• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, असार १७, २०८२ Tue, Jul 1, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट
'हामी सहयोग माग्छौं, स्वास्थ्य मन्त्रालय आश्वासनमात्र दिन्छ'
गजेन्द्र मर्हजन बुधबार, भदौ ३, २०७७  १५:१५
1140x725

ललितपुर-काठमाडौ‌ंंमा जसरी कोरोना संक्रमण बढेको छ, यसले खतराको घन्टी उपत्यकाभरि बजेको छ। यही कुरालाई मनन गरेर ललितपुरको गोदावरी नगरपालिकाले पनि तयारी थालेकाे छ। नगरले दुईवटा विद्यालयहरुलाई अस्थायी कोरोना अस्पताल बनाउने अन्तिम तयारी गरेको छ।

५० बेडको आइसोलेसन सेन्टर लेले र बज्रबाराहीमा निर्माण भइरहेको छ। दुईवटा विद्यालयलाई अस्थायी अस्पतालको रुपमा रुपान्तरण गरेर हामी उपचार गर्नेछौं। हालसम्म गोदावरी नगरपालिकाका ३५ जनामा मात्र संक्रमण पुष्टि भएको छ। तीमध्ये २० जनाले कोरोना जितेर घर फर्केका छन् भने ९ जना अहिले होम आइसोलेसनमा र एक जना अस्पतालमा छन्। कोभिड-१९ को लक्षण देखिएका एक बिरामीलाई पाटन अस्पतालमा  उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था सामान्य र  कुनै दीर्घरोगी नभएकाले छिट्टै निको भएर फर्कने छन्।  

५० वटा क्वारेन्टाइनमा 
नगरले सम्भावित खतरालाई ख्याल गरेर ५० वटा क्वारेन्टाइन निर्माण गरेको छ। बिस्तारै संक्रमित बढ्दै गए भने क्वारेन्टाइन आइसोलेसनमा रुपान्तरण हुन सक्नेछन्। हाललाई नगरभित्र रहेका अस्पताललाई पनि उपचारका लागि तयार रहन नगरले निर्देशन दिएको छ। आपतकालीन अवस्था आएमा उनीहरुले पनि कोभिड-१९ अस्पतालको रुपमा सेवा दिनेछन्। नगरले सबैकाे सल्लाह र सहयोगबाट यी काम गर्नेछ। हाल बिरामीहरुलाई पाटन अस्पताल पठाउनु पर्ने अवस्था छ।  उपत्यकामा संक्रमण बढ्दै गएकाले उक्त अस्पतालमा राख्ने सम्भवाना कम हुँदै गएको छ।  

संक्रमण बढ्दैछ सचेत बनौं
संक्रमण बिस्तारै उपत्यकामा व्यापक हुने चेतावनी जनस्वास्थ्यविदहरुले दिएका छन् । यो कुरालाई ख्याल गर्दा सबैजना घरमै बस्ने र अत्यावश्यकीय कामबाहेक बाहिर निस्कन भएन। नगरवासीलाई पनि हामीले यही आग्रह गरेका छौ‌ं। नगरपालिकाले अहिले अत्यावश्यक बाहेक अन्य पेशा र व्यवसायमा रोक लगाएका छौं। बुधबार खाद्यान्न ,तरकारी र अन्य आवश्यक बस्तुको पसल खोल्ने पनि समय तालिका निर्धारण गरिएको छ। बिहान र बेलुका कसरी खोल्ने  र के-के मापदण्ड अपनाउने भनेर नगरले सूचना जारी गरेको छ।

जिल्ला प्रशासन कार्यालयले आजबाट निषेधाज्ञा जारी गरेकाले नगरबासी थप सर्तक हुनु जरुरी छ। नगरले भदौ १५ गतेसम्म अति आवश्यकबाहेक अन्य कार्यमा रोक लगाएको छ। सबै नगरबासीले त्यसको पालना गरेर संक्रमणको जोखिमबाट आफू आफ्नो परिवार र समाजलाई बचाउनु सहयोग गर्ने आशा गरेका छौं। 

