• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, असार १, २०८२ Sun, Jun 15, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
‘एकीकृत सूचना प्रणाली नहुँदा राज्यले प्रदान गर्ने सुविधा प्रभावकारी हुन सकेन’
64x64
नेपाल लाइभ सोमबार, जेठ १२, २०७७  १०:२२
1140x725
प्रतीकात्मक फोटो

काठमाडौं- पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले एकीकृत सूचना प्रणाली नहुँदा राज्यले प्रदान गर्नुपर्ने सुविधा प्रभावकारी हुन नसकेका बताएका छन्। 'आइटी टिर्चस एसोसियसन'ले जेठ १० गते आयोजना गरेको  ‘रोल अफ डिजिटल गभरमेन्स इन पब्लिक सर्भिस डेलिभरी ड्युरिङ एण्ड वियोन्ड पेन्डेमिक’ भर्चुअल कार्यक्रममा आफ्नो धारणा राख्दै नेपाललले आफ्नो नागरिक पहिचान तथा वास्तविक गरिब पहिचान गर्न नसक्दा राहत तथा सहुलियत प्रदान गर्ने कुरामा अप्ठ्यारो परेको पनि बताए।

‘अब एकीकृत सुचना प्रणाली र नलेज बेस्ड टेक्नोलोजीतिर सबैको ध्यान जानु पर्छ,’ नेपालले भने, अन्य देशतिर यसको प्रयोग प्रभावकारी भएको देखेको छु।’

त्यस्तै कार्यक्रममा आफ्नो धारणा राख्दै पूर्व सञ्चारमन्त्री मिनेन्द्र रिजालले स्थानीय तहको क्षमता बृद्धि गर्नुपर्ने कुरामा जोड दिए। ‘दूरसञ्चार विकास कोष  सूचना प्रविधिमा लगानी गर्नुपर्ने अहिलेको आवश्यकता हो’, उनले भने, ‘गाउँगाउँमा सरकार पुर्‍याउन विद्युतीय सुशासनको महत्वपूर्ण भूमिका रहन्छ। हामी राजनीतिक दलहरुले यो काम गर्नको निमित्त प्रतिबद्ध छौं।’

Ncell 2
Ncell 2

पूर्वमन्त्री गणेश साहले विद्युतीय सुशासन कार्यान्वयन गर्नको लागि कनेक्टिभिटी एण्ड डिभाइसको उपलब्धता, उपेक्षित र पछाडि परेका वर्गको पहुँच, बहन गर्ने क्षमतामा ध्यान दिनुपर्ने कुरामा जोड दिए।

त्यस्तै, संघीय संसदका सदस्य डा बिन्दा पाण्डेले विद्युतीय सुशासन कार्यान्वयनमा राजनीतिक प्रतिबद्धता जरुरी रहेको जनाउँदै आ-आफ्नो दलभित्र छलफलको विषयको रुपमा  प्रवेश गराउनुपर्ने बताइन्।

करिब तीन घण्टा चलेको कार्यक्रममा काठमाडौं विश्वविद्यालयका सहप्राध्यापक डा गजेन्द्र शर्मा, काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा मनिष पोख्रेल, इन्जिनियरिङ पुल्चोक  संस्थान पुल्चोकका प्राध्यापक डा सुवर्ण शाक्य पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, पूर्व सञ्चारमन्त्री तथा नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल, पूर्वमन्त्री गणेश साह, सांसद बिन्दा पाण्डे, नेपाल खुला विश्वविद्यालयका उपकुलपति प्राडा लेखनाथ शर्मा, सुदूरपश्चिम विश्वविद्यालयका  उपकुलपति प्राडा अम्मराज जोशी,  त्रिभुवन विश्वविद्यालयका रेक्टर डा शिवलाल भुसालले पनि आफ्ना धारणा राखेका थिए।

सूचना प्रविधिको विकास रुपमा मात्र भएको र एकीकृत रुपमा हुन नसक्दा यस क्षेत्रमा अपेक्षित विकास हुन नसकेको र यसको माध्यमबाट देशमा पारदर्शिता, कार्यक्षमतामा बृद्धि, कार्यदक्षतामा सुधार तथा गरिबी निवारणमा समेत सहयोग पुग्नेमा सबै सहभागीहरुको  राय थियो।

