काठमाडौं– सुनचाँदी व्यवसायी पसल बन्द गरेर आन्दोलनमा उत्रिएका छन् ।
सोमबार नेपाल सुन चाँदी व्यवसायी महासङ्घ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घ र नेपाल हस्तकला महासङ्घ तथा देशभरका सङ्घहरूले व्यवसाय बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् ।
व्यवसायीसँगै कालिगढ पनि आन्दोलनमा उत्रिएका छन्। सुनचाँदीमा लगाइएको कर फिर्ताको माग गर्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।