• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, असार १७, २०८२ Tue, Jul 1, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
लेबनान बिस्फोटले सिकाएको पाठ  
केशव पौडेल शनिबार, साउन २४, २०७७  १३:२६
1140x725

४ अगस्त २०२० को साँझ लेबनानको राजधानी बेरूत सहरमा श्रृंखलाबद्ध बिस्फोट भयो। जोखिमपूर्ण रसायन भएको थाहा हुँदाहुँदै पनि ६ वर्षदेखि बेरूतको बन्दरगाहमा राखिरहेको अमोनियम नाइट्रेटमा बिस्फोटनपश्चात् त्यहाँ आगो लाग्यो। यो घटनामा कम्तिमा १५७ जनाको मृत्यु भयो। कम्तिमा ८० जना हराइरहेका छन् र ५००० भन्दा बढी घाइते भएका छन्। बेरूतका गभर्नर मारवान अबुदले अनुमान गरेअनुसार बिस्फोटनबाट ३००,००० मानिसहरु घरबारविहीन भएका छन्। सरकारले दुई हप्ताको आपतकालीन अवस्थाको घोषणा गरेको छ।

बिस्फोटन करिब २७५० टन अमोनियम नाइट्रेटसँग जोडिएको थियो जुन, टीएनटीको १,१५५ टन बराबर थियो, जसलाई सरकारले परित्याग गरिएको जहाज एमभी रोससबाट जफत गरेको थियो। यो रासायनिक पदार्थ ६ वर्षदेखि उचित सुरक्षा उपायविना बन्दरगाहमा भण्डार गरिएको थियो। संयुक्त राज्य अमेरिकाको भौगर्भिक सर्भेले बिस्फोटबाट ३.३ म्याग्निच्युडको भूकम्प सिर्जना भएको उल्लेख गरेको छ। 

केशव पौडेल

अमोनियम नाइट्रेट बिस्फोटको घटना नयाँ होइन, सन् १९१५ देखि यस्ता थुप्रै घटना भएका छन्।अस्ट्रेलियाको क्वीन्सल्याण्डमा ६ सेप्टेम्बर २०१४, चीनको तिएन्जिन बन्दरगाहमा अगस्ट २०१५ मा  र अमेरिकाको टेक्सासमा १७ अप्रिल २०१३ मा बिस्फोटको घटना भएर करोडौको धन जनको क्षति भएको थियो।

तातो हुँदा अमोनियम नाइट्रेटले बिस्फोटक पदार्थलाई अक्सिजन, नाइट्रोजन र पानीको बाफमा विघटन गर्दछ। यद्यपि यो बिस्फोटक विघटनका लागि नाइट्रस अक्साइड र पानी वाष्पमा बिस्फोटन गर्न प्रेरित गर्न सकिन्छ। नाइट्रोजन डाइअक्साइड बिस्फोटहरूमा सुन्तला(रातो  रंग देखिन्छ। अमोनियम नाइट्रेटको ठूला भण्डारहरू आगो बल्न सहयोगी हुने कारणले पनि ठूलो जोखिम हुनसक्दछ, र विस्फोटै पनि हुन सक्दछ। सन् १९४७ मा अमेरिकाको टेक्सास सहरमा पनि यस्तै घटना भएको थियो। जसले भण्डारण र ओसारपसारका नियमहरूमा ठूलो परिवर्तन गरायो।

जोखिमपूर्ण रसायन भएको थाहा हुदाहुदै पनि किन ६ वर्षदेखि उचित सुरक्षा उपायबिना बन्दरगाहमा भण्डार गरियो भन्ने कुरा मुख्य रहेको छ।जसले २(३ खर्ब बराबरको भौतिक क्षति गर्‍यो। 

