• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बुधबार, असार १८, २०८२ Wed, Jul 2, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
पिपिई लगाउँदा ध्यान दिनुपर्ने कुरा
केशव पौडेल आइतबार, भदौ ७, २०७७  ०७:०५
1140x725

नेपाललगायत विश्वभरि नै कोरोनाको महामारी छ। हावाको माध्यमबाट एक अर्कामा सर्ने हुनाले यसबाट जोगिन हामी मास्क र पन्जा प्रयोग गरिरहेका छौं। के मास्क-पन्जा प्रयोग गर्दैमा कोरोनाको जोखिम शून्य हुन्छ त? ढुक्क भएर बस्न सकिन्छ त? उत्तर हुन्छ जोखिम शून्य हुँदैन र ढुक्क भएर बस्न सकिँदैन। विभिन्न देशको अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीहरुले नै सावधानी अपनाउँदा अपनाउँदै पनि संक्रमित भएको तथ्यले यसलाई पुष्टि गरिसकेको छ।

मास्क र पन्जा, एप्रोनजस्ता सामग्री‚ जसले हामीलाई व्यक्तिगत रुपमा विभिन्न जोखिम न्यूनीकरण गर्न मद्दत गरिरहेका हुन्छन्। त्यस्ता वस्तुलाई व्यक्तिगत सुरक्षा उपकरण (पिपिई)भनिन्छ। व्यक्तिगत सुरक्षा उपकरण प्रयोग गर्दैमा जोखिम शून्य हुन्छ भन्ने कुरामा पूर्ण रूपमा विश्वस्त हुन भने सकिँदैन।

पेशाजन्य स्वास्थ्य र सुरक्षा विज्ञानअनुसार व्यक्तिगत सुरक्षा उपकरण(पिपिई)को प्रयोग थुप्रै विकल्पपछि अन्तिम विकल्प रुपमा मात्र प्रयोग गरिन्छ। तसर्थ अन्य विकल्प साथ साथै यिनीहरुको गुणस्तर, प्रयोग विधि, उद्देश्य, आकार प्रकारले जोखिम न्यूनीकरण गर्ने/नगर्ने कुरामा ठुलो भूमिका खेल्दछ।

शरीरलाई चोट वा संक्रमणबाट बचाउनका लागि डिजाइन गरिएको सुरक्षात्मक कपडा, हेलमेट, गग्गल, पन्जा अन्य कपडा वा उपकरणलाई व्यक्तिगत सुरक्षात्मक उपकरण (पिपिई) भनिन्छ। यसले  भौतिक चोटपटक, विद्युतीय चोटपटक, तातो चिसो, जोखिमपूर्ण रसायन, जैविक जोखिम, र वायुजनित कणपदार्थबाट हुने खतरालाई न्यूनीकरण गर्दछ। 

‘सुरक्षात्मक कपडा’ परम्परागत कपडाको कोट पर्दछ भने ‘सुरक्षात्मक गियर’मा प्याड, गार्ड, शिल्डवा मास्क र अन्य यस्तै वस्तुहरू पर्दछन्।

विभिन्न सफाइमा व्यक्तिगत सुरक्षाको लागि प्रयोग हुने सुट अथवा कोरोनाजस्तै महामारीमा अग्रभागमा खटिने स्वास्थ्यकर्मीले प्रयोग गर्ने सुटलाई नै पिपिई सूट भनिन्छ। 

फरक फरक उद्देश्य र कुन क्षेत्रमा के को सुरक्षाका लागि यसको प्रयोग भएको छ सोहीअनुसार पिपिई फरक-फरक प्रकारको हुन्छ।

यिनीहरुमा छालाको सुरक्षा गर्ने,आँखाको सुरक्षा गर्ने, ध्वनि प्रदुषणबाट कानको सुरक्षा गर्ने, स्वासप्रश्वासमा धुलोबाट बचाउने आदि हुन्। उद्देश्यअनुसार यसको प्रयोग गर्न सकिन्छ।

