गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
आइतबार, असार १५, २०८२
Sun, Jun 29, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
उम्मेदवारसँग उद्यमी बन्ने योजना माग्दै पाल्पाका किसान
प्रविधिबारे राम्रो ज्ञान र सीप नहुँदा किसानले लागतअनुसार उत्पादन लिन नसकिरहेको रामपुरका दिलबहादुर थापा बताउँछन्। धेरै मेहेनत र परिश्रम गरे पनि किसानमा खेती गर्ने प्रविधिबारे जानकारी नहुँदा केही गर्ने आशा बोकेर कृषिमा लागेका युवा टिक्न नसकेको उनले बताए।
बुधबार, कात्तिक ३०, २०७९
ओनसरीलाई ९३ वर्षका बृद्धले आशिर्वाद दिँदै भने– जितेपछि फेरि आउनु है
काठमाडौं–२ बाट सत्ता गठबन्धनकी साझा उम्मेदवार घर्तीलाई चुनावी घरदैलोका क्रममा शंकरापुर नगरपालिका–१ नाङ्लेभारे चापाबोटका ९३ वर्षीय देवदत्त दंगालले आशिर्वाद दिएका हुन्।
बुधबार, कात्तिक ३०, २०७९
गोरखा १ : आशावादी गठबन्धन, ४० हजारको अन्तर निस्तेज पार्ने रणनीतिमा एमाले
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन छोडेर गोरखा गएपछि यो जिल्ला चर्चाको केन्द्रमा छ। प्रचण्ड गोरखा–१ बाट उम्मेदवार बनेपछि गोरखा– २ भने ओझेल परेको छ। उक्त क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट बजगाईं र नेकपा एमालेबाट रामशरण बस्नेत उम्मेदवार छन्। उनीहरु दुवै परिचित प्रतिस्पर्धी हुन्।
बुधबार, कात्तिक ३०, २०७९
नबिल बैंकको कोहलपुर शाखामा आगलागी
आगलागीबाट बैंकमा रहेको नगदबाहेक महत्त्वपूर्ण कागजात, इलेक्ट्रोनिक मेसिन, फर्निचर, शाखा प्रमुख बस्ने कोठाका सम्पूर्ण सामान जलेर नष्ट भएका छन्।
बुधबार, कात्तिक ३०, २०७९
एकदिवसीय क्रिकेट श्रृंखला: नेपाल र युएईबीचको दोस्रो खेल हुँदै
यसअघि सोमबार भएको पहिलो खेलमा नेपाल ८४ रनले पराजित भएको थियो। तीन खेलको श्रृंखलामा १–० को अग्रता बनाएको यूएई दोस्रो जित निकाल्दै एक खेलअगावै श्रृंखला कब्जा गर्ने दाउमा हुनेछ।
बुधबार, कात्तिक ३०, २०७९
बुधबार नेपालले पाकिस्तानसँग मैत्रीपूर्ण फुटबल खेल्दै
नेपालको भने यो ५०औं अन्तर्राष्ट्रिय खेल हो। नेपाली टोलीको कप्तानी रोहित चन्दले गरेका छन्। पाकिस्तानमाथि जित निकाल्न शतप्रतिशत प्रयास गर्ने उनले बताए।
बुधबार, कात्तिक ३०, २०७९
कलेज आइडिया हन्टबाट छानिए उद्यमका उत्कृष्ट चार विचार
कलेज आइडिया हन्टमा देशभरका चार सय कलेजबाट उद्यमको सोच प्राप्त भएको आयोजका संस्थाका कार्यकारी अध्यक्ष डा छिरिङ लामाले बताए। प्राप्त भएका विचारमध्ये २० विचारलाई १५ दिनको मार्गनिर्देश गरिएको थियो।
बुधबार, कात्तिक ३०, २०७९
पोल्याण्डमा मिसाइल खस्दा दुई जनाको मृत्यु, आपतकालीन बैठक बोलाइयो
यस्तै नाटोमा आबद्ध देश पोल्याण्डमा पनि दुई मिसाइल खसेका छन्। जसमा दुई जनाको मृत्यु भएको पुष्टि गरिएको छ। दुई मिसाइल खसेर दुई जनाको मृत्यु भएपछि पोल्याण्डमा आपतकालीन बैठक बोलाइएको छ।
बुधबार, कात्तिक ३०, २०७९
जुम्ला कांग्रेस उपसभापति शाहीसहित ७ जनालाई कारबाही सिफारिस
जिल्ला उपसभापति दीपक शाहीलगायत सात जनालाई कारबाहीका लागि कार्य समितिले मंगलबार केन्द्रीय कार्यालयमा सिफारिस गरेको हो।
बुधबार, कात्तिक ३०, २०७९
यू–१९ क्रिकेट सुदूरपश्चिम छनोट : डडेल्धुरा फाइनलमा
बुधबार, कात्तिक ३०, २०७९
झापा ३ : गणतन्त्र र राजतन्त्रको अजेण्डा देखाउँदै मैदानमा सिटौला र लिङ्देन
यो क्षेत्रमा नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौला र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन आमने-सामने भएका छन्। यो निर्वाचन दुई नेताबीचको चौथो पटकको प्रतिस्पर्धा हो। २०७४ मा भएको निर्वाचनमा यो क्षेत्रबाट लिङ्देनले सिटौलालाई १३ हजार बढीको मतान्तरले पराजित गरेका थिए। सिटौलाले ३१ हजार १७१ मत ल्याउँदा ल...
