• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ २५, २०८२ Sun, Jun 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार
सेयर बजारका लागि सकारात्मक मौद्रिक नीति आएन : लगानीकर्ता 
64x64
सुमित्रा कार्की शुक्रबार, साउन ६, २०७९  १९:०७
1140x725

काठमाडौं– नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको मौद्रिक नीति सेयर बजारका लागि सकारात्मक नदेखिएको सेयर बजारका लगानीकर्ताले गुनासो गरेका छन्। 

मौद्रिक नीतिमामा सेयर बजारलाई उपयुक्त हुने खालको कुनै बुँदा उल्लेख नभएको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तगथा लगानीकर्ता तुलसीराम ढकालले बताए। 

उनी भन्छन्, ‘हामीले सेयर कर्जामा लगाएको ४/१२ को सीमा खारेज गर्न माग गरेका थियौं। तर, राष्ट्र बैंकले यसलाई खारेज गर्नुको सट्टा झन् एउटा बैंक तथा वित्तीय संस्थाबाट १२ करोड रुपैयाँसम्म मात्र ऋण लिन पाउने व्यवस्था गरेको छ।’No description available.

उनका अनुसार यसवर्षको लागि आएको मौद्रिक नीति सेयर बजारको लागि ‘हात्ती आयो, हात्ती आयो फुस्सा’ जस्तै भएको छ। ‘राष्ट्र बैंकले लगानीकर्ताको केही माग पूरा गरेजस्तो पनि गरेको छ। तर, धेरै कुरा लुकाएको छ’, उनले भने। 

यसैगरी, सेयर बजारका लगानीकर्ताले सेयर कर्जामा भारित औसत पूर्ण रुपमा हटाउनको लागि माग राखेको थिए। तर, नेपाल राष्ट्र बैंकले २५ लाख रुपैयाँसम्म भारित औसतमा सतप्रतिशत छुट दिएको छ। यसले सेयर बजारका लगानीकर्तालाई कुनै दृष्टिकोणबाट पनि सहयोग नपुग्ने उनको तर्क छ। लगानीकर्ताले आफ्नो सम्पत्ति राखेर ऋण लिन नपाउनु दुर्भाग्य भएको दकालको भनाइ छ। 

लगानीकर्ता संघका उपाध्यक्ष तारा फुल्लेलले राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् लगानीकर्ताका माग सम्बोधन नगरेको बताए। उनले नेपाल लाइभसँगको कुराकानीमा भने, ‘हामीले ४/१२ को क्यापलाई पूर्ण रुपमा हटाउन, भारित औसत सीमा शतप्रतिशत हटाउन, सिडी रेसियो खारेज गरेर सिसीडी रेसियो कायम गर्न, ब्याजदर सिंगल डिजिटमा सिमित गर्न माग गरेका थियौं। तर ती सम्बोधन भएनन्।’ 

तर, धितो कर्जामा ४/१२ को सीमा परिमार्जन गरिनु भने सकारात्मक भएकोNo description available. उनको भनाइ छ। उनले अघि भने, ‘राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाइएको ४/१२ को सिमालाई परिमार्जन गर्दै अधिकतम १२ करोडको सीमा कायम गरेको छ। यसलाई पनि तरलता सहज भए हटाउने भन्ने खालको नीति ल्याएको छ। यो हामी लगानीकर्ताको लागि राम्रो कुरा हो।’

यसैगरी, २०८० असार मसान्तसम्म बैंक तथा वित्तिय संस्थाहरूले जारी गरेको ऋणपत्रलाई कर्जा निक्षेप स्रोतको रूपमा गणना गर्न पाइने व्यवस्थाले तरलता केही सहज हुने अनुमान फुल्लेलको छ।

Ncell 2
Ncell 2

बैंक तथा लघुवित्तहरूले २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार गरेमा मात्र सहुलियत पाइने व्यवस्था गरिएको छ। यसले मर्जरमा जाने कम्पनीलाई थप प्रोत्साहन दिने फुल्लेलको भनाइ छ। 