विभिन्न जोखिमबाट बँच्न यसको प्रयोग गरिन्छ। डाक्टर, नर्स, विभिन्न क्षेत्रका विद्यार्थी, विभिन्न प्रकारका प्रयोगशालामा काम गर्ने व्यक्ति, धातु र काठको काम गर्ने व्यक्ति र अन्तरीक्षयात्री आदिले समेत यसको प्रयोग गर्दछन्।

पेशाजन्य स्वास्थ्य र सुरक्षा विज्ञानअनुसार व्यक्तिगत सुरक्षा उपकरण (पिपिई)को प्रयोग अन्तिम विकल्पका रुपमा प्रयोग गरिन्छ। यसभन्दा अगाडि पहिलो विकल्प जोखिमको उन्मुलन, दोश्रो विकल्प जोखिमलाई प्रतिस्थापन, तेस्रो विकल्प इञ्जिनियरिङ्ग विधिबाट जोखिमको रोकथाम, चौथो विकल्प प्रशासनिक विधि अपनाएर जोखिमको रोकथाम हो। 

व्यक्तिगत सुरक्षात्मक उपकरणहरूको उद्देश्य पहिरिनेहरुलाई हुने विभिन्न जोखिमलाई कम गर्नु हो। व्यक्तिगत सुरक्षा उपकरण (पिपिई)को प्रयोग अन्तिम विकल्प हो र जहाँ खतराहरू छन् र अन्य नियन्त्रण विधि छैनन् त्यहाँमात्र पिपिई प्रयोग गरिन्छ। पिपिईसँग गम्भीर सीमा छ कि यसले स्रोतमा खतरालाई घटाउँदैन र उपकरणहरू असफल भएमा पहिरिनेहरू जोखिममा पर्न सक्छन्। 

राम्रो एर्गोनोमिक डिजाइनले पिपिईबाट उत्पन्न हुने बाधाहरूलाई न्यूनीकरण गर्न मद्दत गर्दछ र त्यसैले पिपिईको सही प्रयोगको माध्यमबाट सुरक्षित र स्वस्थ कार्य अवस्था सुनिश्चित गर्न मद्दत गर्न सक्छ। 

व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) को प्रयोग गर्नुपरे सर्वप्रथम उद्देश्यअनुसार ठीक छन्/छैनन्, गुणस्तरीय छन्/छैनन् भनी प्रमाणित गर्नु पर्दछ। तत्पश्चात  गुणस्तरीय कार्यविधिअनुसार पहिरनुपर्दछ। पहिरिसकेको व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) ठीक छ भनी सुपरभिजन हुनुपर्दछ। त्यस्तै उतार्दा पनि कार्यविधिअनुसार उतार्ने र उक्त कार्य ठिकसँग गरेको प्रमाणित गर्नुपर्दछ।

उदारहणको रुपमा मास्कलाई नै लिँदा कतिपय अवस्थामा मास्क प्रयोग गरे पनि अन्यतिरबाट हावा लिक भएर हाम्रो श्वास प्रश्वास प्रणालीमा गइरहेको हुन्छ। जसले जोखिम बढाउन मद्दत गरिरहेको हुन्छ। मास्क प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा भनेको यसको प्रयोग पश्चात्‌को सुरक्षित विसर्जन हो। यदि मास्कलाई राम्रोसँग सुरक्षित रूपमा विसर्जन नगरेको खण्डमा यो नै जोखिमको स्रोत बन्दछ।

यो पनि पढ्नुहोस्

 

मास्कको प्रयोग र विसर्जन उचित नहुँदा जोखिम बढ्दो‚ यस्ता छन् उपायबिहीबार, भदौ ४, २०७७

अर्को ध्यान दिनुपर्ने कुरा मास्क कति समय सम्म प्रयोग गर्ने अथवा मास्कले कति समयसम्म राम्रोसँग काम गर्दछ भन्ने हो। एउटै मास्क लामो समय लगाउँदा त्यही नै जोखिमको स्रोत बन्न पुग्छ।

