• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, असार १७, २०८२ Tue, Jul 1, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट
होम आइसोलेसन कोरोना विस्फोटको जड हुन सक्छ, संस्थागत आइसोलेनको व्यवस्था गर्नुपर्छ
डा अनुप सुवेदी, सरुवा रोग विशेषज्ञ मंगलबार, भदौ २, २०७७  १९:१४
1140x725

कोभिडको अहिलेको अवस्थामा स्वास्थ्यकर्मीहरु हतोत्साही भएको अवस्था छ। धेरै स्वास्थ्यकर्मी संक्रमित हुनुहुन्छ भने जति तयारी हामीले गर्नुपर्ने हो त्यसखाले तयारी पनि भएको देखिँदैन।

पछिल्लो समय कोभिड मात्रै होइन, अन्य स्वास्थ्य सेवाहरु पनि प्रभावित भएका छन्। 

विश्व अन्य देशका तथ्यांकहरुले पनि कोभिडको समयमा अन्य स्वास्थ्य सेवाहरु पनि प्रभावित हुने देखाएको छ। किनभने यो समयमा स्वास्थ्य सेवा सबै कोभिड केन्द्रित हुँदा यस्तो समस्या आउने देखाएको छ। 

नेपालमै कोरोनाका कारण अन्य सेवा प्रभावित भएका छन्। बाल मृत्युदर, संस्थागत मातृशिशु मृत्युदर आधाभन्दा घटेको देखाएको छ। मानसिक स्वास्थ्यको समस्या पनि बढ्ने देखाउँछन्। यो समयमा क्षयरोग, मुटुरोग, हृदयघात लगायत रोगको उपचार निकै कम भइरहेको छ। यस्तो समयमा यी रोगका उपचार नहुँदा यसको प्रभाव पछिसम्म देखिन्छ। 

स्वास्थ्य सेवालाई प्रभावित हुन नदिई अन्य स्वास्थ्य सेवा प्रवाह गर्न पहिलो काम नै  कोभिड नियन्त्रणमा ध्यान दिनु हो। कोभिडलाई जति चाँडो नियन्त्रण गर्न सक्यो अन्य सेवालाई सुचारु गर्न सक्छौं। 

कसरी समुदायमा संक्रमण घटाउने, अस्पताल जाने संख्या कसरी घटाउने भन्ने कुरामै ध्यान दिनुपर्छ। त्यसको लागि आइसोलेसन, क्यारेन्टाइनको व्यवस्था हुनैपर्छ। त्यसका लागि स्वास्थ्यकर्मीलाई कसरी सुरक्षित राख्ने, उपकरण व्यवस्था कसरी गर्ने, स्वास्थ्य संस्थालाई संक्रमणको केन्द्र कसरी बन्न नदिने भन्ने कुरामै ध्यान दिनुपर्छ। 

अत्यावश्यक बाहेकका सेवाहरु अहिलेलाई अस्पतालमा कम गरिनुपर्छ। चिकित्सक र बिरामी नजिकको भएर सेवा दिने काम कसरी कम गर्ने, कुनै सेवा दिन बिरामीले मास्क समेत लगाउने नमिल्ने खालको हुन्छ, (जस्तोः इन्डोकोस्कोपी, इएनटी, डेन्टल सेवा) यस्तो बेलामा कसरी सुरक्षित रहने भन्नेमा ध्यान दिनुपर्छ। 

स्वास्थ्य संस्थामा राखिएको फिबर क्लिनिक राम्रोसँग चलेको छैन। त्यसको प्रमाण के भने धेरै स्वास्थ्यकर्मी संक्रमित भएका छन्। किनभने त्यहाँ सुरक्षाका उपाय राम्रोसँग अपनाइएको छैन। भित्रको भौतिक दूरी मेन्टेन भएन। बिरामीको भीड नियन्त्रण भएन। सामूहिक मिटिङलाई कन्ट्रोल गर्न नसक्दा नै स्वास्थ्यकर्मीलाई पनि सरेको अनुमान गर्न सकिन्छ। 

