गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
मंगलबार, असार १७, २०८२
Tue, Jul 1, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
बेलायतबाट घरायसी सामान सार्दै रोनाल्डो
विश्वकप सुरु हुनभन्दा केही दिनअघि मात्र म्यानचेस्टर युनाइटेडले रोनाल्डोसँगको अनुबन्धन सम्झौता रद्द भएको जानकारी दिएको थियो। इटाली क्लब युभेन्ट्सबाट म्यानचेस्टर आउँदा रोनाल्डोले आफ्ना मनपर्ने दुई कार सँगै ल्याएका थिए।
शनिबार, मंसिर १०, २०७९
भारतको मथुरामा २९ गाई मृत फेला
‘हामीलाई मथुरा जिल्लाको राष्ट्रिय राजमार्ग नजिकै एउटा बन्द कन्टेनर रोकिएको जानकारी प्राप्त भयो र त्यहाँ पुगेर हेर्दा २९ गाई मृत फेला परेका थिए भने एउटा गाई जिउँदै फेला परेको थियो। चालक भने फरार छन्। मुद्दा दर्ता गरिएको छ’, उनले भनेकी छिन्।
शनिबार, मंसिर १०, २०७९
यी हुन् मतगणना चलिरहेका १४ क्षेत्र
अझै पनि १४ क्षेत्रमा मतगणना चलिरहेको छ। मंसिर ४ गते मतदान हुन नसकेको र विवादका कारण मतगणना नभई रोकिएका क्षेत्रबाहेक १४८ क्षेत्रमा नजिता सार्वजनिक भएको छ।
शनिबार, मंसिर १०, २०७९
ब्राजिलको विद्यालयमा गोली चल्योः ३ जनाको मृत्यु, ११ घाइते
एस्पिरिटो सान्तोका गभर्नर रेनाटो कासाग्रान्डेले शुक्रबार ट्विटमा गर्दै, “सुरक्षा टोलीले आक्रमणकारीलाई पक्राउ गरेको छ, जसले कायरतापूर्वक अराक्रुजका दुई विद्यालयमा आक्रमण गरेको थियो। मैले अपूरणीय क्षतिको लागि शोकको रूपमा तीन दिनको आधिकारिक शोक घोषणा गरेको छु। हामी घटनाको कारणबारे अनुसन्धान जारी राख्नेछौं र चाँडै नै निष्कर्षमा पुग्नेछौं।“
शनिबार, मंसिर १०, २०७९
कुनैबेला आफैंले बार्सिलोना लगेका मेसी आज उनैविरूद्ध उत्रिँदै
समूह ‘सी’मा सहभागी अर्जेन्टिनाले पहिलो खेल साउदी अरेबियासँग २–१ गोल अन्तरले गुमाइसकेको अवस्थामा मेक्सिकोसँगको खेल निकै महत्वपूर्ण मानिएको छ।
शनिबार, मंसिर १०, २०७९
समाजवादीका नेता खनालले गरे मतगणना बहिस्कार, चुनावमा धाँधली भएको आरोप
यसबारेमा निर्वाचन आयोगलाई जानकारी दिइसकेको र पत्रकार सम्मलेन गरेर मतगणनामा सहभागी नहुने जानकारी दिने उनले बताए।
शनिबार, मंसिर १०, २०७९
इलाम–२मा सुवास नेम्वाङ पछि परे
नेम्वाङ १६ मतान्तरले खड्काभन्दा पछि परेका छन्
शनिबार, मंसिर १०, २०७९
देउवा–प्रचण्ड भेट, चुनावी समीक्षा गर्न एक/दुई दिनमै गठबन्धनको बैठक बसाल्ने विषयमा छलफल
सत्तारुढ गठबन्धनका दुई शीर्ष नेताबीच शनिबार भेट भएको प्रधानमन्त्रीका स्वकिय सचिव भानु देउवाले जानकारी दिए।
शनिबार, मंसिर १०, २०७९
नयाँ सरकार गठनको गृहकार्यमा सत्ता-गठबन्धन, ठूला दललाई स्वतन्त्रको सकस
४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम परिणाम आउँदै गर्दा प्रमुख दलले नयाँ सरकार गठनको गृहकार्य थालेका छन्। निर्वाचनपछि पहिलो पटक प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता-गठबन्धनका शीर्ष नेताहरुलाई शुक्रबार साँझ बालुवाटार बोलाएका छन्।
शनिबार, मंसिर १०, २०७९
मतगणना बाँकी रहँदै गृहमन्त्री बालकृष्ण खाण पराजित
पछिल्लो मतपरिणाम अनुसार २८०० मत गणना बाँकी रहँदा बोहोराले २९०० मतान्तरले अग्रता लिएका छन्। सबै मत गनिसकेपछि मात्र निर्वाचन कार्यालयले औपचारिक रुपमा घोषणा गर्ने छ।
शनिबार, मंसिर १०, २०७९
मुगुमा कांग्रेसका ऐनबहादुर शाही विजयी
शाही १४ हजार ७ सय २ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम् प्रतिस्पर्धी राजबहादुर कार्कीले १० हजार ७ सय ८ मत प्राप्त गरेका छन्।
शनिबार, मंसिर १०, २०७९
तेजाब आक्रमणसम्बन्धी कानुन पर्याप्त छ त?
