• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बुधबार, असार ४, २०८२ Wed, Jun 18, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व
बिनाशर्त आत्मसमर्पण गर्न इरानलाई ट्रम्पकाे चेतावनी
64x64
नेपाल लाइभ बुधबार, असार ४, २०८२  ०९:५२
1140x725

काठमाडौं – इरान र इजरायलको बिचको द्वन्द्व झनै चर्कीदै गए संगै विश्वभरको ध्यान ति देशमा केन्द्रीत भइरहेको छ । 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक संजाल ट्रुथमा एक पोष्ट गर्दै बिनासर्त आत्मसमर्पण गर्न इरानलाई चेतावनी दिएका छन् । उनले भने, ‘हाम्रो धैर्यताको बाँध अब टुट्न लागेको छ, बिनासर्त आत्मसमर्पण गर ।’

एकपछि अर्को लगातर सामाजिक संजालमा पोष्ट गर्दै ट्रम्पले यस्तो चेतावनी दिएको बीबीसीले जनाएको हो । एक अर्को पोष्टमा उनले इरानी सुप्रिम लिडर कहाँ छन् भन्ने थाहा भए पनि तत्काल उनको ज्यान नलिने बताएका छन् ।

‘हामीलाई सुप्रिम लिडर भनेर चिनिने व्यक्ति कहाँ लुकेको छ भन्ने कुरा ठ्याक्कै थाहा छ । उनी सजिलो लक्ष्य हुन्,’ उनले भनेका छन्, ‘तर उनी त्यहाँ सुरक्षित छन् । हामी उनलाई मार्ने छैनौँ । कमसेकम अहिले चाहिँ हत्या गर्दैनौँ ।’

Ncell 2
Ncell 2

ट्रम्पले नागरिक वा अमेरिकी सैनिकहरूमाथि मिसाइल प्रहार भएको हेर्न नचाहेको बताएका छन् । केही समयअघि गरेको एक अर्को पोष्टमा उनले इरानको आकाशमा पूर्ण नियन्त्रण कायम गरिसकेको बताएका थिए । 

इरानसँग राम्रा स्काई ट्रयाकर र अन्य रक्षात्मक उपकरणहरू धेरै रहेको उनले बताएका छन् । तर, त्यो अमेरिकामा बनेका, अमेरिकी डिजाइन र अमेरिकी निर्माणको तुलनामा कमजोर रहेको ट्रम्पको भनाइ छ ।

अमेरिकाले लामो समयदेखि इजरायललाई सैन्य सहयोग र उपकरणहरू प्रदान गरिरहेको छ । तर, शुक्रबारदेखि आक्रमण सुरु भएपछि आधिकारिक रूपमा अमेरिका इजरायली हमलामा संलग्न नभएको बताइरहेको थियो । क्यानाडामा जी– ७ बैठकबाट छिटो फर्केपछि बिहान एकदम शान्त देखिएका ट्रम्पले अहिले सामाजिक संजालमा चिन्ताजनक पोष्ट गरेका हुन् । 

इरान आक्रमणमा अमेरिकी संलग्नता नरहेको बताउने ट्रम्पले प्रयोग गरेको  भाषाले अमेरिका इजरायलको साथमा रहेको र इरानविरुद्धको आक्रमणमा अमेरिका प्रत्यक्ष संलग्न भएको स्पष्ट पारेको बीबीसीले उल्लेख गरेको छ । जबकी उनीहरूले केही दिनदेखि अमेरिका प्रत्यक्षरूपमा आक्रमणमा संलग्न नभएको दाबी गर्दै आएका थिए । एजेन्सी 

प्रकाशित मिति: बुधबार, असार ४, २०८२  ०९:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कोरियाबाट फर्केर कृषि पेशामा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय महिला पक्राउ, मलद्वारमा भेटियो १ किलो सुन
जुम्लामा भेडापालक किसानलाई गोठालो भत्ता
सम्बन्धित सामग्री
इरानका सर्वोच्च नेता खामेनीले भने, ‘इजरायली शासकलाई कडा जवाफ दिन्छौँ, कुनै दया राखिनेछैन’ अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार इरानको आक्रमणले तेल अभिभस्थित मोसादसहित गुप्तचर एजेन्सीका भवनहरूलाई निशाना बनाएको छ । बुधबार, असार ४, २०८२
भारतले गर्यो आफ्ना नागरिकलाई तेहरान छाड्न अनुरोध इरानमा १० हजार भारतीय बसोबास गर्ने तथा काम गर्ने अनुमान गरिएको छ । भारतको बाह्य मामला मन्त्रालयले विज्ञप्ति जारी गर्दै इरान पूर्ण रू... बुधबार, असार ४, २०८२
बिनाशर्त आत्मसमर्पण गर्न इरानलाई ट्रम्पकाे चेतावनी एकपछि अर्को लगातर सामाजिक संजालमा पोष्ट गर्दै ट्रम्पले यस्तो चेतावनी दिएको बीबीसीले जनाएको हो । एक अर्को पोष्टमा उनले इरानी सुप्रिम... बुधबार, असार ४, २०८२
ताजा समाचारसबै
कोरियाबाट फर्केर कृषि पेशामा बुधबार, असार ४, २०८२
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय महिला पक्राउ, मलद्वारमा भेटियो १ किलो सुन बुधबार, असार ४, २०८२
जुम्लामा भेडापालक किसानलाई गोठालो भत्ता बुधबार, असार ४, २०८२
जनार्दन शर्मालाई प्रश्न– आगामी महाधिवेशनमा नेतृत्वमा प्रतिस्पर्धा गर्नुहुन्छ ? बुधबार, असार ४, २०८२
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको बैठक बस्दै बुधबार, असार ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
प्रतिनिधि सभा बैठक
प्रतिनिधि सभा बैठक सोमबार, असार २, २०८२
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ)
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ) आइतबार, असार १, २०८२
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो)
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि शुक्रबार, जेठ ३०, २०८२
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो)
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानद्वारा मोसादको मुख्यालयमा आक्रमण, इजरायली आक्रमणमा चार दिनअघि मात्र नियुक्त भएका इरानका उपकमाण्डर मारिए मंगलबार, असार ३, २०८२
ट्रम्पले भने: सबैले तुरुन्तै तेहरान खाली गर्नुपर्छ मंगलबार, असार ३, २०८२
इजरायलमा आणविक आक्रमण गर्ने योजना रहेको भन्ने झुटो समाचारको पाकिस्तानद्वारा खण्डन मंगलबार, असार ३, २०८२
अहमदाबादबाट लन्डन गइरहेको एयर इन्डियाको फ्लाइट रद्द मंगलबार, असार ३, २०८२
नेता शास्त्रीको निधनमा तीन दिनसम्म पार्टीको झन्डा आधा झुकाउने कांग्रेसको निर्णय बुधबार, असार ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
स्कटल्याण्डमा हुने टी–२०आई सिरिजका लागि नेपाली टोली घोषणा, तीन खेलाडी थपिए शुक्रबार, जेठ ३०, २०८२
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन बुधबार, जेठ २८, २०८२
तेहरानको हवाई क्षेत्र पूर्ण रुपमा नियन्त्रणमा लिएको इजरायलको दाबी सोमबार, असार २, २०८२
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित शुक्रबार, जेठ ३०, २०८२
यस्तो छ कांग्रेस-एमाले र माओवादीबीचको २ बुँदे सहमति शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्