• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, जेठ ३०, २०८२ Fri, Jun 13, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन
५४  विमानस्थलमध्ये ३५ वटामात्रै सञ्चालनमा, अधिकांश घाटामा
64x64
नेपाल लाइभ सोमबार, कात्तिक १०, २०७७  १३:२९
1140x725
निर्माणाधीन गौतम बुद्ध विमानस्थल

काठमाडौं- नेपालमा अहिले निर्माण भइरहेका, बन्द तथा सञ्चालनमा रहेका विमानस्थलको संख्या ५४ पुगेको छ। दुई वटा आन्तरिक विमानस्थल र तीन वटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको चरणमा छन्।

३५ वटा विमानस्थलको मात्र धावनमार्ग कालोपत्रे भएका छन्। यसैगरी देशभर ३५ वटा विमानस्थल मात्रै सञ्चालनमा छन्। भखरै मात्र सञ्चालनमा आएको विमानस्थल बैतडी, बझाङ र डोडीका हुन्।

अधिकांश विमानस्थल घाटामा
देशभरमा अधिकांश विमानस्थल घाटामा सञ्चालन भइरहेका छन्। नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार ७ वटा विमानस्थलमात्रै नाफामा छन। राजनीतिक दबाबमा बनेका अधिकांश विमानस्थल बन्द छन्।

गत आर्थिक वर्ष २०७६‍/०७७ मा विमानस्थलबाट नेपाल नागरिक उड्डयन प्राधिकरणले ८ अर्ब ८१ करोड ३९ लाख आम्दानी गरेको थियो। जसमा सबैभन्दा बढी आम्दानी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको छ।

यसबाहेक नाफामा आधा दर्जनमात्रै विमानस्थल छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले गत वर्ष ६ अर्ब ६२ करोड ७७ लाख आम्दानी गरेको छ भने बाँकी सञ्चालनमा रहेका ३१ विमानस्थलको आम्दानी ६२ करोड ४९ लाखमात्र छ।

त्रिभुवन विमानस्थलपछि धेरै आम्दानी गर्ने विमानस्थल पोखरा विमानस्थल रहेको छ, जसले गत आर्थिक वर्ष २०७६/०७७ मा ९ करोड ४८ लाख ४९ आम्दानी गरेको थियो।

तेस्रोमा, विराटनगर विमानस्थलले ८ करोड ७८ लाख ७९ हजार १ सय ८४ रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष विराटनगरले ५ करोड ६४ लाख आम्दानी गरेको थियो भने भैरहवाको गौतम बुद्ध विमानस्थलले ७ करोड ६५ लाख आम्दानी गरेको छ।

नेपालगन्ज विमानस्थलले ७ करोड ५७ लाख तथा झापाको चन्द्रगढी विमानस्थलले ४ करोड आम्दानी गरेको छ। यस्तै धनगढी विमानस्थलले २ करोड ७७ लाख आम्दानी गरेको  प्राधिकरणको बजेट किताबमा उल्लेख छ।

Ncell 2
Ncell 2

बन्द विमानस्थल
देशभर अहिले पनि १९ वटा विमानस्थल सञ्चालमा आउने  सकेका छैनन्। कतिपय विमानस्थलमा उडान भए पनि पछिल्लो समयमा यात्रु अभावमा उडान बन्द भएको छ।

प्राधिकरणका अनुसार दार्चुला ,महेन्द्रनगर, टिकापुर, मसिनेचौर, रोल्पा, डोरपाटन, बाग्लुङ, गुल्मी, मनाङ, गोरखा पालुङटार, मेघौली, लाङटाङ, जिरी, स्याङबोचे,काङगेलडाडा, खिजी चण्डेश्वरी र इलाम विमानस्थल बन्द छन्।

निर्माणाधीन आन्तरिक विमानस्थल
नेपाल नागरिक उड्ययन प्राधिकरणमा अनुसार अहिले दुई वटा आन्तरिक विमानस्थल निर्माण भइरहेका छन्। जसमा अछामको कमला बजार विमानस्थल र कालिकोटको कालिकोट विमानस्थल छन्।

निर्माणाधिन अन्तर्राष्ट्रिय विमानस्थल
अहिले देशका थप तीन वटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइरहेका छन्। जसमा भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा पुगेको छ। यससँगै सरकारले चालू आर्थिक वर्षभित्रै सञ्चालनमा ल्याउने तयारीसमेत गरेको छ। यो विमानस्थल निर्माणको काम अहिले ९२ प्रतिशत सम्पन्न भइसकेको छ।

यसैगरी, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि अहिले निर्माण भइरहेको छ। यसको काम पनि ६० प्रतिशतभन्दा बढी भइसकेको छ। यो विमानस्थल पनि सरकार चालू आर्थिक वर्षभित्रै निर्माण सम्पन्न गरी सञ्चालन योग्य बनाउने घोषणा सरकारले गरिसकेको छ।