केन्द्रको सहयोग पाएनौं 
अहिलेसम्म केन्द्र सरकारबाट कुनै पनि सहयोग पाएका छैनाै‌। संघीय राजधानीबाट नजिकै भए पनि हामीले एम्बुलेन्सलगायत अन्य सेवाहरु माग्दै पटक-पटक स्वास्थ्यमन्त्रीलाई ध्यानाकर्षण गराएको छौं। तर, मन्त्रालयले आश्वासनमात्र दिने गरेको छ। गाउँ-गाउँबाट बिरामी ल्याउनुपर्ने भएकाले हामीले एम्बुलेन्स र अस्पताल निर्माणका लागि केन्द्रको सहयोग खोजेका छौं। हामीले खोजे अनुसार केन्द्रबाट सहयोग भएन।  प्रदेश सरकारले कोरोना महामारी सुरु भएपछि एकपटक १२ लाख रुपैयाँ उपलव्ध गराएका थियाैं। उक्त रकमलाई हामीले क्वारेन्टाइन बनाउन र राहत वितरणमा खर्च गरिसकेका छौं। अब हामीलाई केन्द्रको सहयोगको आवश्यकता छ। 

सचेत हुनु नै उपचार 
कोरोनाको हालसम्म कुनै पनि औषधि नभएकाले यसबाट सचेत भएर सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने र भिडभाडमा नजानेजस्ता कार्य अनिवार्य रुपमा सबैले पालना गर्न आग्रह गर्दछु ।  सामाजिक सचेतना मुख्य  उपचार भएकाले सबैले सचेत भइदिन अनुरोध छ। भिडभाड र संक्रमण फैलन रोक्नका लागि अत्यावश्क  बाहेक अन्यलाई १५ गतेसम्म  भिडभाड हुने पसलहरु खोल्न नपाउने  निर्णय नगरले गरेको छ।  यसले संक्रमण फैलन रोक्ने आशा गरेकाले सबै नगरबासीले पालाना गर्नु हुनेछ। उपत्यका सानो छ। यहाँ जनघत्व धेरै छ। एकै व्यक्तिको धेरैसँग सम्पर्क हुने भएकाले फैलने  जोखिम धेरै छ। होसियार हौ सामाजिक दूरी कायम गरौं।

(महर्जन ललितपुरको गोदावरी नगरपालिकाका मेयर हुन्)
 

प्रकाशित मिति: बुधबार, भदौ ३, २०७७  १५:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कुलिङ पिरियडमा कानुन मन्त्रालयले हेरफेर गरेको समिति सभापति खतिवडाको दाबी
नेपाली टोली समावेश अस्ट्रेलियाको टप एण्ड टी ट्वान्टीमा पाकिस्तान र बंगलादेश ‘ए’ टिम पनि खेल्ने
गठबन्धनबारे अब धेरै विकल्प छैनन् : प्रवक्ता महत
सम्बन्धित सामग्री
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
कोरोना अपडेट: १६ सय परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार एक हजार छ सय तीन जनाको नमुना परीक्षण गर्दा ७६ जनामा सङ्क्रमण... शनिबार, वैशाख २३, २०८०
ताजा समाचारसबै
कुलिङ पिरियडमा कानुन मन्त्रालयले हेरफेर गरेको समिति सभापति खतिवडाको दाबी मंगलबार, असार १७, २०८२
नेपाली टोली समावेश अस्ट्रेलियाको टप एण्ड टी ट्वान्टीमा पाकिस्तान र बंगलादेश ‘ए’ टिम पनि खेल्ने मंगलबार, असार १७, २०८२
गठबन्धनबारे अब धेरै विकल्प छैनन् : प्रवक्ता महत मंगलबार, असार १७, २०८२
असार २३ सम्म शिक्षा ऐन जारी नभए आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी मंगलबार, असार १७, २०८२
प्रतिपक्षी दल सहभागी नभएपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो)
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो) सोमबार, असार १६, २०८२
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो)
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो) सोमबार, असार १६, २०८२
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो)
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो) सोमबार, असार १६, २०८२
६७औं संसद दिवस समारोह
६७औं संसद दिवस समारोह सोमबार, असार १६, २०८२
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ)
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ) आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
भुटानलाई नेपालले दियो ३५९ रनको लक्ष्य, रौनक श्रीवस्तवको विस्फोटक ब्याटिङ मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्