• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता
प्रमोद खरेलसँग क्रिकेट–संवाद : गीत रेकर्डिङ स्थगित गरेर खेल हेर्ने तयारीमा छु
64x64
नेपाल लाइभ बिहीबार, असार ७, २०८०  १२:२८
1140x725

गायक प्रमोद खरेल क्रिकेट प्रेमी हुन्। उनले नेपालको खेल चलिरहेको बेला गीत रेकर्डिङलाई स्थगित गरेर पनि क्रिकेट हेरेका थुप्रै घटना छन्। उनलाई क्रिकेटमा हरेक खेलको चासो हुन्छ।

आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको तेस्रो खेलमा नेपालले आज (बिहीबार) वेस्ट इन्डिजसँग खेल्दैछ। जिम्बावेको राजधानीमा रहेको हरारे स्पोर्टस् क्लबको खेल मैदानमा नेपालले वेस्ट इन्डिजको सामना गर्नेछ। खेल नेपाली समयानुसार मध्याह्न १२:४५ बजे सुरु हुनेछ।

यतिबेला प्रमोद नेपालको विजयका लागि कामना गरिरहेका छन्। उनै ‘क्रिकेटप्रेमी’ प्रमोदसँग नेपाल लाइभले गरेको क्रिकेट–संवादको सम्पादित अंश: 

नेपालको वर्तमान खेललाई कसरी मूल्यांकन गरिरहनुभएको छ?
पछिल्लो  समय नेपालले क्रिकेटमा धेरै उपलब्ध हासिल गरिरहेको छ।

अहिलेको खेल नेपालका लागि ठूलो अवसर पनि हो। यो टिम अहिलेम्मको उत्कृष्ट टिम हो। नेपालले राम्रो पर्फमेन्स पनि गरिरहेको छ। त्यसमाथि होम सपोर्ट पनि छ नेपाललाई। नेपालले क्रिकेटमा अझै राम्रो गर्न सक्ने सम्भावना बढ्दै गएको देख्छु। 

क्रिकेटमा तपाईंको यस्तो आशक्ति कहिलेदेखि हो? 
कलेज समयमा क्रिकेट अत्यधिक हेर्थेँ। १४ वर्षअघि मैले क्रिकेटको गीत पनि गाएँ। त्यतिबेला नेपालमा क्रिकेटबारे मानिसहरू कमै अपडेट थिए।

अहिले क्रिकेटमा हिजो फुटबलमा म्याच हुँदाको जस्तो क्रेज छ। म चाहिँ अहिले पनि क्रिकेटमा धेरै अपडेट हुन्छु। 

तपाईं आफू पनि कुनैबेला क्रिकेट खेल्नुहुन्थ्यो? 
प्रोफेस्नल्ली चाहिँ खेलिएन। फुर्सदको समयमा चाहिँ खेलियो। तर खेल्न भन्दा हेर्नमा बढी अभिरुचि हो मेरो। म एउटा राम्रो फलोअर्स हो।

Ncell 2
Ncell 2

खेल हेर्नका लागि गीत गाउने कार्यक्रम छाड्नुभएको छ?
आज पनि मेरो रेकर्डिङ थियो। खेल परेका कारण मैले रेकर्डिङ पर सारेँ। वेस्ट इन्डिजसँग नेपालले पहिलो पटक खेल्न पाएको छ। यो त नहेरी भएन। अरुबेलामा पनि खेलको समयमा रेकर्डिङ पर्दा सारेको छु।

स्टेजमा हुँदा पनि नेपालले जितेको मुमेन्ट सेलेब्रेसन गरेको छु। गीत गाउन स्टेज पुगेको बेला खेल चलिरहँदा स्टेजबाट आफैंले लाइभ गरेको छु। खेल सकिएपछि मात्र गीत गाउन थालेको छु। 

खेल हेर्नकै लागि के-केसम्म गर्नुभयो?
एउटा त रेकर्डिङ सारेको कुरा भनिहालेँ। मेरो पहिलो प्राथमिकतामा खेल नै पर्थ्यो। नेपाल टिमसँगै गएर२/३ पटक क्रिकेट हेरेको छु। 

तपाईंलाई क्रिकेटमा मनपर्ने विश्वका कुन खेलाडी हुन्?
त्यो चाहिँ कुन समयको भन्ने हुन्छ। पहिला पहिला मनपर्ने कतिले सन्यास लिइसके। मलाई सचिन तेन्डुल्कर एकदमै मनपर्छ। रोहित शर्मा, विराट कोहली लगायतका अन्य थुप्रै क्रिकेटर मनपर्छ। 