यसैगरी सरकारले बाराको निजगढमा एसियाकै ट्रान्जिट हब विमानस्थल निर्माण गर्ने प्रक्रिया अगाडि बढाएको छ। तर, विमानस्थल निर्माणको विषय अहिले अदालतमा पुगेको छ। विमानस्थल निर्माणस्थलमा रहेको ११० बिगाह जग्गामध्ये ६५ प्रतिशतभन्दा बढी जग्गाको मुआब्जा वितरण भइसकेको छ। अहिले विमानस्थल निर्माणका लागि लगानी बोर्डले जुरिच इन्टरनेसनलसँग आर्थिक प्रस्ताव मागिएको थियो। तर, उसले समयमै प्रस्ताव नहालेपछि जुरिच निर्माणबाट बाहिरिएको छ।

सञ्चालनमा रहेका विमानस्थल
देशभर रहेका ५४ वटा विमानस्थलमध्ये ३२ वटा विमानस्थल सञ्चालनमा छन्। प्राधिकरणका अनुसार  झापाको चन्द्रगढी, मोरङको विराटनगर, राजविराज,थामखर्क, खानीडाडा, लामिडाडा, रुम्जाटार, तुम्लिङटार, ताप्लेजुङ, भोजपुर, लुक्ला, फाप्लु, बझाङ,बैतडी,डोटी, जनकपुर, रापेछाप, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा विमानस्थल, भरतपुर, सिमरा, भैरहवा विमानस्थल,दाङ, जोमसोम, डोल्पा, रुकुम, सल्ले, जुम्ला, चौरजहारी, नेपालगञ्ज, सुर्खेत,रारा, सिमिकोट, धनगढी, बाजुरा र साँफेबगर विमानस्थल सञ्चालनमा छन्।

प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०७७  १३:२९
  • #दसैं_२०७७
  • #Dasain_2077

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यसवर्ष एसईई नतिजामा सुधार हुन्छ : प्रधानमन्त्री ओली
यस्तो छ कांग्रेस-एमाले र माओवादीबीचको २ बुँदे सहमति
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान कायमै
सम्बन्धित सामग्री
लुम्बिनी केबलकार चढ्न पुगे दुई वर्षमा साढे तीन लाख पर्यटक लुम्बिनी केबलकार लिमिटेड औपचारिकरुपमा सञ्चालनमा आएको दुई वर्ष पूरा गरी तेस्रो वर्ष प्रवेश गरेको गरेको हो। २०८० जेठ १५ देखि व्यवसायीक... सोमबार, जेठ २६, २०८२
लगानी बोर्डको ६४औँ बैठकद्वारा मुक्तिनाथ केबलकारको साढे ५७ अर्बको लगानी स्वीकृत प्रधानमन्त्री एवं बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज प्रधानमन्त्री निवास, बालुुवाटारमा बसेको बैठकले पर्वतको सेराफाँट (व... बिहीबार, जेठ २२, २०८२
सदर चिडियाखानामा एउटा गैंडा थपियो चितवनबाट ल्याइएको गैंडालाई बिहीबार जावलाखेलस्थित सदर चिडियाखानामा राखिएको हो। बिहीबार, जेठ २२, २०८२
ताजा समाचारसबै
यसवर्ष एसईई नतिजामा सुधार हुन्छ : प्रधानमन्त्री ओली शुक्रबार, जेठ ३०, २०८२
यस्तो छ कांग्रेस-एमाले र माओवादीबीचको २ बुँदे सहमति शुक्रबार, जेठ ३०, २०८२
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान कायमै शुक्रबार, जेठ ३०, २०८२
इजरायलले इरानमा आक्रमण गरेपछि गल्फ एयरलाइन्सद्वारा उडानहरू रद्द शुक्रबार, जेठ ३०, २०८२
कूटनीतिक ‘इङ्गेजमेन्ट’ बढाएका छौँ, परिणाम राम्रै निस्किन्छ : परराष्ट्रमन्त्री शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो)
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि शुक्रबार, जेठ ३०, २०८२
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो)
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की (भिडियो)
भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की (भिडियो) शुक्रबार, जेठ ३०, २०८२
प्रतिनिधि सभा बैठक सुरू, विपक्षी दलहरूको विरोध कायमै (भिडियो)
प्रतिनिधि सभा बैठक सुरू, विपक्षी दलहरूको विरोध कायमै (भिडियो) बुधबार, जेठ २८, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित शुक्रबार, जेठ ३०, २०८२
अहमदावाद विमान दुर्घटनाः २४१ यात्रु सहित २६५ जनाको मृत्यु शुक्रबार, जेठ ३०, २०८२
यस्तो छ कांग्रेस-एमाले र माओवादीबीचको २ बुँदे सहमति शुक्रबार, जेठ ३०, २०८२
आलमलाई सफाइ दिने न्यायाधीशलाई कालो मोसो प्रहार बिहीबार, जेठ २९, २०८२
इजरायल इरानबीच युद्दको संकेत, बदला लिने तेहरानको वाचा शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन बुधबार, जेठ २८, २०८२
सर्वोच्चले माग्यो प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलसँग लिखित जवाफ मंगलबार, जेठ २७, २०८२
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित शुक्रबार, जेठ ३०, २०८२
टोखामा गोली चल्यो, लागुऔषध कारोबारी पक्राउ मंगलबार, जेठ २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्