तर विभिन्न भन्सार अधिकारीहरूले सीमा न्यायाधीशलाई पत्र पठाउँदै जफत गरिएको कार्गोको मुद्दामा समाधानको अनुरोध गरेका थिए र अमोनियम नाइट्रेट निर्यात गर्ने, सेनालाई दिने वा लेबनानको निजी कम्पनीलाई बेच्ने प्रस्ताव गरिएको थियो। त्यस्ता पत्रहरु २७ जुन र ५ डिसेम्बर २०१४, ६ मे २०१५, २० मे र १ अक्टुबर २०१६, र २ अक्टुबर २०१७ मा पठाइएका थिए। २०१६मा पठाइएको एउटा पत्रले के देखउदछ भने न्यायाधीशले अघिल्ला अनुरोधहरूको जवाफ दिएनन्। 
मृतकप्रति समवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामनासहित पुनः यसतो घटना  नहोस् भन्ने हो। समयमा नै केही गर्न सकेको भए ठूलो घटना हुने थिएन। 

सुशासन नहुँदा लेबनानले यति ठूलो क्षति बेहोर्‍यो। यो अल्पविकसित र विकासशील मुलुकहरुको समस्या हो। नेपालमा पनि यस्तो नहोला भन्न सकिन्न।

हालै काठमाडौँमा अन्तरव्यक्ति द्वन्द्व सिर्जना भई अनुहारमा एसिड फ्याँकेको घटनाले एसिडको बिक्री वितरण र प्रयोगलाई नियमन र नियन्त्रण गर्न कानुनी र संस्थागत संरचना तयार गर्ने कुरा आइरहेको छ, जुन आवश्यक छ।

एसिड परेपछि अंगहरु दुख्ने हुनाले असर देखापरिहाल्छ।तर एसिडभन्दा पनि खतरापूर्ण त्यस्ता रसायन छन जसले थाहा नै नदिएर सानो(सानो परिमाणले पनि मानिसलाई दीर्घरोगीजस्तै उच्च रक्तचाप, मधुमेह कलेजोमा समस्या, क्यान्सरलगायत समय नपुगी मृत्यु हुने रोग र पुस्तौंपुस्तासम्म समस्या देखा पर्ने हुन्छ्न्। ती रसायनहरुको कलकारखाना, प्रयोगशालामा र विभिन्न कार्यका लागि आयात र प्रयोग भएको तर तिनीहरुको समुचित व्यवस्थापन नभएर मानवलगायत जनावर र बोटविरुवामा समेत असर परिरहेको देखिन्छ्।

भारत, अमेरिका, बेलायत, युरोपियन मुलुकमा एसियाका थुप्रै देशमा  जोखिमपूर्ण  रसायनको व्यवस्थापनका लागि ऐन र नियमावलीबाट सम्बोधन भएको पाइन्छ। नेपालमा जोखिमपूर्ण  रसायनको व्यवस्थापनका लागि भनेर कुनै कानुन छैन। नेपाल विभिन्न  सन्धि–अभिसन्धिको पक्ष राष्ट्र भए पनि र मौजुदा कानुनमा फोहोरमैला व्यवस्थापन ऐन नियमावली, वातावरण संरक्षण ऐन र नियमावली र लागुऔषध र  विस्फोटक पदार्थको ओसारपसार नियन्त्रण गर्ने कानुन भए पनि सम्बोधन गर्नु पर्ने क्षेत्र ठूलो तथा ऐन कानुनको सम्वोधन सानो र सतही भएकाले नेपालमा जोखिमपूर्ण रसायनको प्रयोग र पहुँच नियन्त्रण हुन सकेको छैन। 

प्रयोग र प्रयोगपश्चात सुरक्षित विसर्जनसम्वन्धी दस्तावेज तयार गरेको पाइदैन। अन्यत्र प्रतिबन्धित रसायनहरु खुल्ला सिमानाको उपयोग र  कमजोर प्राविधिक पक्षको फाइदा उठाउँदै नेपाल भित्रिएको हुन सक्ने देखिन्छ।

