काठमाडौं– कतारमा जारी विश्वकप फुटबलअन्तर्गत स्विट्जरल्याण्ड र क्यामरुनबीच समूह ‘जी’को खेल पहिलो हाफमा गोलरहित बराबरमिा सकिएको छ।
दुवै टोलीले गोलका केही अवसर गुमाएका थिए।
यसै समूहको अर्को खेल ब्राजिल र सर्बियाबीच मध्यराति हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।