गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
बुधबार, असार १८, २०८२
Wed, Jul 2, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
लघुवित्तलाई माघदेखि बेसरेट अनिवार्य
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक मौद्रिक नीति समिक्षा सार्वजनिक गरेको छ। नीतिमा राष्ट्र बैंकले आगामी माघ महिनादेखि लघुवित्त संस्थाहरुले अनिवार्य रुपमा आधारदर (बेसरेट) प्रकाशित गर्नुपर्ने व्यवस्था गरेको छ।
आइतबार, मंसिर ११, २०७९
स्वतन्त्र पार्टीले समानुपातिकमा माओवादीलाई फेरि उछिन्यो
आइतबार, मंसिर ११, २०७९
वाणिज्य बैंकको स्प्रेड दर ४ प्रतिशतमा कायम
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकको स्प्रेड दर (बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलन गर्दा दिने व्याज र कर्जा प्रवाह गर्दा लिने व्याजबीचको अन्तर) ४ प्रतिशत कायम गरेको छ।
आइतबार, मंसिर ११, २०७९
बैंक तथा वित्तीय संस्थाको ब्याजदर तत्काल बढ्दैनः राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको ब्याजदर थप बढ्न नदिने प्रतिवद्धता जनाएको छ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत सो व्यवस्था गरेको हो।
आइतबार, मंसिर ११, २०७९
बागमती प्रदेशमा सत्ता-गठबन्धनलाई बहुमत पुग्ने निश्चित, मुख्यमन्त्री को?
मंसिर ४ गते सम्पन्न निर्वाचन अन्तर्गत बागमती प्रदेशका दोलखा बाहेक सबै क्षेत्रको नतिजा सार्वजनिक भएको छ। दोलखामा भने मतगणना गर्ने कि पुन: मतदान गराउने भन्नेमा विवाद देखिएकोले रोकिएको छ।
आइतबार, मंसिर ११, २०७९
बेल्जियमविरुद्ध मोरक्को रोमाञ्चक जित
कतारमा जारी विश्वकप फुटबलमा बेल्जियमविरुद्ध मोरक्कोले महत्वपूर्ण जित निकालेको छ। दोस्रो हाफमको ७३औं मिनेटमा र अतिरिक्त समयमा गोल गर्दै मोरक्कोले महत्वपूर्ण जित निकालेको हो। जारी विश्वकपमा मोरक्को यो पहिलो जित हो।
आइतबार, मंसिर ११, २०७९
फास्ट ट्र्याकको छैठौं प्याकेज ठेक्का कार्यान्वयन नगर्न सर्वोच्चको आदेश, दुवै पक्षलाई छलफलमा बोलायो
काठमाडौं-तराई मधेश द्रुतमार्ग (फास्ट ट्रयाक)को छैटौं प्याकेजको ठेक्का विवादसम्बन्धी परेको रिटमा सर्वोच्च अदालतले ठेक्का तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ। सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले मंगलबार दुवै पक्षलाई छलफलका लागि सर्वोच्चमा उपस्थित हुन आदेश दिएको छ।
आइतबार, मंसिर ११, २०७९
बेल्जियम भर्सेस मोरक्को : दोस्रो हाफमा मोरक्कोलाई अग्रता
आइतबार, मंसिर ११, २०७९
प्रत्यक्ष निर्वाचित सांसद : महिला ४, दलित ०.६० प्रतिशत मात्रै
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको मतगणना जारी छ। अहिलेसम्मको मतपरिणामअनुसार नेकपा एमालेबाट ३, कांग्रेसबाट १, माओवादीबाट १, राष्ट्रिय स्वतन्त्र पार्टीबाट २ जना र नागरिक उन्मुक्ति पार्टीबाट १ जना महिला उम्मेदवार निर्वाचित भएका छन्।
आइतबार, मंसिर ११, २०७९
सुनसरी १ मा जसपाका अशोक राईले बढाए अग्रता
आइतबार, मंसिर ११, २०७९
दोलखाका १० वटा मतदान केन्द्रमा १५ गतेभित्र मतदान
निर्वाचन आयोगले दोलखाका १० वटा मतदान केन्द्रमा यही मंसिर १५ गतेभित्र पुनः मतदान गराउने निर्णय गरेको छ।
आइतबार, मंसिर ११, २०७९
कर्णाली मतपरिणाम : प्रत्यक्षमा शून्य बनेको एमाले समानुपातिकमा पहिलो
प्रतिनिधि सभातर्फ प्रत्यक्षमा शून्य बनेको एमाले समानुपातिकमा भने पहिलो दल बनेको छ। आइतबार बेलुकी ७ बजेसम्मको गणनाअनुसार एमालेले १ लाख ८३ हजार १३३ मत पाएको छ। दोस्रोमा रहेको नेपाली काँग्रेसले १ लाख ८० हजार ९०९ मत पाएको छ।
आइतबार, मंसिर ११, २०७९
नेपाल लाइभ समाचार, मंसिर ११ [भिडियाे]
आइतबार, मंसिर ११, २०७९
बेल्जियम भर्सेस मोरक्को : पहिलो हाफ गोलरहित बराबरी
कतारमा जारी विश्वकप फुटबलमा बेल्जियम र मोरक्कोबीचको खेल पहिलो हाफ सकिँदा गोलरहित बराबरीमा सकिएको छ।
आइतबार, मंसिर ११, २०७९
दोलखाको १० मतदान केन्द्रमा १५ गते पुनः निर्वाचन
दोलखाका १० मतदान केन्द्रमा मंसिर १५ गते पुन: मतदान गर्ने निर्वाचन आयोगले निर्णय गरेको छ।
आइतबार, मंसिर ११, २०७९
धनुषा—४ रघुवीर महासेठ सय मतले अगाडि
धनुषा–४को प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठले १ सय भन्दा बढी मतले अग्रता कायम गरेका छन्।
आइतबार, मंसिर ११, २०७९
एमाले अध्यक्ष ओलीसँग कांग्रेस नेता प्रकाशमानको भेट
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कांग्रेस नेता प्रकाशमान सिँहले भेट गरेका छन्।
आइतबार, मंसिर ११, २०७९
खराब सुरुवात गरेको जर्मनीविरुद्ध भिड्दै 'सानदार' स्पेन
युवा खेलाडी। सर्ट पास। बलमा पकड। निरन्तर विपक्षीमाथि दबाब। सुन्दर खेल। टिकीटाका शैली। र, उत्कृष्ट फिनिसिङ।अहिलेको स्पेनिस टिमको परिचय यिनै हुन्। यसअघि निरन्तर लाग्दै आएको गोलको खडेरीको आरोपलाई तोड्दै स्पेनिस टिमले कतारमा जारी खेलमा सानदार सुरुवात गरेको छ।
आइतबार, मंसिर ११, २०७९
Previous
2386
2387
2388
2389
2390
Next
सर्च गर्नुहोस्
×
Search