स्वास्थ्यसम्वन्धी अध्ययनबाट नेपालीमा दीर्घरोगी जस्तै उच्च रक्तचाप, मधुमेह कलेजोमा समस्या, क्यान्सरलगायत समय नपुगी मृत्यु हुने समस्या बढिरहेको देखिन्छ। जुन जोखिमपूर्ण रसायनको असरले गर्दा पनि हुन्छ्।

विज्ञको संलग्नता नहुँदा प्रयोगकर्तालाई के प्रयोग गरिरहेकोछु भन्नेसमेत थाहा नभएको स्थिति छ भने राम्रो संस्थागत संरचना नहुँदा यसको नियमन र नियन्त्रण राम्रोसँग हुन सकेको छैन।

त्यसैले एसिडमात्रै होइन याेसहित थुप्रै रसायनको नियमन र नियन्त्रण हुनु अति आवश्यक छ। यसकाे व्यवस्थापनका लागि ऐन वा अन्य कानुन लागू गरि  संस्थागत संरचना निर्माण गर्नु अति नै जरुरी छ।

(पौडेल खानी तथा भूगर्म विभागमा सिनियर डिभिजनल केमिष्ट पदमा कार्यरत छन् )


 

प्रकाशित मिति: शनिबार, साउन २४, २०७७  १३:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कुलिङ पिरियडमा कानुन मन्त्रालयले हेरफेर गरेको समिति सभापति खतिवडाको दाबी
नेपाली टोली समावेश अस्ट्रेलियाको टप एण्ड टी ट्वान्टीमा पाकिस्तान र बंगलादेश ‘ए’ टिम पनि खेल्ने
गठबन्धनबारे अब धेरै विकल्प छैनन् : प्रवक्ता महत
सम्बन्धित सामग्री
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको सेतो दुबी भन्नाले छालामा देखा पर्ने एक प्रकारको सेतो दाग अथवा धब्बा भन्ने बुझिन्छ ।  विश्वको पछिल्लो सर्वेक्षण अनुसार प्रत्येक एक सय... बुधबार, असार ११, २०८२
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! नेपाली कांग्रेसको लोकप्रीय मत हरेक निर्वाचन मा घटिरहेको छ । नयाँ दलदेखि, पुराना कम्युनिस्ट दल, मधेसवादी दलदेखि राजावादी दल सबैको निश... शुक्रबार, जेठ ३०, २०८२
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका यी समस्याहरूले गर्दा खोप अभियानमा बाधा आउँछ र स्वास्थ्यमा जोखिम बढ्छ । यसलाई सच्याउन स्वास्थ्यकर्मी, शिक्षक, र समाजका सबै तहमा काम ग... मंगलबार, जेठ २७, २०८२
ताजा समाचारसबै
कुलिङ पिरियडमा कानुन मन्त्रालयले हेरफेर गरेको समिति सभापति खतिवडाको दाबी मंगलबार, असार १७, २०८२
नेपाली टोली समावेश अस्ट्रेलियाको टप एण्ड टी ट्वान्टीमा पाकिस्तान र बंगलादेश ‘ए’ टिम पनि खेल्ने मंगलबार, असार १७, २०८२
गठबन्धनबारे अब धेरै विकल्प छैनन् : प्रवक्ता महत मंगलबार, असार १७, २०८२
असार २३ सम्म शिक्षा ऐन जारी नभए आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी मंगलबार, असार १७, २०८२
प्रतिपक्षी दल सहभागी नभएपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो)
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो) सोमबार, असार १६, २०८२
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो)
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो) सोमबार, असार १६, २०८२
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो)
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो) सोमबार, असार १६, २०८२
६७औं संसद दिवस समारोह
६७औं संसद दिवस समारोह सोमबार, असार १६, २०८२
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ)
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ) आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
भुटानलाई नेपालले दियो ३५९ रनको लक्ष्य, रौनक श्रीवस्तवको विस्फोटक ब्याटिङ मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्