काठमाडौं– अर्जेन्टिनाले ८७ मिनेटमा दोस्रो गोलको अग्रता लिएको छ। मेक्सिकोविरुद्ध दोस्रो गोल इन्जो फर्नान्डेजले गरे। उनले डिबक्समा पाएको बललाई गोल पोस्टको दिशा देखाउँदै अर्जेन्टिनाको जितलाई सुनिश्चित बनाएका छन्।
उनलाई गोलका लागि लिओनल मेसीले नै पास मिलाइदिएका थिए। मेसीले यसअघि ६४ मिनेटमा गोल गरेका थिए। इन्जो दोस्रो हाफको ५७ मिनेटमा सब्सच्युट खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।