गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
आइतबार, असार १५, २०८२
Sun, Jun 29, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
निर्वाचन कानुन उल्लंघन गरेको स्थानको मत गणना नै हुँदैन : प्रमुख निर्वाचन आयुक्त थपलिया
यस्तै मतदानका क्रममा मतदातालाई कसैले तपाईं कसलाई मतदान गर्नुहुन्छ? तपाईं कुन चिह्नमा मतदान गर्नुहुन्छ? भन्ने जस्तो प्रश्न सोध्ने कार्य गरेको पाइएमा कारबाही गर्ने बताए।
बुधबार, कात्तिक ३०, २०७९
देशको अर्थतन्त्र सुधारका लागि युवाले नेतृत्व गर्नुपर्छ : स्वर्णिम वाग्ले
बुधबार, कात्तिक ३०, २०७९
टेलिकमको नाफामा सामान्य गिरावट, अन्य सूचकको अवस्था कस्तो छ?
टेलिकमको नाफा गत वर्षको भन्दा १.५२ प्रतिशतले कमी आएको छ। गत वर्ष यसले दुई अर्ब २५ करोड ९९ लाख रुपैयाँ नाफा कमाएको थियो। टेलिकमले सेवा व्यापारबाट गर्ने आम्दानी घट्दा नाफामा सामान्य गिरावट आएको हो।
बुधबार, कात्तिक ३०, २०७९
दुई वाणिज्य बैंकले गरे लाभांश घोषणा
इन्भेष्टमेन्ट बैंकले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट सेयरधनीहरुलाई ११ प्रतिशत लाभांश दिने घोषण गरेको हो। बैंकको कात्तिक २९ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश दिने प्रस्ताव गरेको हो।
बुधबार, कात्तिक ३०, २०७९
केकी अधिकारीले मागिन् गगन थापालाई भोट
बुधबार, कात्तिक ३०, २०७९
काठमाडौं २ : तीन महिला उम्मेदवार, तीन अजेण्डा, तीन प्रचारशैली
मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं- २ मा तीन जना महिला उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ। सत्ता गठबन्धनका तर्फबाट पूर्वसभामुख ओनसरी घर्ती मगर, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोविता गौतम र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कुन्तीदेवी पोखरेल उम्मेदवार बनेका छन्।
बुधबार, कात्तिक ३०, २०७९
गण्डकीका अर्थमन्त्री बरालको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी
युवा तथा साना व्यवसायी स्वरोजगार कोषले २०७६ साल माघमा कालोसूचीमा राखेको भन्दै गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि कास्की ३ बाट उम्मेदवार बनेका माओवादीका नेता बरालविरुद्ध उजुरी परेको हो।
बुधबार, कात्तिक ३०, २०७९
इरानले यमन पठाएको सत्तरी टन मिसाइल इन्धन अमेरिकी सेनाको कब्जामा
इरानबाट यमन जाने पानीजहाजमा मलका झोलामा लुकाइएको ७० टन मिसाइल इन्धन अमेरिकी नौसेनाले मंगलबार नियन्त्रणमा लिएको बताएको छ।
बुधबार, कात्तिक ३०, २०७९
अनधिकृत परिचय पाटी हटाउने क्रममा दोस्रो दिन २६० वटा बोर्ड हटाइयो
पूर्व क्षेत्रको बानेश्वरमा रहेको एउटै भवन (बानेश्वर प्लाजा) बाट ४३ वटा बोर्ड हटाइएको र यसका लागि दिनभर लागेको नगर प्रहरी निरीक्षक लीलाराज गाछाले जानकारी दिए।
बुधबार, कात्तिक ३०, २०७९
नागरिकता मुद्दामा मत खोज्दै सत्ता-गठबन्धन
नागरिकताको विषयलाई सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र लोसपाका नेताहरुले मधेस प्रदेशमा चुनावी मुद्दा बनाएका छन्। उनीहरुले यो मुद्दालाई एमालेसँग जोडेर प्रचार गरिरहेका छन्। गठबन्धनका नेताहरुले एमालेकै सल्लाहमा राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरेको आरोप लगाइरहेका छन्।
बुधबार, कात्तिक ३०, २०७९
अधिकांश मतदाताले मलाई प्रधानमन्त्री बन्नुहोस् भनेका छन् : नेता सिंह
बुधबार घरदैलो अभियानका क्रममा आफू तीनपटक काठमाडौं १ बाट निर्वाचित भइ उपप्रधानमन्त्री बनिसकेको बताउँदै नेता सिंहले अब प्रधानमन्त्री बन्नका लागि मतदाताले अनुरोध गर्ने गरेको बताए।
बुधबार, कात्तिक ३०, २०७९
विश्वकप विवाद : सर्वोच्चमा मुद्दा सुनुवाई हुँदै, शुल्क लिने विषय खारेज होला ?