हामीले जुनसुकै स्वास्थ्य सेवा प्रवाहको विधि अपनाए पनि सबै स्वास्थ्यकर्मीहरुले मास्क, फेस सिल्ड लगाउनैपर्ने, अन्य मानिसको सम्पर्कमा आउनुपर्दा गाउन लगाउनै पर्ने, हरेक अस्पतालमा र्‍यापिड रेस्पोन्स टिम हुनैपर्छ। जसले रहेक किसिमको रिपोर्ट ट्रेस गर्छ। अस्पतालभित्र कन्ट्याक्ट ट्रेसिङ गर्न सकिन्छ। संक्रमित स्वास्थ्यकर्मीलाई क्वारेन्टाइन, आइसोलेसनमा राख्ने, कसलाई कहिले परीक्षण गर्ने भन्ने निर्णय लिन सकोस्। त्यसैले हरेक अस्पतालमा इन्फेक्सियस डिजिज कन्ट्रोलका लागि र्‍यापिड रेन्सपोन्स टिम चाहिन्छ होला। 

नेपालमा क्रिटिकल केयरका लागि पर्याप्त जनशक्ति छैनन्। अहिले कतिपय स्थानका स्वास्थ्यकर्मीले क्रिटिकल केयर मेरो काम होइन तर त्यहाँ नै काम गर्नुपरेको छ भन्नुहुन्छ। म आफैंलाई गाह्रो लाग्छ। यस्तो अवस्थामा हामीले क्रिटिकल केयर एसोसिएसनमा राखेर एउटा कन्सल्टिङ युनिट बनाउनुपर्छ। जसले बाहिरीका चिकित्सकलाई प्रश्न सोध्ने, भिडियो च्याट गर्ने, क्रिटिकल केयरबारे सोध्ने वातावरण मिलाइदिनुपर्छ। 

पछिल्ला समयमा पे्ररित गरिएको होम आइसोलेसन विस्फोटनको जड हुनसक्छ। अहिले मैले देखिरहेको समस्या के भने, बिरामीहरु मलाई फोन गरेर ज्वरो आएको छ, खोकी लागेको छ भन्नुहुन्छ। मैले परीक्षण गराउन जानुस् भनेर भन्दा २ कारणले जान मान्नुहुन्न। एउटा, परीक्षण गराउँदा पोजिटिभ आयो भने छरमिकेकले घरिपरिवारलाई दुव्र्यवहार गर्छ। अर्को, पुलिस आउँछ अनि मलाई कहाँ लगेर थन्क्याइदिन्छ भन्ने डरले। अयोग्य ठाउँमा बस्न दिइन्छ भन्ने डर छ।

होम आइसोलेसन भनेको अनकन्टार ठाउँमा हुनैसक्दैन। नजिकै ठूलो आइसियु भएको अस्पताल हुनैपर्छ। हामी अमेरिकाको उदाहरण हेर्छौैं। त्यहाँ हरेक आधा घण्टामा आइसियुको सुविधा छ। समस्या हुने बित्तिकै ७ मिनेटमा जहाँबाट पनि एम्बुलेन्सले अस्पताल पुर्‍याउन सक्छ। फेरि त्यहाँ परिवार पनि छुट्टाछुट्टै बस्छन्।

हामीले विदेशको हेरेर यहाँ लागू गर्न खोज्छौँ। नेपालमा मिल्दैन। हाम्रोमा सबैको व्यक्तिगत रुम, शौचालयको सुविधा छैन। काठमाडौं लगायतका केही सहरका धनाढ्य परिवारमा मात्र होम आइसोलेसन सम्भव हुन सक्छ। त्यसैले संस्थागत आइसोलेनको व्यवस्था गर्नैपर्छ। जुन बिरामी भाग्न सक्ने खालको हुनु हुँदैन।

जसले गर्दा हामीले लक्षण नभएका संक्रमतिलाई त्यहाँ राख्न सकियो भने लक्षण भएका र उपचार पाउनैपर्ने संक्रमितले अस्पतालमा उपचार पाउँछन्। त्यसको अर्को फाइदा के हुन्छ भने, अहिले हामी स्वास्थ्यकर्मी धेरै संक्रमित भएको कुरा गरिरहेका छौं किनभने अस्पतालमा लक्षण नभएका बिरामी भर्ना गरिरहेका छौँ नि त। 