त्यसपछि तेजाब आक्रमण गर्नेलाई सजाय निर्धारण गरी मुलुकी अपराध संहिता, २०७४ को कुटपिट वा अंगभंगसम्बन्धी कसुरमा दफा १९३ स्थापित गरियो। तर उक्त दफा पनि पर्याप्त भएन।
शनिबार, मंसिर १०, २०७९
साउदीसँग पराजय भाेगेपछि मेसी रिसाएका थिए: अगुइराे
शनिबार, मंसिर १०, २०७९
समानुपातिकतर्फ माओवादीले उछिन्यो राष्ट्रिय स्वतन्त्र पार्टीलाई
शनिबार १२:३० बजेको तथ्यांक अनुसार एमालेले सबैभन्दा धेरै मत पाएको छ। कुल ६८ लाख ८३ हजार ७२४ मत गणना भइसक्दा एमालेले सर्वाधिक १८ लाख ९७ हजार २७ मत पाएको छ। गणना भइसकेको मतको आधारमा उसले पाएको मत २७. ५५ प्रतिशत हो।
शनिबार, मंसिर १०, २०७९
सोमाली सेनाद्वारा १५ अल-शबाब लडाकु मारिए
सूचना, संस्कृति तथा पर्यटन मन्त्रालयले सोमालियाको राजधानी मोगादिसुबाट जारी गरेको विज्ञप्ति अनुसार मध्य सोमालियाको गलगादुड क्षेत्रको कयिबमा गरिएको असफल आक्रमणमा अल-शबाब लडाकुहरूको संख्यामा मृत्यु भएको हो।
शनिबार, मंसिर १०, २०७९
प्रतिनिधि सभा निर्वाचन : कर्णालीमा एमाले र सुदूरपश्चिममा माओवादी शून्य
हालसम्म सार्वजनिक परिणाम अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधि सभातर्फका क्षेत्रको सम्पूर्ण विवरण आइसकेको छ। कर्णालीमा एमाले शून्य देखिएको छ भने सुदूरपश्चिममा नेकपा माओवादी केन्द्र शून्य छ।
शनिबार, मंसिर १०, २०७९
विश्वकपमा आज ४ खेल, साउदीलाई दोस्रो चरणमा पुग्ने मौका
अर्जेन्टिनालाई पहिलो खेलमा २–१ गोलले पराजित गर्दै सनसनी मच्चाएको साउदी अरेबिया नकआउट प्रवेशका लागि आज पोल्याण्डविरूद्ध मैदानमा उत्रिँदै छ।
शनिबार, मंसिर १०, २०७९
जोन्टा क्लब अफ काठमाडौंद्वारा लैङ्गिक हिंसाविरुद्ध वाकाथन
यस्तै जोन्टा इन्टरनेशनल जिल्जा २५ कि गभर्नर सिर्जना राणाले लैङ्गिक हिंसा एक गम्भीर मानवअधिकार उल्लङ्घन भएको जसले महिलाको कल्याण र उत्पादनशील जीवन जिउने क्षमतालाई असर गर्ने बताइन्।
शनिबार, मंसिर १०, २०७९
Previous
2390
2391
2392
2393
2394
Next
सर्च गर्नुहोस्
×
Search