गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
सोमबार, असार १६, २०८२
Mon, Jun 30, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
कांग्रेसजनलाई ओनसरीको अपिलः काठमाडौंमा मलाई जिताउनुस्, रोल्पामा हामी तपाईंहरूलाई जिताउँदैछौं
कांग्रेस, माओवादी र एकीकृत समाजवादी मिलेर काठमाडौं–२ बाट संघमा आफू विजयी हुँदै गरेको दाबी गर्दै उनले रोल्पाको प्रदेश (ख) मा माओवादी मतले कांग्रेस उम्मेदवार विजयी हुँदै गरेको बताइन्। घर्तीको गृहिजल्ला रोल्पाको प्रदेश (ख) मा कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन गठबन्धनका साझा उम्मेदवार छन्।
सोमबार, कात्तिक २८, २०७९
मैदानमा पुरानै प्रतिस्पर्धी उदय र नवराज, जो दोस्रो जितको खोजीमा छन्
ललितपुर- १ मा नेकपा एमालेका नवराज सिलवाल र नेपाली कांग्रेसका उदयशमशेर जबराबीच चुनावी प्रतिस्पर्धा हुँदैछ। अहिलेसम्म यो क्षेत्रबाट एक-एक पटक जित हासिल गरेका यी दुवै उम्मेदवार दोस्रो जितको खोजीमा छन्।
सोमबार, कात्तिक २८, २०७९
ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूबीच मर्जर: देशकै ठूलो बैंक बन्दै ग्लोबल आइएमई बिओके
‘मुलुकको आर्थिक रुपान्तरण र आर्थिक समृद्धिका लागि ठूलो, सक्षम र राम्रो बैंकको आवश्यकता पर्छ। त्यसको सम्बोधन मर्जरपछि बन्ने ग्लोबल आइएमई बिओकेले गर्नेछ’, उनले भने। उनले मर्जरपछि बन्ने नयाँ बैंकले नेपालको बैंकिङ क्षेत्रमा ठूलो सफलता हासिल गर्ने विश्वास प्रकट गरे।
सोमबार, कात्तिक २८, २०७९
प्रदीपले भारतमा जिते अन्तर्राष्ट्रिय डेब्यू अभिनेता अवार्ड
अभिनेता खड्काले फेस्टिभलमा ‘प्रेमगीत ३’को हिन्दी संस्करण अन्तर्गतको फिचर फिल्मतर्फ डेब्यू अभिनेताको अवार्ड जित्न सफल भएका हुन्। अवार्ड प्राप्त गरेको तस्बिर उनले सामाजिक सञ्जालमार्फत सेयर गरेका छन्। उनले डेब्यू अवार्डका लागि प्रेमगीत– ३ टिमलाई धन्यवाद ज्ञापन गरेका छन्। फेस्टिभलमा उत्कृष्ट फिल्म भने हिन्दी फिल्म ‘मास्क’ बनेको छ।
सोमबार, कात्तिक २८, २०७९
नक्कली सुन धितो राखेर २४ लाख कर्जा लिएका युवक समातिए
प्रहरीकाअनुसार उनले विभिन्न मितिमा नक्कली सुनका गहना धितो राखेर पोखराको बिरौटामा रहेको राष्ट्रिय वाणिज्य बैंकबाट १६ लाख ६० हजार, पृथ्वीचोकमा रहेको राष्ट्रिय वाणिज्य बैंकबाटै ७ लाख ४५ हजार गरी २४ लाख ५ हजार कर्जा लिएका थिए।
सोमबार, कात्तिक २८, २०७९
बलिङ र ब्याटिङ दुवै नचल्दा नेपालले युएईसँगको पहिलो खेल ८४ रनले गुमायो
कुशल भुर्तेल ६ र सोमपाल कामी ३ रनमा आउट भए। कुशललाई आउट गरेका आयनले १० ओभरमा ४ मेडन राख्दै १४ रन खर्चे। करण केसी ३ रनमा आउट भए। गुलशन झा १९ र ललित राजवंशी ६ रनमा अविजित रहे । ९ जना बलर प्रयोग गरेको युएईबाट बसिल अहमदले २ तथा रोहन मुस्ताफा र जाहुर खानले १–१ विकेट लिए।
सोमबार, कात्तिक २८, २०७९
कांग्रेस प्रवक्ता महतको दाबी– चुनावपछि पनि देउवा नै प्रधानमन्त्री
‘प्रतिनिधि सभाका १६५ सिट मध्ये ९१ सिटमा हामीले लडेका छौं। ७४ सिटमा गठबन्धनका साथीहरू लड्नु भएको छ। त्यसबाटै सु–स्पष्ट हुन्छ, स्वभाविक नेतृत्व कांग्रेसको हो। त्यसकारण, नेतृत्वदायी भूमिका कांग्रेसको छ भन्ने कुरामा दुईमत छैन,’ महतले भने, ‘भोलिका दिनमा पनि स्ववाभिक नेतृत्व कांग्रेसकै हो। र कांग्रेसभित्र स्ववाभिक नेतृत्व शेरबहादुर देउवा नै हो।...