ती लक्षण नभएका बिरामीलाई आइसोलेसनमा राख्न सकेमा अस्पतालमा चाप कम हुन्छ भने अस्पतालमा लक्षण भएका र गम्भीर बिरामीलाई मात्र भर्ना गर्न सकियो भने स्रोतसाधनको पनि उचित प्रयोग हुन्छ जस्तो लाग्छ।

वीरगञ्जकै उहाहरण हेरौँ, त्यहाँ अस्पताल भर्ना हुनुपर्ने बिरामी घरमा, लक्षण नभएका बिरामी अस्पतालमा भर्ना भएको अवस्था छ। 

कोभिडका बिरामी बढेकाले ३–४ ठूला अस्पताललाई लिएर शंकास्पद बिरामी त्यहाँ राख्न सकिन्छ। र, त्यो बीचमा अन्य अस्पतालमा कोभिड उपचारका लागि तयार गर्नुपर्छ। त्यसमा पनि पुगेन भने फेरि नयाँ योजना बनाउनुपर्छ। अस्पतालले पनि लगानी लगाउनुपर्छ। त्यसकै लागि तोकिएको टिम बनाउनुपर्छ।

तर, अहिले सबै अस्पतालमा २० प्रतिशत बेड छुट्याउनु भनिएको छ। यो अव्यावहारिक र अदूरदर्शी काम हो। हामीले के ध्यान दिनुपर्छ भने, जति पनि स्वास्थ्यकर्मीलाई संक्रमण देखिएको छ ती कोभिडका लागि नछुट्याइएका अस्पतालका हुन्। त्यहाँ मिसमास भएको छ। त्यहाँ उचित सुरक्षाको पालना भएको छैन। कोभिडकै लागि तोकिएका अस्पतालका कर्मचारीलाई कम संक्रमण देखिएको छ। 

(डा सुवेदीले एक अन्तर्क्रिया कार्यक्रममा व्यक्त गरेका धारणाको सम्पादित अंश)

प्रकाशित मिति: मंगलबार, भदौ २, २०७७  १९:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कुलिङ पिरियडमा कानुन मन्त्रालयले हेरफेर गरेको समिति सभापति खतिवडाको दाबी
नेपाली टोली समावेश अस्ट्रेलियाको टप एण्ड टी ट्वान्टीमा पाकिस्तान र बंगलादेश ‘ए’ टिम पनि खेल्ने
गठबन्धनबारे अब धेरै विकल्प छैनन् : प्रवक्ता महत
सम्बन्धित सामग्री
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
कोरोना अपडेट: १६ सय परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार एक हजार छ सय तीन जनाको नमुना परीक्षण गर्दा ७६ जनामा सङ्क्रमण... शनिबार, वैशाख २३, २०८०
ताजा समाचारसबै
कुलिङ पिरियडमा कानुन मन्त्रालयले हेरफेर गरेको समिति सभापति खतिवडाको दाबी मंगलबार, असार १७, २०८२
नेपाली टोली समावेश अस्ट्रेलियाको टप एण्ड टी ट्वान्टीमा पाकिस्तान र बंगलादेश ‘ए’ टिम पनि खेल्ने मंगलबार, असार १७, २०८२
गठबन्धनबारे अब धेरै विकल्प छैनन् : प्रवक्ता महत मंगलबार, असार १७, २०८२
असार २३ सम्म शिक्षा ऐन जारी नभए आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी मंगलबार, असार १७, २०८२
प्रतिपक्षी दल सहभागी नभएपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो)
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो) सोमबार, असार १६, २०८२
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो)
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो) सोमबार, असार १६, २०८२
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो)
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो) सोमबार, असार १६, २०८२
६७औं संसद दिवस समारोह
६७औं संसद दिवस समारोह सोमबार, असार १६, २०८२
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ)
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ) आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
भुटानलाई नेपालले दियो ३५९ रनको लक्ष्य, रौनक श्रीवस्तवको विस्फोटक ब्याटिङ मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्