काठमाडौं– भक्तपुर–२ मा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले मतान्तर घटाउँदै लगेका छन्।
नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापा क्षेत्रीले २२ हजार ६ सय ९४ मत ल्याउँदा महेशले २२ हजार ६ मत ल्याएका छन्।
महेशभन्दा दुर्लभ ६ सय ८८ मतको अग्रतामा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।