काठमाडौं – सत्तारुढ नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । बैठक पार्टी कार्यालय च्यासलमा दिउसो २ बजे शुरु हुने बताइएको छ ।
बैठकमा सरकारको नीति तथा कार्यक्रम, पार्टी गतिविधिलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
सत्ता साझेदार दलहरुले नै कार्यक्रम प्रति असन्तुष्टि राखेको विषयमा बैठकमा छलफल हुनेछ ।
बैठकमा समसामयिक राजनीतिक परिस्थिति र पार्टीका गतिविधिबारे छलफल हुने बताइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।