गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
मंगलबार, असार १७, २०८२
Tue, Jul 1, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
समानुपातिक मत गणना : राष्ट्रिय स्वतन्त्र पार्टीको मत प्रतिशत घट्दै
राष्ट्रिय स्वतन्त्र पार्टीको मत प्रतिशत भने घट्दै गएको केही दिनयताको विवरणले देखाउँछ। गत ७ गते बिहान उसको मत प्रतिशत १३. ४२ प्रतिशत थियो। ९ गते बेलुका ५ बजे १२.६१ प्रतिशत र १० गते दिउँसो १ बजे ११.६२ प्रतिशतमा आइपुगेको थियो। आज (११ गते दिउँसो साढे १ बजे) उसको मत प्रतिशत १०.९५ प्रतिशतमा झरेको छ।
आइतबार, मंसिर ११, २०७९
जर्मनीसँगको सनसनी दोहोर्याउने दाउमा एसियन ‘पावरहाउस’ जापान, संकटमा कोस्टारिका
जर्मनीमाथि सनसनीपूर्ण जित निकालेर उच्च मनोबल बनाएको जापान आज समूहको पुछारमा रहेको युरोपियन राष्ट्र कोस्टारिकाविरुद्ध मैदानमा उत्रिँदैछ।
आइतबार, मंसिर ११, २०७९
गण्डकी प्रतिनिधि सभा निर्वाचन : कांग्रेस बलियो बन्दा एमाले खुम्चियो, एकीकृत समाजवादी शून्य
यस पटक गण्डकी प्रदेशमा नेपाली कांग्रेस बलियो देखिएको छ। कांंग्रेसले ०७४ सालमा प्रतिनिधि सभातर्फ १ क्षेत्रमा मात्र जितेको थियो। यस पटक ९ क्षेत्रमा जित हात पारेको छ। कांंग्रेसले प्रतिनिधि सभातर्फ ८ क्षेत्र थपेको छ। माओवादी केन्द्रले ०७४ सालमा ३ क्षेत्र जितेको थियो।
आइतबार, मंसिर ११, २०७९
उत्तर कोरियालाई विश्वकै शक्तिशाली आणविक शक्ति केन्द्र बनाउने किमको दाबी
प्योङयाङले अहिलेसम्मकै सबैभन्दा शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेको र यो अमेरिकी मुख्य भूमिमा पुग्न सक्ने विश्वास गरिएको उत्तर कोरियाली अधिकारीले दाबी गरेका छन्।
आइतबार, मंसिर ११, २०७९
विश्वकपमा मेसीको कीर्तिमान
योसँगै मेसीको नाममा अर्को पनि रेकर्ड बनेको छ। मेक्सिकोविरुद्ध एकै खेलमा गोल र असिस्ट गरेपछि विश्वकप इतिहासमा एकै खेलमा गोल र असिस्ट गर्ने सबैभन्दा ज्येष्ठ खेलाडी बनेका छन्।
आइतबार, मंसिर ११, २०७९
मतपरिणामपछि पाँच दलीय गठबन्धनकै सरकार बन्छ : गृहमन्त्री खाण
प्रधानमन्त्री को बन्ने भन्ने विषयमा भने पाँच दलका शीर्ष नेता बसेर टुंग्याउने उनले बताए। ‘पाँच दलीय गठबन्धनको सरकार बन्छ,’ गृहमन्त्री खाणले भने, ‘प्रधानमन्त्री को बन्ने भन्ने विषयमा गठबन्धनमा आबद्ध दलका शीर्ष नेता बसेर टुंग्याउनुहुनेछ।’
आइतबार, मंसिर ११, २०७९
नेपालगञ्जमा सडक अतिक्रमण हटाउन सुरु
उनका अनुसार नेपालगञ्जको बीपी चोकबाट अतिक्रमित संरचना हटाउन थालिएकोमा यहाँको सदरलाईन, एकलैनी, ईदगाह रोड, सुर्खेत रोड, घरबारी टोल, धम्बोझी, फुलटेक्रा रोड र न्युरोडसम्म अभियान सञ्चालन गरिने भएको छ।
आइतबार, मंसिर ११, २०७९
मंगलप्रसाद गुप्ता: २०४८ देखि निरन्तर उम्मेदवार, पहिलोपटक जित
कपिलबस्तु क्षेत्र नम्बर ३ बाट मंगलप्रसाद गुप्ता विजयी भएका छन्। २०४८ सालदेखि उनी यस क्षेत्रबाट निरन्तर उम्मेदवार छन्। हरेकपटक उपविजेता बनिरहेका उनी पहिलोपटक जित हासिल गर्न सफल भएका हुन्। यसपल्ट नेकपा एमालेबाट उम्मेदवार बनेका गुप्तादले २२ हजार ६१९ मत प्राप्त गरे। निवर्तमान सांसद कांग्रेसका अभिषेकप्रताप शाह १८ हजार ९८२ मतमा सीमित रहे। २०७...
