काठमाडौं- सर्वाधिक चर्चामा रहेको चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले मतान्तर बढाइरहेका छन्। मंगलबार मध्यान्नसम्म पछि रहेका रवि निकटतम प्रतिद्वन्द्वीभन्दा करिब ३ हजार ४ सय मतले अघि रहेका छन्।
यस्तो छ पछिल्लो मतपरिणाम:
रवि लामिछाने- ८४२६/रास्वपा
कृष्णभक्त पोखरेल- ५०४२/एमाले
उमेश श्रेष्ठ- ४७८२/ कांग्रेस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।