काठमाडौं– कतारमा जारी विश्वकप फुटबलमा एसियाली टोली जापानले जर्मनीविरुद्ध गोल फर्काएको छ। प्रतिस्थापन खेलाडी रिस्तु दोअनले ७५ मिनेटमा गोल फर्काएका हुन्।
पहिलो हाफमा जापान जर्मनीसँग एक गोलले पछाडि थियो।
प्राप्त पेनाल्टीमा जर्मनीले गोल गर्दै ३३ औँ मिनेटमा अग्रता लिएको थियो।
जर्मनीका लागि एकाई गुण्डोगानले गोल गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।