विश्वकप फुटबल प्रत्यक्ष प्रशारण गर्नेबारे देखिएको विवादसम्बन्धी मुद्दाको सुनुवाइका लागि सर्वोच्चमा पेसी तोकिएको छ। न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोज शर्माको संयुक्त इजलासमा पेसी तोकिएको छ। पेसी पहिलो नम्बरमा रहेको छ।
बुधबार, कात्तिक ३०, २०७९
गृहमन्त्रीविरुद्ध परेको बहुविवाहको उजुरी तामेलीमा राख्ने आयोगको निर्णय
गृहमन्त्री खाणविरुद्ध आयोगमा बहुविवाह गरेको भन्दै उजुरी परेको थियो। नेपाली कांग्रेसका तर्फबाट रुपन्देही–३ मा प्रतिनिधि सभाका उम्मेदवार रहेका खाणविरुद्ध बहुबिवाह गरेको भन्दै उजुरी परेको थियो।
बुधबार, कात्तिक ३०, २०७९
विश्वप्रकाश शर्माविरुद्ध परेको उजुरी तामेलीमा राख्ने निर्वाचन आयोगको निर्णय
प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि झापा क्षेत्र नम्बर १ बाट उम्मेदवार रहेका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माविरुद्ध परेको उजुरी निर्वाचन आयोगले तामेलीमा राखेको छ। निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै शर्माविरुद्ध उजुरी परेको थियो।
बुधबार, कात्तिक ३०, २०७९
बाँके क्षेत्र नम्बर ३ (२) का प्रदेश सभा उम्मेदवार बादशाह कुर्मीविरुद्ध उजुरी
अधिकारकर्मी रुवि खान र बाँके महिला अधिकार मञ्चले बादशाहविरुद्ध उजुरी दिएको हो। निर्मला वेपत्ता घटनामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले अनुसन्धान गरिरहेको र गृह मन्त्रालयले गरेको छानबिनले समेत दोषी देखिएको हुँदा बादशाहको उम्मेदवारी खारेज गरिनुपर्ने उजुरीमा उल्लेख छ।
बुधबार, कात्तिक ३०, २०७९
क्रमिकरूपमा तापक्रम घट्दै
त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम दुई दशमलव छ डिग्री सेल्सियस र सबैभन्दा बढी जनकपुरको अधिकतम तापक्रम ३० दशमलव दुई डिग्री सेल्सियस मापन गरिएको छ।
बुधबार, कात्तिक ३०, २०७९
फण्डा गर्ने एक जत्था चितवनमा बसेको छ : रवि लामिछाने
आफूविरुद्ध नागरिकताका विषयमा परेको उजुरीबारे प्रष्ट पार्न सामाजिक सञ्जाल फेसबूक लाइभ गर्दै लामिछानेले हरेक दिन कुनै न कुनै फण्डा गर्नका लागि एक जत्था चितवनमा बसेको बताएका छन्।
बुधबार, कात्तिक ३०, २०७९
नागरिकताका विषयमा रविको प्रष्टिकरण : चार वर्षअघि नै सल्टाइसकेको विषय हो
उक्त विषयमा यसअघिका आफ्ना टेलिभिजन कार्यक्रममा बताइसकेको उल्लेख गरे। उनले भने, ’यो विषयमा मैले चार वर्षअघि नै सेटल गरिसकेको छु। अदालतको निर्णय छ। त्यही आधारमा सफाइ पाएको हुँ।’
बुधबार, कात्तिक ३०, २०७९
Previous
2458
2459
2460
2461
2462
Next
सर्च गर्नुहोस्
×
Search