काठमाडौं– काभ्रे–२मा नेकपा एमालेका गोकुल बास्कोटाले अग्रता लिएका छन्।
पछिल्लो अपडेटअनुसार बास्कोटाले १७ हजार ३१ मत ल्याएका छन्।
यसअघि अग्रता लिएका नेपाली कांग्रेसका शिव हुमागाईंले १६ हजार ७ सय ८८ मत ल्याएका छन्।
गोकुलले २ सय ७६ मतले अग्रता लिएका छन्। बाँकी मतगणना जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।