काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक जारी छ।
पार्टीको केन्द्रीय कार्यालय ललितपुरस्थित च्यासलमा केहीबेर अघिदेखि बैठक भइरहेको छ।
बैठकले समसामयिक विषयलगायतमा छलफल गर्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।