• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, असार १७, २०८२ Tue, Jul 1, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट
‘सीमालाई यसरी नै खुला छाडिदिने हो भने अवस्था अझै भयावह हुनसक्छ’
विजयकुमार सरावगी सोमबार, भदौ १, २०७७  १४:२९
1140x725

साउन १२ गते काठमाडौँमा हुने नगरपरिषदको बैठकमा सहभागी हुन म काठमाडौं आएँ। हल्का रुघाखोकी र ज्वरो आइरहेको थियो। १२ गते नै ज्वरो अत्यधिक बढेपछि कोरोना परीक्षण गराइयो। रिपोर्ट पोजेटिभ आयो।

वीरगञ्ज यसै पनि सीमा क्षेत्र। सुरुमा नै कोरोनाले वीरगञ्जलाई प्रभाव पार्‍यो। सबै कर्मचारीदेखि जनप्रतिनिधिसम्मले कोरोना नियन्त्रण तथा रोकथामका लागि महानगरमा भएका स्रोत–साधनले काम गर्दै थियौं। हामीले नै स्थानीय तहमा पहिलोपल्ट कोरोना अस्पताल बनायाै‌ं। अहिले पर्सा जिल्लामात्रै हैन, यससँग जोडिएका अन्य जिल्लाका बासिन्दासमेत यस अस्पतालबाट लाभान्वित भएका छन्। 

म यहाँ काठमाडौँमा छु, तर मेरो मन वीरगञ्जमा छ। भदौँ १ गते फेरि परीक्षण हुँदैछ। अब पोजेटिभ आउँदैन भन्ने उच्च आत्मबल ममा छ। महानगरवासी मेरा नागरिकलाई म के भन्न चाहन्छु भने हाम्रो क्षेत्र अन्यत्रको तुलनामा संवेदनशील छ। खुल्ला सीमा छ। हामीसँग कसैको पनि ट्राभल हिस्ट्री छैन। महानगरले सकेको गरेको हो। केन्द्र र प्रदेश सरकारले आजसम्म केही सहयोग गरेको छैन। त्यसमाथि यो महामारीमा नागरिकको पनि उत्तिकै भूमिका हुन्छ। साबुनपानीले हात धुने, मास्क प्रयोग गर्ने र हुलमुलमा बस्ने गर्नुहुँदैन। म फेरि महानगरबासीलाई भन्न चाहन्छु भने–बिन्ती छ यी ३ काम गरौँ । हुलुमुलमा बाहिर ननिस्कौँ।

आज हामी निस्कियौं भने परिवार संक्रमित हुन्छ, छिमेकी संक्रमित हुन्छ। महानगरपालिकाले त उपचारगर्छ तर सकेसम्म संक्रमित नै हुन नदिन नागरिकले सावधानी अपनाउनै पर्छ। अहिलेको कोरोना लक्षणसहित देखिएको छ। यतिन्जेल वीरगञ्जमा कोरोना संक्रमितमा लक्षण देखिएको थिएन। 

सबैलाई थाहा छ, वीरगञ्जका ३२ वटै वडा कोरोना संक्रमणबाट आक्रान्त छ। यसो हुनुको पछाडि केन्द्र सरकारको अकमण्र्यताले हो भन्न मलाई कुनै डर छैन। कम्तीमा राजस्व आउन बन्द भएको थिएन। सामानहरु आइरहेकै थियो।  मानिस आउन त रोक्नुपथ्र्यो। अझै पनि सीमाबाट दैनिक एक हजार मान्छे आउछन्। जसले गर्दा वीरगञ्जमात्रै हैन अन्यत्र पनि समुदायस्तरमा कोरोना फैलियो। सुनेको छु गृहमन्त्री यसबारे गम्भीर हुनुहुन्छ। कृपया छिटै सीमा व्यवस्थित गर्नुपर्‍यो। अहिले देखिएका संक्रमित त १० प्रतिशत मात्रै हो, ९० प्रतिशत फैलन बाँकी छ। सीमालाई यसरी नै खुलेआम छाडिदिने हो भने भयावह स्थिति हुन सक्छ। 