बुधबार, कात्तिक ३०, २०७९
चितवनमा कांग्रेस नेता उमेश श्रेष्ठको गाडी तोडफोड
गाडी रोकेर भेटघाटमा रहेको बेला भरतपुर महानगरपालिका वडा नं १० पुरानो मेडिकल कलेज अगाडि श्रेष्ठको गाडीमाथि तोडफोड भएको हो।
बुधबार, कात्तिक ३०, २०७९
खुला मञ्चमा ट्रिपल बेसमेन्ट पार्किङ र रिचार्ज पिटको डीपीआर प्रक्रिया अगाडि बढाउन बालेनकाे प्रस्ताव
कार्यपालिकाको बैठकले महानगरअन्तर्गतका ८९ वटा सामुदायिक विद्यालय र १६ वटा बैकल्पिक महिला विद्यालयसहित १०५ वटा विद्यालयका छात्रालाई सेनिटरी प्याड व्यवस्थापन गर्न सशर्त अनुदान रकम उपलब्ध गराउने निर्णय गरेको छ।
मंगलबार, कात्तिक २९, २०७९
नेपालकै नमुना पम्प ट्रयाक (तस्बिरहरू)
हिमाली राइडर्सका बोर्ड सदस्य राज ज्ञवाली पम्प ट्रयाक बच्चादेखि वृद्धवृद्धा सबैजना सिक्न र खेल्न मिल्ने बताउछन्। ‘यो पम्प ट्रयाक नेपालकै नमुना पम्प ट्रयाक हो, अन्तर्रास्ट्रिय मापदण्डमा बनेको छ, अब यहाँ विभिन्न राष्ट्रिय स्तरका खेलसँगै अन्तर्राष्ट्रिय साइकलका खेलहरू गराउन सकिन्छ’, उनी भन्छन्।
मंगलबार, कात्तिक २९, २०७९
राजनीतिमा छिटो छलाङ मारेका खड्काको यसरी सुरु भयो ओरालो यात्रा
जातीय राज्य हुनु हुँदैन भन्दै क्षेत्री–बाहुनको जातीय नारा बोकेर सांसद बनेका खड्का प्रचण्ड प्रधानमन्त्री हुँदा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयको जिम्मेवारी पाए। पछि सरकार ढलेपछि २०७४ मा प्रदेश सांसद पाउने सर्तमा पार्टीलाई कांग्रेसमा समाहित भए।
मंगलबार, कात्तिक २९, २०७९
मसँग पारिवारिक विरासतमात्रै होइन दशकौं अघिदेखिका मुद्दाको विरासत छः Manushi Yami Bhattarai [भिडियाे]
मंगलबार, कात्तिक २९, २०७९
Nepal Live Samachar नेपाल लाइभ समाचार, कात्तिक २९, २०७९
मंगलबार, कात्तिक २९, २०७९
निर्वाचनमा कालोधनको प्रयोग: खर्च असीमित, पुष्टि हुँदैन!
भारतबाट अवैध रूपमा रकम नेपालतर्फ ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनको साथबाट १ हजार दरको २९ बण्डल र ५ सय दरको १९ बण्डल गरी जम्मा ३८ लाख ५० हजार रुपैयाँ फेला पारेको थियो।
मंगलबार, कात्तिक २९, २०७९
Previous
2459
2460
2461
2462
2463
Next
सर्च गर्नुहोस्
×
Search