सोमबार, कात्तिक २८, २०७९
ललितपुरमा एक बालिका बलात्कृत, भारतीय नागरिक पक्राउ
बल्खुस्थित नमस्ते सुविधा गेष्ट हाउसमा नाबालिकालाई बलात्कार गरेको आरोपमा भारतको बिहार मोतिहारी देवापुर ग्रामपञ्चायतका २० वर्षीय रेहान शेखलाई जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ गरेको हो।
सोमबार, कात्तिक २८, २०७९
तेस्रो लिङ्गी उम्मेदवार डिलूको पक्षमा सर्वोच्चको अन्तरिम आदेश, उम्मेदवारी कायम हुने
आयोगले बन्दसूची र नागरिकतामा लैङ्गिक पहिचान फरक परेका प्रतिनिधि सभाका १७ र प्रदेश सभाका २० गरी ३७ जना उम्मेदवारको नाम समानुपातिकतर्फको बन्दसूचीबाट हटाएको थियो। सर्वोच्चको आदेशपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीबाट तेस्रो लिङ्गी पहिचानमा नागरिकता लिएकी बुदुजाले नाम हटाएको थियो।
सोमबार, कात्तिक २८, २०७९
साना दल र स्वतन्त्र उम्मेदवारप्रति लक्षित गर्दै कांग्रेस प्रवक्ताले भने– सामाजिक सञ्जालमा घोषणा गर्दैमा देश चल्दैन
‘सामाजिक सञ्जालमा यो हुन्छ, त्यो हुन्छ भनेर घोषणा गर्दैमा ‘रोमान्टिसिजम’मा देश चल्दैन’ उनले भने, ‘देश चलाउनका लागि घोषणाभन्दा पनि अनुभव, समर्पण र सजिलो अप्ठयारो परिस्थितिमा पनि धैर्यताका साथ काम गर्नसक्ने प्रतिवद्धता चाहिन्छ।
सोमबार, कात्तिक २८, २०७९
रामचन्द्र पौडेललाई चुनावपछि मुलुकको कार्यकारी प्रमुख बन्ने हक छ : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्री बन्ने इच्छा पूरा हुने सम्भावना बढेको बताएका छन्।
सोमबार, कात्तिक २८, २०७९
साताको दोस्रो दिन नेप्से परिसूचकमा वृद्धि
साताको दोस्रो दिन नेप्से परिसूचकमा वृद्धि भएको छ। सोमबार नेप्से परिसूचक २१.२६ अंक बढेर १९०४.४३ बिन्दुमा बन्द भएको हो।
सोमबार, कात्तिक २८, २०७९
ओली भन्छन्– देशको ढुकुटीमा पैसा नभएका कारण राम्रो मोबाइल बोक्नसक्ने अवस्था छैन
‘बैंकका तरलता छैन। तरलताको कारण बैंकको ब्याजदर बढेको बढै छ। बैंकका पैसा नहुँने बित्तिकै ब्याजदर बढ्छ। यसलाई तरलता ल्याएर समाधान गुर्नपर्छ। तर, त्यो काम भएको छैन’, उनले भने। अर्थतन्त्रमा अहिले देखिएको जस्तो समस्या योभन्दा अगाडि कहिले पनि नदेखिएको ओलीले दाबी गरे।
सोमबार, कात्तिक २८, २०७९
चौधरी ट्रयाक्टरले खेत जोत्न थालेपछि कमजोर बनेको हृदयेशको कोदालो
विनोद चौधरीको प्रचार आक्रामक छ र प्रभावकारी पनि बन्दै गइरहेको छ। चौधरीले देखाएका सपनाबाट स्थानीयहरु एक पल्ट भोट दिइहेर्ने मनसायमा पुगेका छन्।
सोमबार, कात्तिक २८, २०७९
निर्वाचनपछि मुलुकको अर्थतन्त्र सबल बनाउनसक्ने नेतृत्व आवश्यक छः शेखर गोल्छा
‘तर, त्यतातिर कसैको ध्यान नै पुग्न सकेको छैन। राजनीतिक दलहरूसँग सीमित अजेन्डा रहेका छन्। अबको समयमा योभन्दा माथि उठेर पूर्वाधारलाई पहिलो अजेन्डा बनाउन सक्छ। साथै, निजी क्षेत्रसँग सहकार्य गरेर आर्थिक समृद्ध बनाउन जुन पार्टीले सक्छ, त्यो पार्टी सरकारमा आउनुपर्छ भन्ने हामी निजी क्षेत्रको अपेक्षा हो,’ उनले भने।
सोमबार, कात्तिक २८, २०७९
मर्यादाक्रममा अपमान भएको भन्दै शिक्षकले गरे निर्वाचनमा खट्न अस्वीकार
माध्यमिक, उच्च माध्यमिक, निमावि प्रथम, द्धितीय र प्रावि प्रथम शिक्षक र शाखा अधिकृत मात्रै हुनुपर्ने, सहायक मतदान अधिकृतमा निमावि तृतीय, प्रावि द्धितीय, प्रावि प्रथम र शाखा अधिकृत मात्र हुनुपर्ने, सहायक कर्मचारीको रुपमा प्रावि तृतीय, बाल विकास शिक्षक, विद्यालय कर्मचारी (सह लेखापाल) मात्र रहनुपर्ने गरी सच्याउन शिक्षक महासंघले जारी गरेको विज...
सोमबार, कात्तिक २८, २०७९
फोहरी राजनीतिबाट दिक्क स्याङ्जाले परिवर्तन खोजेको छ : टिकराज गुरुङ [भिडियाे]
सोमबार, कात्तिक २८, २०७९
कांग्रेससँगै चुनावी प्रचारमा जाँदा द्वन्द्वका घाउहरू मेटिँदै गएको महशुुस गरेको छु: प्रचण्ड
प्रचण्डले संसद् अन्त्य नभएको भए विधेयक पारित भइसक्ने पनि बताए। उनले एमालेले विश्वासघात नगरेको भए उक्त विधेयक पारित भइसकेको हुने बताए। उनले कांग्रेससँग संगत गर्दै जाँदा हिजोको युद्धको घाउ मेटिँदै जाँदै गरेको महशुस गरेको छु।
सोमबार, कात्तिक २८, २०७९
Previous
2466
2467
2468
2469
2470
Next
सर्च गर्नुहोस्
×
Search