गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
सोमबार, असार १६, २०८२
Mon, Jun 30, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
एकल आमाका सन्तानलाई जन्मदर्ता गर्नै समस्या
अधिवक्ता एवं महिला अधिकारकर्मी बिनु लामाले जन्मदर्ता बनाउँदा आमा पनि सूचक बन्नसक्ने कानुनी प्रावधान रहे पनि सरकारी कार्यालयहरुले बुबालाई खोज्ने गरेको गुनासो गरिन्।
मंगलबार, कात्तिक २९, २०७९
‘गिफ्ट स्क्यान्डल’मा फसिन् ज्याकलीन फर्नान्डिज
फर्नान्डिजका वकिल प्रशान्त पाटिल आफ्नो वादीमाथि लागेको आरोव अस्वीकार गर्दै उनीविरुद्ध परेको मुद्दाको कुनै आधार नभएको बताउँछन्।
मंगलबार, कात्तिक २९, २०७९
सुशासनबिना जनताको अवस्था बदल्ने कुरा सरासर झुट हो : धनराज गुरुङ [भिडियाे]
मंगलबार, कात्तिक २९, २०७९
हिमालको हिउँ पग्लियो भने पुरै संसार नै संकटमा पर्छ: पूर्णिमा श्रेष्ठ [भिडियाे]
मंगलबार, कात्तिक २९, २०७९
एकदमै नयाँ वा पुरानो उम्मेदवार होइन भन्दै विगतका कामले मतदातालाई चिनाइरहेको छुः पुकार बम [भिडियाे]
मंगलबार, कात्तिक २९, २०७९
काठमाडौं ७ मा ‘चुच्चे नक्सा’ देखाएर भोट मागिरहेका ईश्वर अर्याल
निर्वाचन आयोगबाट चुनाव चिह्न ‘चापाकल’ पाएका अर्याल अरु उम्मेदवारको भन्दा आफ्नो अजेन्डा मौलिक र वैज्ञानिक रहेको दाबी गर्छन्। चुनावका लागि जारी गरिएको १४ बुँदे घोषणापत्रमा उनको पहिलो अजेन्डा छ– अत्यावश्यक बाहेकका विदेशी सामानको आयातमा पूर्ण रोक। संविधानले ग्यारेन्टी गरेका मौलिक अधिकार प्रत्याभूत गराउँदा अत्यावश्यक पर्ने सेवा तथा सामग्री ब...
मंगलबार, कात्तिक २९, २०७९
मंसिर महिनाको लागि बैंकहरुले ब्याजदर नबढाउने
बैंकर्स संघले गत फागुन महिनादेखि कायम ब्याजदरमा राष्ट्र बैंकले गरेको ब्याजदरसम्बन्धी नीतिगत व्यवस्था अनुसार १० प्रतिशतले थप गरेको थियो।
मंगलबार, कात्तिक २९, २०७९
स्वच्छ ऊर्जा विस्तारमा नेपालको अगुवाइ
नेपाल प्रदूषित ऊर्जा स्रोतहरुबाट स्वच्छ विद्युत् ऊर्जातर्फ छिटाभन्दा छिटो रुपान्तरणको दिशामा बढेको छ। यसले हरित गृह ग्यासको उत्सर्जन कम गर्नुका साथै आर्थिक जोखिमतालाई घटाउन पनि मद्दत पुग्दछ।
मंगलबार, कात्तिक २९, २०७९
गुल्मीमा मृत भेटिइन् ७४ वर्षीया बृद्धा
मृत अवस्थामा फेला परेको सूचना प्राप्त हुनसाथ तत्काल प्रहरी नायव उपरीक्षक खरेलको कमाण्डमा टोली खटिएर घटनास्थलको अनुसन्धान गरिरहेको छ।
मंगलबार, कात्तिक २९, २०७९
मतदानस्थल रहेका विद्यालय तथा संस्थामा चार दिन बिदा
मंगलबार गृहमन्त्रालयले सूचना जारी गर्दै मतदानस्थल रहेका विद्यालय तथा संस्थामा मंसिर २ गतेदेखि ५ गतेसम्मका लागि सार्वजिनक बिदा दिइएको जनाएको छ।
मंगलबार, कात्तिक २९, २०७९
मिटरब्याज पीडितद्वारा मतदान बहिस्कार, गाउँमा राखे कालो झण्डा
उनी भन्छन्, ‘यस क्षेत्रका उम्मेदवारहरु भोट माग्ने तर मिटरब्याजबाट ठगिएका करिब तीन हजारदेखि पाँच हजारसम्म किसानको समस्याको समाधान नगर्ने?’