नेपालमा कुन खेलाडीको खेलबाट तपाईं प्रभावित हुनुहुन्छ?
अहिले नेपालका खेलाडी सबै एकसेएक छन्। विश्व विजेता वेस्ट इन्डिजसँग नेपालले पहिलोपटक खेल्दैछ।

त्यसकारण म एक दुई जना खेलाडीको मात्र नाम लिएर बाँकीहरूलाई हतोत्साहित गर्न चाहन्न। किनकि यतिको टिम नभएको भए यहाँसम्म पुग्दैन थियो। सबैको क्षमताबाट प्रभावित छु। 

आज वेष्टइन्डिजसँग हुने खेललाई तपाईंले कसरी लिनुभएको छ?
यो रोचक हुनेवाला छ। दुई देशबीच जसले राम्रो गर्छ उसले जित्छ। तर नेपालले जितोस् भन्ने कामनाचाहिँ भित्रैदेखि छ।

वेष्ट इन्डिजको कुन खेलाडीबाट नेपाललाई बढी चुनौती देख्नुहुन्छ?
विशेषत: बलरबाट चुनौती छ। उनीहरूको बलिङ फास्ट र स्ट्रङ हुन्छ। फास्ट बलरबाट जोगिनुपर्ने चुनौती नेपाललाई छ। 

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १२:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित
सेयर बजारमा हरियाली, आठ कम्पनीको मूल्यमा सर्किट
भिजिट भिसा प्रकरण: छानबिन समिति बनाउन कांग्रेस तयार नहुदा रास्वपासँगको छलफल निष्कर्षविहीन
सम्बन्धित सामग्री
‘फिल्म मनोरञ्जन मात्र होइन, यसले समाज बोल्नुपर्छ’ ‘फिल्म एक मनोरञ्जनको माध्यम मात्र होइन, यसले त समाज बोल्नुपर्छ’ भन्ने मान्यता राख्छन् रिम । कक्षा ६ मा पढ्दा फेल भएपछि सँगैका साथिभा... मंगलबार, चैत १९, २०८१
निश्चल बस्नेत भन्छन्– हलहरूले अन्याय गरेपछि ‘दिमाग खराब’को प्रदर्शन रोक्यौं तेस्रो हप्ताबाट हलले ६५ प्रतिशत सेयर लिन्छ र निर्मातालाई ३५ र प्रतिशत दिन्छ। बाहिर हेर्दा फिल्म चलिरहेको पनि देखिन्छ। पैसा कमाइरहेको... बुधबार, कात्तिक २९, २०८०
प्रमोद खरेलसँग क्रिकेट–संवाद : गीत रेकर्डिङ स्थगित गरेर खेल हेर्ने तयारीमा छु पछिल्लो  समय नेपालले क्रिकेटमा धेरै उपलब्ध हासिल गरिरहेको छ। अहिलेको खेल नेपालका लागि ठूलो अवसर पनि हो। यो टिम अहिलेम्मको उत्कृष्ट ट... बिहीबार, असार ७, २०८०
ताजा समाचारसबै
प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित सोमबार, जेठ २६, २०८२
सेयर बजारमा हरियाली, आठ कम्पनीको मूल्यमा सर्किट सोमबार, जेठ २६, २०८२
भिजिट भिसा प्रकरण: छानबिन समिति बनाउन कांग्रेस तयार नहुदा रास्वपासँगको छलफल निष्कर्षविहीन सोमबार, जेठ २६, २०८२
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्छ : राष्ट्रियसभा सदस्य सुरेश आले मगर सोमबार, जेठ २६, २०८२
वीरगंजको खानेपानी समाधानका लागी मन्त्रालयमा छलफल सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
राष्ट्रिय सभा  बैठक (भिडियो)
राष्ट्रिय सभा बैठक (भिडियो) सोमबार, जेठ २६, २०८२
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे (भिडियो)
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे (भिडियो) सोमबार, जेठ २६, २०८२
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली सोमबार, जेठ २६, २०८२
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे सोमबार, जेठ २६, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
राप्ती नगरपालिकाले चिकित्सकसहित ७२ कर्मचारी हटायो सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
भिजिट भिसा प्रकरण : संसद् खोल्न कांग्रेसले राखेको प्रस्ताव रास्वपाद्वारा अस्वीकार बिहीबार, जेठ २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्