गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
मंगलबार, असार १७, २०८२
Tue, Jul 1, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
गिरिराजमणिको संसदीय यात्रामा ब्रेक, महोत्तरी १ बाट एमालेका महतो विजयी
नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेलको संसद् यात्रामा ब्रेक लागेको छ। महोत्तरी १ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार रहेका पोखरेल एमाले उम्मेदवार लक्ष्मी महतो कोइरीसँग पराजित भएका छन्।
आइतबार, मंसिर ११, २०७९
प्रतिनिधि सभामा एमालेको उपस्थिति: खाता खोल्न नसकेको कर्णाली, बलियो बनेको मधेस
संविधान जारी भएपछि २०७४ मा भएको पहिलो निर्वाचनामा प्रतिनिधि सभातर्फ ८० स्थानमा जित निकाल्दै एमाले ठूलो दल बनेको थियो। तर अहिलेसम्मको मत परिणाम हेर्ने हो भने मंसिर ४ मा सम्पन्न निर्वाचनबाट एमाले प्रत्यक्षतर्फ ४५/४६ सिटमा खुम्चिने देखिन्छ।
आइतबार, मंसिर ११, २०७९
प्रतिनिधि सभाका १५४ क्षेत्रको अन्तिम नतिजा आयो, ११ स्थानमा बाँकी
मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। निर्वाचन आयोगका अनुसार कुल १६५ निर्वाचन क्षेत्रमध्ये आइतबार विहानसम्म १५४ वटा सिटको टुङ्गो लागेको छ भने अझै ११ वटा क्षेत्रको परिणाम आउन बाँकी छ। हालसम्म सबैभन्दा धेरै नेपाली कांग्रेसले ५२ वटा सिटमा जीत हासिल गरेको छ भने नेकपा एमालेले ४० वटा क्षेत्रमा जीत हासिल...
आइतबार, मंसिर ११, २०७९
समानुपातिक तर्फको मतगणना: एमाले १ लाख बढी मतले कांग्रेसभन्दा अगाडि
प्रतिनिधि सभा निर्वाचनअन्तर्गत देशभर अहिले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको मतगणना जारी छ। जारी मतगणनामा नेकपा एमालेको अग्रता कायमै छ। २२ लाख ७३ हजार ७६५ मतसहित एमाले अगाडि छ। नेपाली कांग्रेस २१ लाख ६८ हजार ९५१ मतसहित दोस्रो स्थानमा छ।
आइतबार, मंसिर ११, २०७९
मेसीको प्रेरणादायी प्रदर्शनमा अर्जेन्टिनालाई राहत, फर्कियो लयमा
पछिल्लो विश्वकपमा अर्जेन्टिनाले गरेको १६ मध्ये १० गोलमा मेसीको प्रत्यक्ष योगदान रहेको छ। उनले यसअवधिमा ७ गोल आफैले गरेका छन् भने ४ वटा गोलका लागि पास मिलाइदिएका थिए।
आइतबार, मंसिर ११, २०७९
इन्जोको दोस्रो गोल, अर्जेन्टिना २–० ले अगाडि
अर्जेन्टिनाले ८७ मिनेटमा दोस्रो गोलको अग्रता लिएको छ। मेक्सिकोविरुद्ध दोस्रो गोल इन्जो फर्नान्डेजले गरे। उनले डिबक्समा पाएको बललाई गोल पोस्टको दिशा देखाउँदै अर्जेन्टिनाको जितलाई सुनिश्चित बनाएका छन्।
आइतबार, मंसिर ११, २०७९
मेसीकाे गाेल, अर्जेन्टिना १–० ले अगाडि
आइतबार, मंसिर ११, २०७९
मेक्सिकाेले पहिलाे हाफमा अर्जेन्टिनालाई राेक्यो गाेलरहित बराबरीमा
आइतबार, मंसिर ११, २०७९
मेसीद्धारा म्याराडाेनाकाे सर्वाधिक विश्वकपकाे खेल खेल्ने कीर्तिमानकाे बराबरी
आइतबार, मंसिर ११, २०७९
एम्बाप्पेले दिलाए सफलता, फ्रान्स नकआउट चरणमा
केलियन एम्बाप्पेको २ गोलको सहयोगले डेनमार्कलाई २–१ गोलले पराजित गर्दै फ्रान्स विश्वकपको समूह ‘डी’ बाट नकआउट चरणमा प्रवेश गरेको छ। उसले पहिलो खेलमा अस्ट्रेलियालाई पनि ४–१ गोलले पराजित गरेको थियो। त्यतिबेला पनि एम्बाप्पेले गोल गरेका थिए।
शनिबार, मंसिर १०, २०७९
एम्बाप्पेकाे दाेस्राे गाेल
शनिबार, मंसिर १०, २०७९
७ मिनेटमा डेनमार्कले फर्कायाे गाेल
शनिबार, मंसिर १०, २०७९
एम्बाप्पेकाे गाेलमा फ्रान्सलाई अग्रता
शनिबार, मंसिर १०, २०७९
फ्रान्स र डेनमार्कबीचको पहिलो हाफ गोलरहित बराबरी
शनिबार, मंसिर १०, २०७९
निर्वाचन परिणामसँगै भारतीय राजदूत सक्रिय, प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डसँग भेट
बालुवाटार स्रोतका अनुसार राजदूतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश र आगामी सत्ता गठबन्धन र सरकार बारेमा चासो राखेका छन्। हालसम्मको नतिजा हेर्दा सहज रुपमा कसैको पनि सरकार नबन्ने र धेरै दलहका बीचमा गठबन्धन गर्नुपर्ने देखिएको छ। त्यसैले धेरै दल मिलेर मिलिजुली सरकार बनाउनुपर्ने भएकाले विदेशी चासो पनि धेरै हुने देखिएको विश्लेषण गर...
शनिबार, मंसिर १०, २०७९
मोरङ– १ मा खतिवडालाई पराजित गर्दै लिम्बू विजयी, जितको बराबरी तोड्दै लिम्बूको अग्रता
५९ वर्षीय लिम्बू कांग्रेस मोरङका सभापति हुन्। उनले ०७० को संविधान सभा निर्वाचनमा एमालेका खतिवडालाई नै पराजित गरेका थिए। तर, ०७४ को प्रतिनिधि सभा निर्वाचनमा उनै खतिवडासँग पराजित भए।
शनिबार, मंसिर १०, २०७९
पूर्वसभामुख नेम्वाङको क्षेत्र इलाम–२ मा मतगणना रोकियो
इलाम क्षेत्र नम्बर२ मा मतगणना रोकिएको छ। इलाम नगरपालिकाका–१ को मतगणना गर्ने क्रममा ४० मत हराएको र ४४ मतमा मतदान अधिकृतको हस्ताक्षर नभएको भन्दै सत्ता गठबन्धनमा आबद्ध दलले नाराबाजीसहित विरोध गरेपछि गणना रोकिएको छ।
शनिबार, मंसिर १०, २०७९
धनुषा– १ मा मात्रिका यादव पराजित, जसपाका कार्की विजयी
धनुषा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार मात्रिका यादव पराजित भएका छन्। उनी जसपाका दीपक कार्कीसँग पराजित भएका हुन्।
शनिबार, मंसिर १०, २०७९
Previous
2389
2390
2391
2392
2393
Next
सर्च गर्नुहोस्
×
Search