कोरोनाको नै कुरा गर्दा पनि श्वासप्रश्वास प्रक्रियासँगै यो हावाको माध्यमबाट मानवदेखि मानवमा सर्ने भएकाले कोरोना  महामारीबाट बँच्न मास्क भाइजर, पन्जा र पिपिई सुट आदि आममानिसलगायत कोरोना रोकथामका लागि र चेक जाँचको अग्र भागमा खटाएका स्वास्थ्यकर्मीले प्रयोग गर्दछन्। यसैगरी पिपिई प्रयोग गर्दागर्दै पनि सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र अन्यलाई संक्रमण भएको र संक्रमण अझै बढिरहेको समाचार आइरहेका छन्। जोखिम न्यूनीकरण अन्य विकल्पहरुसहित प्रयोग गरिएका व्यक्तिगत सुरक्षा उपकरणले मानिसलाई संक्रमण हुनबाट जोगाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ। 

त्यसैले भीड नगरौं। सकेसम्म घरबाटै काम गरौं। अत्यावश्यक सामान खरिद र अन्य कार्यको लागि इन्टरनेटको प्रयोग गरौं। हात धुने बानी बसालौं। दैनिक जीवनशैली परिवर्तन गरौं। यिनै कोरोना नियन्त्रणका भरपर्दा तरिका हुन्।

(पौडेल खानी तथा भूगर्भ विभागमा सिनियर डिभिजनल केमिस्ट पदमा कार्यरत छन्।)

प्रकाशित मिति: आइतबार, भदौ ७, २०७७  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कुलिङ पिरियडमा कानुन मन्त्रालयले हेरफेर गरेको समिति सभापति खतिवडाको दाबी
नेपाली टोली समावेश अस्ट्रेलियाको टप एण्ड टी ट्वान्टीमा पाकिस्तान र बंगलादेश ‘ए’ टिम पनि खेल्ने
गठबन्धनबारे अब धेरै विकल्प छैनन् : प्रवक्ता महत
सम्बन्धित सामग्री
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको सेतो दुबी भन्नाले छालामा देखा पर्ने एक प्रकारको सेतो दाग अथवा धब्बा भन्ने बुझिन्छ ।  विश्वको पछिल्लो सर्वेक्षण अनुसार प्रत्येक एक सय... बुधबार, असार ११, २०८२
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! नेपाली कांग्रेसको लोकप्रीय मत हरेक निर्वाचन मा घटिरहेको छ । नयाँ दलदेखि, पुराना कम्युनिस्ट दल, मधेसवादी दलदेखि राजावादी दल सबैको निश... शुक्रबार, जेठ ३०, २०८२
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका यी समस्याहरूले गर्दा खोप अभियानमा बाधा आउँछ र स्वास्थ्यमा जोखिम बढ्छ । यसलाई सच्याउन स्वास्थ्यकर्मी, शिक्षक, र समाजका सबै तहमा काम ग... मंगलबार, जेठ २७, २०८२
ताजा समाचारसबै
कुलिङ पिरियडमा कानुन मन्त्रालयले हेरफेर गरेको समिति सभापति खतिवडाको दाबी मंगलबार, असार १७, २०८२
नेपाली टोली समावेश अस्ट्रेलियाको टप एण्ड टी ट्वान्टीमा पाकिस्तान र बंगलादेश ‘ए’ टिम पनि खेल्ने मंगलबार, असार १७, २०८२
गठबन्धनबारे अब धेरै विकल्प छैनन् : प्रवक्ता महत मंगलबार, असार १७, २०८२
असार २३ सम्म शिक्षा ऐन जारी नभए आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी मंगलबार, असार १७, २०८२
प्रतिपक्षी दल सहभागी नभएपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो)
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो) सोमबार, असार १६, २०८२
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो)
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो) सोमबार, असार १६, २०८२
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो)
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो) सोमबार, असार १६, २०८२
६७औं संसद दिवस समारोह
६७औं संसद दिवस समारोह सोमबार, असार १६, २०८२
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ)
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ) आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
भुटानलाई नेपालले दियो ३५९ रनको लक्ष्य, रौनक श्रीवस्तवको विस्फोटक ब्याटिङ मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्