काठमाडौं– क्यामरुनमा जन्मिएका युवा स्ट्राइकर इम्बोलो ब्रिलले स्विट्जरल्याण्डलाई मिठाे उपहार दिएका छन्। उनले आफू जन्मिएको देश क्यामरुनविरुद्ध दाेस्रो हाफमा गाेल गरेका छन्। मोनाकोका यी स्ट्राइकरले दोस्रो हाफको खेल सुरु भएको ३ मिनेटभित्रै गोल गरेका हुन्।
समूह ‘जी’ अन्तर्गत पहिलो खेलको पहिलो हाफको खेल गोलरहित बराबरीमा रोकिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।