गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
मंगलबार, असार १७, २०८२
Tue, Jul 1, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
मोरङ– २ मा सुजाता पराजित, ऋषिकेशले जिते
पोखरेलले ३३ हजार १४८ मत ल्याएर विजयी हुँदा कोइरालाले ३१ हजार ९४० मतमात्र पाएकी छिन् । कोइराला १ हजार २०८ मतको अन्तरले पराजित भएकी हुन्।
शुक्रबार, मंसिर ९, २०७९
सेनेगलकाे तेस्राे गाेल
शुक्रबार, मंसिर ९, २०७९
विश्वकपमा कतारको पहिलो गोल
शुक्रबार, मंसिर ९, २०७९
बाजुरा घटनाको सम्बन्धमा मानवअधिकार आयोगबाट अनुसन्धान शुरु
उक्त टोलीलाई आवश्यक सहयोग गरिदिन आयोगले स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनितिक दलहरू, नागरिक समाज, मानवअधिकारकर्मी, पीडित तथा पीडित परिवार र सर्वसाधारण सबैलाई आग्रह गरेको छ।
शुक्रबार, मंसिर ९, २०७९
अर्थतन्त्रमा देखिएको समस्या समाधानको पहल भइरहेको छः गर्भनर अधिकारी
अर्थतन्त्रको स्थायित्वका लागि संरचनागत सुधारको खाँचो रहेको पनि उनले औल्याए। आयात घटाएर निर्यात बढाउने उपायहरुको खोजी गर्नुको अर्को विकल्प नभएको उनले बताए। अर्थतन्त्र छोटो अवधिको तरलता अभाव, स्रोतको अभाव र ब्याजदर स्थायीत्वको चुनौतीबाट गुज्रिरहेको पनि उनले दाबी गरे। यो समस्या नेपालमा मात्रै नभएर संसारभर व्याप्त भएको पनि उनले जिकिर गरे।
शुक्रबार, मंसिर ९, २०७९
कतारलाई अर्को झट्का, २–० ले पछाडि
शुक्रबार, मंसिर ९, २०७९
Nepal Live Samachar नेपाल लाइभ समाचार, मंसिर ९
शुक्रबार, मंसिर ९, २०७९
प्रतिनिधि सभा निर्वाचन: टिकटका लागि फरक पार्टी प्रवेश गरेकाहरू पराजित
निर्वाचनको मुखमा एमाले प्रवेश गरेकाहरु मात्रै होइन, नेकपा विभाजनका बेलामा माओवादी केन्द्र नफर्किई एमालेतिर प्रवेश गरेका प्राय नेतालाई सफलता हात लागेन। अछाम- १ बाट झपट बोहरा, कैलाली- ४ बाट लेखराज भट्ट र कैलाली- ३ बाट गौरीशंकर चौधरी पराजित भए। अर्घाखाँचीबाट टोपबहादुर रायमाझीले मात्रै जित निकाल्न सके। ज्वालाकुमारी साह बारा- ३ बाट विजयी बनिन्...
शुक्रबार, मंसिर ९, २०७९
फ्रान्समा जन्मिएका जियाले आयोजक कतारलाई दिए पहिलो झट्का
शुक्रबार, मंसिर ९, २०७९
महोत्तरी– ३ बाट लोसपा अध्यक्ष ठाकुर निर्वाचित
महोत्तरी–३ लाई प्रमुख क्षेत्र मानी विगत लामो समयदेखि निर्वाचन लड्दै गरेका उनी १६ हजार ३७५ मत ल्याएर इतिहास रच्दै दोस्रो पटक निर्वाचित भएका हुन्। उनका निकटतम् प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा)का हरिनारायण यादवले १४ हजार ३२५ मत ल्याए।
शुक्रबार, मंसिर ९, २०७९
पहिलो हाफमै आयाेजक कतारविरुद्ध सेनेगलकाे गाेल
शुक्रबार, मंसिर ९, २०७९
गुल्मी १ प्रदेश (क)मा एमालेका पाण्डे निर्वाचित
गुल्मी क्षेत्र नम्बर १ को प्रदेश सभा (क)मा नेकपा एमालेका चिन्तामणि पाण्डे निर्वाचित भएका छन्। पाण्डेले १५ हजार ११७ मत ल्याएर प्रदेश सभामा विजयी भएको मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले बताए।
शुक्रबार, मंसिर ९, २०७९
यी २१ उम्मेदवार, जसले १० हजारभन्दा बढी मतान्तरले जिते
यसपटकको निर्वाचनमा केही राजनीतिका खेलाडी नै पराजित भए पनि केहीले १० हजार मतान्तर सहित जिते। पहिलोपटक उम्मेदवार बनेकासमेतले १० हजार भन्दा बढी मतले जितेका छन्।
शुक्रबार, मंसिर ९, २०७९
गृहमन्त्री खाण पछि परे
रुपन्देही–३ मा गृहमन्त्री बालकृष्ण खाण पछि परेका छन्।
शुक्रबार, मंसिर ९, २०७९
बैतडीमा जन्ती बोकेको जिप दुर्घटना, चालक घाइते
सुपप्र ०१००१ ज १३५४ नम्बरको जिप सडकबाट केही तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा परी ४१ वर्षीय चालक मानबहादुर साउद घाइते भएका छन्। घाइते साउदको खुट्टा र कम्मरमा चोट रहेको प्रहरीले जनाएको छ।
शुक्रबार, मंसिर ९, २०७९
गुल्मी– १ को (ख)मा कांग्रेसका धनेन्द्र कार्की निर्वाचित
कार्की १८ हजार ५९६ मत ल्याएर प्रदेश सभामा विजयी भएको मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिए। उनका प्रतिस्पर्धी नेकपा (एमाले)का फर्सु पाण्डे १७ हजार ९९१ मत ल्याएर पराजित भए।
शुक्रबार, मंसिर ९, २०७९
चुनावी सरकारका १४ मन्त्री, ५ जनाले पराजय भोगे, २ अझै ‘रेड जोन’मा [भिडियाे]
शुक्रबार, मंसिर ९, २०७९
पुराना नेताले नयाँ गति समात्न सकेनन्, विश्राम लिनुपर्छ : डा शान्तिकृष्ण अधिकारी [भिडियाे]
शुक्रबार, मंसिर ९, २०७९
Previous
2392
2393
2394
2395
2396
Next
सर्च गर्नुहोस्
×
Search