल चलान
सशस्त्र प्रहरी बलका सहायक निरीक्षक (असई) सत्यनारायण यादव हत्या आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीकै जवान होमबहादुर खत्री जेल चलान भएका छन्। सप्तरी जिल्ला अदालतले खत्रीलाई मुद्दाको पुर्पक्षका लागि जेल चलान गरेको हो। असई यादवको हत्यामा जवान खत्रीको संलग्नता देखिएको भन्दै जिल्ला प्रहरी कार्यालय सप्तरीले खत्रीलाई पक्राउ गरी २५ दिनसम्म हिरासतम...
मंगलबार, कात्तिक २९, २०७९
सानिमाले ल्यायो भिसा डाइरेक्ट सेवा
यो सेवा नविन प्रविद्धि भएकोले विश्वभरबाट सानिमा बैंकको भिसा कार्ड नम्बरमा पैसा प्राप्त गर्ने उपयुक्त बैकल्पिक माध्यम रहेको छ। उक्त सेवा बैंकले भिसा इन्टरनेशनल संग सहकार्य गरी प्रदान गरेको बैंकले जनाएको छ।
मंगलबार, कात्तिक २९, २०७९
झापा- १ मा ‘पहिलो जनअनुमोदन’को खोजीमा कांग्रेस महामन्त्री शर्मा र एमालेका खरेल
सुदूरपूर्वको तल्लो भेग मेची किनारवारिको निर्वाचन क्षेत्र झापा- १ मा चुनावी सरगर्मी यति महत्वको छ कि यहाँका मुख्य प्रतिस्पर्धी पहिलो पटक जनताको प्रत्यक्ष मतबाट अनुमोदित हुने प्रयत्नमा छन्।
मंगलबार, कात्तिक २९, २०७९
रोल्पाको सुरक्षा व्यवस्था चुस्त
यहाँ ८६ मतदानस्थलमा एक सय ७७ मतदान केन्दको व्यवस्था गरिएको छ। मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा बाँडेर सुरक्षा व्यवस्था मिलाइएको छ।
मंगलबार, कात्तिक २९, २०७९
कपडा पसलमा आगलागी
राजु वंशलले सञ्चालनमा ल्याएको सो कपडा पसलमा आगलागी हुँदा एक करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान रहेको छ।
मंगलबार, कात्तिक २९, २०७९
पानी ट्याङ्करमा मोटरसाइकल ठोक्किँदा भक्तपुरमा १ जनाको मृत्यु
पानी ट्याङ्करमा मोटरसाइकल ठोक्किँदा भक्तपुरमा १ जनाको मृत्यु भएको छ। दुर्घटनामा अर्का १ जना गम्भीर घाइते भएका छन्। भक्तपुरको सल्लाघारमा बागमती प्रदेश०२–०३१प ७८६२ नंको मोटरसाइकल बा४ख ४२६८ नंको पानीट्याङ्करमा ठोक्किएको हो।
मंगलबार, कात्तिक २९, २०७९
नुवाकोटामा आमाछोरीको हत्या प्रकरण: २१ वर्षीय युवक पक्राउ
नुवाकोटमा आमाछोरीको हत्या घटनामा प्रहरीले १ जनालाई पक्राउ गरेको छ। २० वर्षीया आमा र ३ वर्षीया छोरीको हत्या गरेको अभियोगमा प्रहरीले २१ वर्षीय युवकलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ का २१ वर्षीय पुस्कल भनिने सोनम तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) रुपक खड्काले जानका...
मंगलबार, कात्तिक २९, २०७९
कर्मचारी अभावका कारण नागरिकता र राहदानी वितरण स्थगित
कर्मचारी अभावका कारण जिल्ला प्रशासन कार्यालय रसुवाले प्रदान गर्दै आएको नागरिकता वितरण मंगलबारदेखि स्थगन गरिएको छ। प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको आसन्न निर्वाचनमा आवश्यक कर्मचारी खटाइएको र कार्यालयमा कर्मचारीको अभाव भएका कारण निर्वाचनसम्बन्धी कामबाहेक अन्य सबै प्रकारका सेवा बन्द गरिएको जनाइएको छ।
मंगलबार, कात्तिक २९, २०७९
पहाडी क्षेत्रमा हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको हल्का प्रभाव रहेको छ। हाल सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। मंगलबार दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा मौसम पूर्वानुमान महाशाखा...