आइतबार, मंसिर ११, २०७९
टुँडिखेलमा भूमिगत पार्किङ बनाउने भएपछि अभियन्ताको ध्यानाकर्षण
काठमाडौँको टुँडिखेलमा भूमिगत पार्किङ बन्ने भएपछि अकुपाई टुँडिखेलका अभियान्ताहरूको ध्यानाकर्षण भएको छ।
आइतबार, मंसिर ११, २०७९
कोभिडले सार्कको रोजगारीमा परेको प्रभावबारे काठमाडौंमा छलफल
अन्तर्राष्ट्रिय श्रम संगठनद्वारा काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा दक्षिण एसियाका रोजगारदाता, ट्रेड युनियन र सरकारका प्रतिनिधिहरूले कोभिड–१९ ले कार्यस्थल र रोजगारीको स्थितिमा आ–आफ्ना देशमा पारेको प्रभावका सम्बन्धमा छलफल गरेका छन्।
आइतबार, मंसिर ११, २०७९
कमल थापा भन्छन्– मैले चुनाव हार्दा नेपाललाई हिन्दूराष्ट्र बनाउने सपना कमजोर भएको छ
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि थापाले पुन: राप्रपा नेपाल ब्युँताएका थिए। थापा एमालेको चुनाव चिह्न सुर्य लिएर मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार थिए। तर, उनी राप्रपाका दीपक सिंहसँग पराजित भए।
आइतबार, मंसिर ११, २०७९
सनसिल्क दशैं भाइब्स २ प्रतियोगिताका विजेताको घोषणा
अभियानलाई ६० मिलियनभन्दा बढीको भ्युज प्राप्त भएको थियो भने २८०० भन्दा बढी प्रतियोगीहरूले आ–आफ्नो सुन्दर हेयर स्टाइलका साथ दशैं भाइब्स प्रदर्शन गरेका थिए। प्रतियोगिताका विजेताहरूलाई सनसिल्कको सीमित ‘दशैंप्याक’ संस्करणमा प्रस्तुत हुने विशेष अवसर प्रदान गरिएको थियो।
आइतबार, मंसिर ११, २०७९
मधेसमा माओवादीको हँसिया हथौडा जोगाउने महेन्द्र राय
माओवादी केन्द्रले मधेस प्रदेशका ४ क्षेत्रमा उम्मेदवारी दिएकामा सबै क्षेत्रको परिणाम आउँदा यादव मात्रै निर्वाचित भएका हुन्। सर्लाही २ बाट सत्ता गठबन्धनकै सहयात्री दल लोकतान्त्रिक समाजवादीका वरिष्ठ नेता राजेन्द्र महतोलाई पराजित गर्दै राय निर्वाचित भएका हुन्। रायले २३ हजार ५२९ मत पाउँदा महतोले २१ हजार ५१८ मत प्राप्त गरे।
आइतबार, मंसिर ११, २०७९
तेह्रथुममा मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु
शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा परी तेह्रथुममा १ युवकको मृत्यु भएको छ। फेदाप गाउँपालिका–२ ओयाक्जुङका ४२ वर्षीय चन्द्रबहादुर लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रवक्ता छिपिन्जो भोटेले जानकारी दिए।
आइतबार, मंसिर ११, २०७९
रामेछापमा कांग्रेसका पूर्णबहादुर तामाङ विजयी
एमाले उम्मेदवार ढुंगेलसँग कांग्रेसका तामाङले १६ हजार ३६९ मतको अन्तरले जित निकाले। विजयी भएका तामाङले ४७ हजार ९८ मत प्राप्त गरेर जित हासिल गरे। एमालेका ढुंगेलले ३० हजार ७२९ मतमा सीमित रहे।
आइतबार, मंसिर ११, २०७९
चुनाव जितेपछि पनि मतदाताको घर–दैलोमा उम्मेदवार: खुसी साट्दै, धन्यवाद दिँदै
यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरु गाउँ–गाउँमा पुगेर खुसी साट्दै मतदातालाई धन्यवाद दिन थालेका छन्। बाग्लुङ क्षेत्र नम्बर १ र २ मा नवनिर्वाचित प्रदेश तथा प्रतिनिधि सभा सांसद घरदैलोमा पुगेर धन्यवाद दिन थालेका हुन्। विजयी उम्मेदवार समयतालिका बनाएरै मतदाताको घर–घरमा पुगेका छन्।
आइतबार, मंसिर ११, २०७९
विश्वकप फुटबल: आज ४ खेल हुँदै
पहिलो खेलमा समूह ‘इ’ मा रहेको जापान र कोस्टारिकाबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल नेपाली समयानुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ। जापान दोस्रो जितको खोजीमा हुनेछ। यसअघि भएको पहिलो खेलमा जापानले जर्मनीलाई २–१ गोलअन्तरले पराजित गरेको थियो। यता कोस्टारिका भने पहिलो जितको खोजीमा हुनेछ। कोस्टारिका पहिलो खेलमा स्पेनसँग ७–० को गोलअन्तरमा पराजित भएको...
आइतबार, मंसिर ११, २०७९
गिरिराजमणिको संसदीय यात्रामा ब्रेक, महोत्तरी १ बाट एमालेका महतो विजयी
नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेलको संसद् यात्रामा ब्रेक लागेको छ। महोत्तरी १ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार रहेका पोखरेल एमाले उम्मेदवार लक्ष्मी महतो कोइरीसँग पराजित भएका छन्।
आइतबार, मंसिर ११, २०७९
Previous
2388
2389
2390
2391
2392
Next
सर्च गर्नुहोस्
×
Search