मंगलबार, कात्तिक २९, २०७९
सुकुम्बासीको समस्या समाधान गर्छु : रेखा थापा
मंगलबार मोरङ ३ मा भएको घरदैलो कार्यक्रमा बोल्दै उनले सुकुम्बासीको समस्या समाधान गर्ने जिम्मा आफू र आफ्नो पार्टीले लिने बताएकी हुन्।
मंगलबार, कात्तिक २९, २०७९
मौन अवधिको ४८ घण्टा प्रचार–प्रसार गरे कारबाही हुन्छ : निर्वाचन आयोग
उनले मंसिरको १ गते राति १२ बजेबाट निर्वाचनको प्रचार–प्रसारसम्बन्धी सम्पूर्ण कामहरु निषेध हुने बताए। कुनै पनि प्रकारको निर्वाचनसम्बन्धी प्रचारप्रसार गरेको पाइए निर्वाचन कसुर तथा सजाय ऐनअनुसार कारबाही गर्ने उनले चेतावनी दिए।
मंगलबार, कात्तिक २९, २०७९
विश्वकप लक्षित गर्दै लक्ष्मी बैंकले ल्यायो ‘सेभ लाइक अ च्याम्पियन’ योजना
यस अभियानले वर्तमानका र भविष्यका दुवै पुस्ताहरुको भविष्य उज्ज्वल बनाउन ‘बचत’ को शक्ति र भावनालाई प्रवद्र्धन एवं प्रोत्साहन गर्ने लक्ष्य लिएको बैंकले जनाएको छ।
मंगलबार, कात्तिक २९, २०७९
सशस्त्रका असई हत्या प्रकरण: जवान खत्री जेल चलान
सशस्त्र प्रहरी बलका सहायक निरीक्षक (असई) सत्यनारायण यादव हत्या आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीकै जवान होमबहादुर खत्री जेल चलान भएका छन्। सप्तरी जिल्ला अदालतले खत्रीलाई मुद्दाको पुर्पक्षका लागि जेल चलान गरेको हो। असई यादवको हत्यामा जवान खत्रीको संलग्नता देखिएको भन्दै जिल्ला प्रहरी कार्यालय सप्तरीले खत्रीलाई पक्राउ गरी २५ दिनसम्म हिरासतम...
मंगलबार, कात्तिक २९, २०७९
सानिमाले ल्यायो भिसा डाइरेक्ट सेवा
यो सेवा नविन प्रविद्धि भएकोले विश्वभरबाट सानिमा बैंकको भिसा कार्ड नम्बरमा पैसा प्राप्त गर्ने उपयुक्त बैकल्पिक माध्यम रहेको छ। उक्त सेवा बैंकले भिसा इन्टरनेशनल संग सहकार्य गरी प्रदान गरेको बैंकले जनाएको छ।
मंगलबार, कात्तिक २९, २०७९
झापा- १ मा ‘पहिलो जनअनुमोदन’को खोजीमा कांग्रेस महामन्त्री शर्मा र एमालेका खरेल
सुदूरपूर्वको तल्लो भेग मेची किनारवारिको निर्वाचन क्षेत्र झापा- १ मा चुनावी सरगर्मी यति महत्वको छ कि यहाँका मुख्य प्रतिस्पर्धी पहिलो पटक जनताको प्रत्यक्ष मतबाट अनुमोदित हुने प्रयत्नमा छन्।
मंगलबार, कात्तिक २९, २०७९
रोल्पाको सुरक्षा व्यवस्था चुस्त
यहाँ ८६ मतदानस्थलमा एक सय ७७ मतदान केन्दको व्यवस्था गरिएको छ। मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा बाँडेर सुरक्षा व्यवस्था मिलाइएको छ।
मंगलबार, कात्तिक २९, २०७९
Previous
2462
2463
2464
2465
2466
Next
सर्च गर्नुहोस्
×
Search