विद्युतीय सुशासन विकास र कार्यान्वयनका लागि राजनीतिक प्रतिबद्धता आवश्यक रहेको, कानुनी प्रावधानहरु आवश्यकता अनुसार विद्युतीय सुशासन  अनुकूल बनाउनुपर्ने, डाटाको सुरक्षामा ध्यान दिनुपर्ने, अबको भविष्य इ-लर्निङ नै रहेको, शैक्षिक संस्थाहरु, उद्योग र राजनीति दलहरुबीच  सहकार्य आवश्यक रहेको,  विद्युतीय सुशासनको लागी चाहिने पूर्वाधार एवं कनेक्टिभिटीको विकास र सुधार गर्नुपर्ने कुरामा सहभागीहरुको एकमत थियो।

प्रकाशित मिति: सोमबार, जेठ १२, २०७७  १०:२२
  • #सूचना_प्रविधि

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आन्दोलन भइरहँदा संसद् चलाउनु दादागिरी होः प्रमुख सचेतक शाही
हेवाखोलामा भत्किएको बेलिब्रिज तत्काल बनाउन योगेश भट्टराईको माग
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ)
सम्बन्धित सामग्री
हेवाखोलामा भत्किएको बेलिब्रिज तत्काल बनाउन योगेश भट्टराईको माग मृत्यु हुनेमा सिमरा उपमनपाका रुपालाल चौधरी, राकेश चौधरी र राजन चौधरी रहेका छन्। उक्त पुल परी थप तीन जना घाइतेको उपचार भइरहेको जनाइको... आइतबार, असार १, २०८२
चार महिनामा एक करोड बढीका अवैध सामान बरामद गत फागुन १ गतेदेखि जेठ मसान्तसम्ममा सो रकम बराबरको विभिन्न थरिका अवैध समान बरामद भएको हो। आइतबार, असार १, २०८२
संसद बैठक सुरु २० दिनदेखि जारी संसदको अवरोध हटाउन सभामुख देवराज घिमिरेले आइतबार प्रमुख सचेतकहरूको बैठक बोलाएका थिए। आइतबार, असार १, २०८२
ताजा समाचारसबै
आन्दोलन भइरहँदा संसद् चलाउनु दादागिरी होः प्रमुख सचेतक शाही आइतबार, असार १, २०८२
हेवाखोलामा भत्किएको बेलिब्रिज तत्काल बनाउन योगेश भट्टराईको माग आइतबार, असार १, २०८२
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ) आइतबार, असार १, २०८२
चार महिनामा एक करोड बढीका अवैध सामान बरामद आइतबार, असार १, २०८२
घिमिरेको प्रश्न : पाँच वटा अदालतमा मुद्दा खेपिरहेका रविले राजीनामा दिनुपर्छ कि पर्दैन ? आइतबार, असार १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ)
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ) आइतबार, असार १, २०८२
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो)
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि शुक्रबार, जेठ ३०, २०८२
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो)
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की (भिडियो)
भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की (भिडियो) शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इजरायल विरुद्ध तत्काल कदम चाल्न इरानद्वारा संयुक्त राष्ट्रसंघलाई आह्वान शनिबार, जेठ ३१, २०८२
इरानको तेल भण्डारमा इजरायलको आक्रमण पछि भीषण आगलागी आइतबार, असार १, २०८२
भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना, सवार ५ जनाको मृत्यु आइतबार, असार १, २०८२
इजरायलमाथि इरानले गर्यो क्षेप्यास्त्र प्रहार, दर्जनौँ घाइते, एक महिलाको मृत्यु शनिबार, जेठ ३१, २०८२
माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान्‌श्रीमतीकै मृत्यु शनिबार, जेठ ३१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
स्कटल्याण्डमा हुने टी–२०आई सिरिजका लागि नेपाली टोली घोषणा, तीन खेलाडी थपिए शुक्रबार, जेठ ३०, २०८२
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन बुधबार, जेठ २८, २०८२
सर्वोच्चले माग्यो प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलसँग लिखित जवाफ मंगलबार, जेठ २७, २०८२
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्