साना लगानीकर्ताहरूको सेयर बजारमा उत्साहजनक सहभागिताका लागि २५ लाखसम्म सेयर ऋण लिँदा भारित औसत शतप्रतिशत कायम गर्ने व्यवस्था लगायतका विषय वस्तुलाई सकारात्मक रूपमा लिन सकिने फुल्लेलले बताए। 

No description available.नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्दै मर्जरमा जाने कम्पनीको सेयर कारोबार रोक्का नहुने व्यवस्था गरेको छ। यसले सेयर बजारलाई केहि राहत दिएको लगानीकर्ता सिर्जना सुवेदी बताउँछिन्। 

लगानीकर्ता सुवेदी भन्छिन्, ‘मौद्रिक नीतिले सेयर बजारमा केही राहत दिएको छ। नीतिमा समावेश भएको सुविधा सेयर धितो कर्जामा एउटा बैंकबाट ४ करोडमात्र ऋण लिन पाउने सीमा खारेज भएको छ। अब १२ करोडको सीमामात्र लागू हुने भएको छ।’ 

यसैगरी, २५ लाखसम्मको सीमामा जोखिमभार १०० प्रतिशत र त्यसभन्दा माथिमा १५० प्रतिशत कायम गरिएको कारण यसले पनि सेयर बजारलाई सकारात्मक सन्देश दिएको उनको बुझाइ छ। 

No description available.यसैगरी, सेयर बजारका लगानीकर्ता नवराज दाहालले मर्जर तथा एक्विजिसनमा जाने तयारी गरेका कम्पनीहरुको सेयर कारोबार रोक्का राखिने व्यवस्था खारेजले सेयर बजारलाई सहज बनाएको जानकारी दिएका छन्।

राष्ट्र बैंकले सेयर कारोबार रोक्का राख्ने प्रचलन अब धितोपत्र बोर्डले गरेको व्यवस्था अनुसार हुने जानकारी दिएको छ।
राष्ट्र बैंकले शुक्रबार अपरान्ह ४ बजे चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको हो।

प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  १९:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
२ लाखका योजना पनि संघीय सरकार अन्तर्गत राखियो : वर्षमान पुन शनिवार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव पुनले संघीय सरकारअन्तर्गत २ लाखसम्मका आयोजना राखिएको बताएका हुन्। शनिबार, जेठ २४, २०८२
आज सुनको मूल्य स्थिर, चाँदीको कति ? महासंघका अनुसार बिहीबार २ हजार ७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा २ हजार १५० रुपैयाँ कायम भएको हो । शुक्रबार, जेठ २३, २०८२
अमेरिकी राष्ट्रपति ट्रम्प र मस्कबिचको विवाद, टेस्लाको शेयर १४ प्रतिशतले घट्यो विज्ञहरूका अनुसार यो टेस्लाको लागि पछिल्ला केही महिनामा सबैभन्दा खराब दिन थियो । ट्रम्प सरकारसँगको मस्कको द्वन्द्व बढ्यो भने उनले ठु... शुक्रबार, जेठ २३, २०८२
ताजा समाचारसबै
मोटरसाइकल दुर्घटनामा सशस्त्रका प्रहरी नायब निरीक्षकको मृत्यु आइतबार, जेठ २५, २०८२
गाजाको राहत वितरण केन्द्रमा इजरायलको आक्रमण, ६ जनाको मृत्यु, दर्जनौँ घाईते आइतबार, जेठ २५, २०८२
लिग–२ अन्तर्गत नेपालले आज स्कटल्याण्ड संग खेल्दै आइतबार, जेठ २५, २०८२
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची आइतबार, जेठ २५, २०८२
मदन भण्डारी कपको उपाधि बस्नेत र न्यौपानेलाई आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो)
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो) शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
महानगरको न्यायिक समितिमा आउने अधिकांश मुद्दा भवन खाली गराइपाउँ भन्ने विवाद शनिबार, जेठ २४, २०८२
रुसले युक्रेनमाथि गर्यो जवाफी ड्रोन आक्रमण, ५ जनाको मृत्यु, दर्जनौँ घाईते शनिबार, जेठ २४, २०८२
बर्खा लाग्यो अब पार्टीले उपयुक्त समयमा आन्दोलन गर्छ : अध्यक्ष लिङ्देन शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्