मंगलबार, कात्तिक २९, २०७९
यी युवा जो दोब्बर-तेब्बर बढी उमेरका उम्मेदवारसँग प्रतिस्पर्धा गर्दैछन्
मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि उमेरले २५ वर्षदेखि १०० पुग्नै लागेका उम्मेदवारसम्म मैदानमा छन्। २५ वर्ष उमेरका उम्मेदवार २० जना छन् भने ३० वर्ष मुनिका १ सय ९५ जना युवा उम्मेदवार चुनावी मैदानमा छन्।
मंगलबार, कात्तिक २९, २०७९
नुवाकोटमा आमाछोरीको हत्या
नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ भङ्गेरीमा सोमबार साँझ आमाछोरीको हत्या भएको छ। धारिलो हतियार प्रयोग गरेर २० वर्षीया सम्झना पाण्डे (खतिवडा) र उनकी छोरी तीन वर्षीया कृष्टिना खतिवडाको हत्या भएको दुप्चेश्वर गाउँपालिका–५ का वडाध्यक्ष मइतबहादुर तामाङले जानकारी दिए।
मंगलबार, कात्तिक २९, २०७९
सामाजिक सञ्जालमार्फत् चुनाव प्रचार: ‘कानुन विपरीत’को गतिविधिमा स्वतन्त्र उम्मेदवार अगाडि
मंगलबार, कात्तिक २९, २०७९
सहकारी महासंघले राख्यो ब्याजदर पुनरावलोकन गर्न माग
साथै, सहकारी संघ-संस्थाहरूले आफ्नो सदस्यहरूसँग नियमित सम्पर्क तथा समन्वय गरी सेवा प्रवाह गर्न, वित्तीय सुशासन कायम गर्न, जोखिम विश्लेषण गरेर कारोवार गर्न, सामान्य अवस्थामा भन्दा अधिक तरलता कायम राख्न, खर्चमा मितव्ययिता अपनाउन तथा खराव कर्जा असुलीमा विशेष ध्यान दिन समेत महासंघले अनुरोध गरेको छ।
सोमबार, कात्तिक २८, २०७९
सडकका सहयोगापेक्षी मानवको उद्धार तथा व्यवस्थापनप्रति महानगर प्रतिबद्ध छ- मेयर शाह
भवन बनाउन प्रस्ताव गरिएको जग्गा अहिलेसम्म नगरपालिकाले स्वामित्व र भोगाधिकार प्राप्त गरेको छैन। बैठकमा यस विषयमा छलफल गर्दै नगरपालिकालाई जग्गा प्राप्तिका लागि अनुरोध गर्ने निर्णय गरिएको महानगरले जनाएको छ।
सोमबार, कात्तिक २८, २०७९
Nepal Live Samachar नेपाल लाइभ समाचार, कात्तिक २८, २०७९
सोमबार, कात्तिक २८, २०७९
समानुपातिक उम्मेदवार पौडेलको दाबीः राप्रपाले प्रत्यक्षमै २० भन्दा बढी सिट जित्छ
‘राप्रपाले यसपटक प्रत्यक्षमा २० भन्दा बढी सिट जित्छ। काठमाडौं उपत्यकामै पनि पहिलोपटक जित निकाल्दैछ, समानुपातिकमा राप्रपा पहिलो दल बन्छ। आगामी संसद्मा राप्रपा निर्णायक र हस्तक्षेपकारी शक्तिको रुपमा आउनेछ’, उनले भनेका छन्।
सोमबार, कात्तिक २८, २०७९
कांग्रेसजनलाई ओनसरीको अपिलः काठमाडौंमा मलाई जिताउनुस्, रोल्पामा हामी तपाईंहरूलाई जिताउँदैछौं
कांग्रेस, माओवादी र एकीकृत समाजवादी मिलेर काठमाडौं–२ बाट संघमा आफू विजयी हुँदै गरेको दाबी गर्दै उनले रोल्पाको प्रदेश (ख) मा माओवादी मतले कांग्रेस उम्मेदवार विजयी हुँदै गरेको बताइन्। घर्तीको गृहिजल्ला रोल्पाको प्रदेश (ख) मा कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन गठबन्धनका साझा उम्मेदवार छन्।
सोमबार, कात्तिक २८, २०७९
Previous
2464
2465
2466
2467
2468
Next
सर्च गर्नुहोस्
×
Search