काठमाडौं– नेपालले विकास वैदेशिक विकास सहायता कम पाउन सक्ने आशंका रहेको बताएकी छन्।
शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन्।
‘अहिलेको जिओपोलिटिक्सले गर्दा डेभलेपमेन्ट एड कम हुन्छ कि भन्ने आशंका छ,’ उनले भनिन्।
यस्तो अवस्थामा के गर्ने भनेर अन्तर्राष्ट्रिय स्तरमा समेत छलफल चलिरहेको उनले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।