कोरोना फैलिन थालेपछि महानगरले ८ करोड बजेट खर्च गरिसकेको छ। वीरगञ्जमा एकै दिनमा एक हजार जनाको पिसीआर परीक्षण गर्न सकिन्छ। नागरिकको ज्युज्यान ठूलो कुरा हो, हामी परीक्षण गर्छौं। ‘एक घर एक परीक्षण’ गर्ने काम भइरहेको छ। ८ वटा वडामा यो काम भैसकेको छ। अन्यत्र वडामा पनि हुँदै जान्छ। कन्ट्याक्ट ट्रेसीङ पनि बढाउँदै लैजान्छौँ।  महानगरले स्रोत र साधनले भ्याएसम्म कोरोना नियन्त्रणका लागि काम गर्छ। सुरक्षाकर्मी, स्वास्थ्यकर्मी कोहीमाथि पनि आक्रोशित हुनुहुँदैन। सबैले आ–आफ्नो क्षेत्रबाट काम गरिरहनुभएको छ। 

व्यापक परीक्षण गर्ने, स्रोत र साधनले भ्याएसम्म कोरोना नियन्त्रणका लागि महानगर चुक्दैन। यसका लागि युवाहरुको भूमिका महत्वपूर्ण हुन्छ। फ्रन्टलाइनमा खटेर काम गरेकाहरुको मनोबल उच्च पार्नुपर्छ। आफ्ना आफ्न्तलाई कोरोना लाग्नबाट बँच्न के–के गर्ने, लागिसकेपछि के गर्ने भनेर जानेको कुरा बताउने हो। युवाहरुले यो काम गरुन्।  यो विश्व महामारी हो । कुन पदमा छौं, कुन काममा छौँ भनेर त्यागेर काम गर्ने समय हो। त्यसैले केन्द्र, प्रदेश र स्थानीय तह मिलेर काम गर्‍यौं भने संक्रमितको संख्या कम गर्न सकिन्छ। 

अन्य रोगका बिरामीलाई पनि उत्तिकै हेरविचार गर्नुपर्छ। यो स्थानीय तह एक्लैले गर्न सक्दैन। त्यसैले तीनवटै सरकारको समन्वयले कोरोना नियन्त्रणमा बल पुग्छ। सबै आ–आफ्नो क्षेत्रबाट लागौं। 

(वीरगञ्जका मेयर विजयकुमार सरावगीसँग प्रजु पन्तले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति: सोमबार, भदौ १, २०७७  १४:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कुलिङ पिरियडमा कानुन मन्त्रालयले हेरफेर गरेको समिति सभापति खतिवडाको दाबी
नेपाली टोली समावेश अस्ट्रेलियाको टप एण्ड टी ट्वान्टीमा पाकिस्तान र बंगलादेश ‘ए’ टिम पनि खेल्ने
गठबन्धनबारे अब धेरै विकल्प छैनन् : प्रवक्ता महत
सम्बन्धित सामग्री
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
कोरोना अपडेट: १६ सय परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार एक हजार छ सय तीन जनाको नमुना परीक्षण गर्दा ७६ जनामा सङ्क्रमण... शनिबार, वैशाख २३, २०८०
ताजा समाचारसबै
कुलिङ पिरियडमा कानुन मन्त्रालयले हेरफेर गरेको समिति सभापति खतिवडाको दाबी मंगलबार, असार १७, २०८२
नेपाली टोली समावेश अस्ट्रेलियाको टप एण्ड टी ट्वान्टीमा पाकिस्तान र बंगलादेश ‘ए’ टिम पनि खेल्ने मंगलबार, असार १७, २०८२
गठबन्धनबारे अब धेरै विकल्प छैनन् : प्रवक्ता महत मंगलबार, असार १७, २०८२
असार २३ सम्म शिक्षा ऐन जारी नभए आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी मंगलबार, असार १७, २०८२
प्रतिपक्षी दल सहभागी नभएपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो)
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो) सोमबार, असार १६, २०८२
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो)
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो) सोमबार, असार १६, २०८२
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो)
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो) सोमबार, असार १६, २०८२
६७औं संसद दिवस समारोह
६७औं संसद दिवस समारोह सोमबार, असार १६, २०८२
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ)
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ) आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
भुटानलाई नेपालले दियो ३५९ रनको लक्ष्य, रौनक श्रीवस्तवको विस्फोटक ब्याटिङ मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्