• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, असार १६, २०८२ Mon, Jun 30, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
सम्पादकीय अब पार्टीको अन्तर्विरोध छोड, कोरोना नियन्त्रण रणनीतिमा ध्यान देऊ
64x64
नेपाल लाइभ आइतबार, वैशाख २१, २०७७  १५:००
1140x725

विश्वभरका सरकार कोरोना भाइरस संक्रमणको जोखिम र लामो समय लकडाउनमा बस्दा आएको आर्थिक मन्दीको चुनौती सामना गर्ने योजनामा केन्द्रित हुँदा सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टीमा आन्तरिक कलह निस्कियो। 

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने तहसम्म पुगेर आ-आफ्नो गुटका सांसदहरुको हस्ताक्षर संकलनसम्म पुगेको अन्तर्विरोध शनिबारको सचिवालय बैठकले केही मत्थर बनाएको छ। तर टुंगिइसकेको छैन। यो बीचमा पुनः सचिवालय र स्थायी कमिटीको बैठक तोकिएको छ। यसले अझै केही साता सरकार सञ्चालनको जिम्मेवारी बोकेको दलका नेतृत्वदायीहरू आन्तरिक अन्तर्विरोध समाधानमै केन्द्रित हुने देखिन्छ।

सरकार चलाउने जिम्मेवारी बोकेको दलमा बढेको अन्तर्विरोधको प्रभाव सरकारमा पर्ने नै भयो। परिरहेको पनि छ। यो राजनीतिक उतारचढावले कोरोना भाइरसको संक्रमण रोकथामका लागि गरिएको लकडाउनका कारण अर्थतन्त्रमा परेको नकारात्मक प्रभाव न्यूनीकरण गर्ने विषयमा केन्द्रित हुनुको साटो दलमा लामो समयदेखि रहेको अन्तर्विरोधबाट उत्पन्न राजनीतिक कहरलाई न्यूनीकरणमा बढी केन्द्रित भए।

कोरोना संक्रमणको जोखिम कम गर्न केन्द्रित हुनुपर्ने मन्त्रीहरू आ-आफ्नो गुटको पक्षमा माहौल बनाउन खटिनुपर्‍यो। मुख्यमन्त्रीहरु आफ्नो क्षेत्रमा बढिरहेको कोरोना भाइरस संक्रमण रोकथामको नीतिगत निर्णयमा केन्द्रित हुन छाडेर संघीय राजधानी काठमाडौंमा बसेर आफ्नो गुट बलियो बनाउन खटिए। यसले कोरोना भाइरस संक्रमणको रोकथाम तथा न्यूनीकरण योजनामा भन्दा पार्टी संकट समाधानको रणनीति निर्माणमा सरकारमा रहेकाहरूको ध्यान जाने देखिन्छ।

राजनीतिमा जसरी उतारचढाव भइरहेको छ, कोरोना भाइरस संक्रमणमा पनि पनि उतारचढाव जारी छ। दोस्रो चरणमा प्रवेश गरेको कोरोना भाइरस संक्रमण तेस्रो चरणमा प्रवेश भएको छैन। तर नेकपाभित्रको विवाद सतहमा आउँदा तीसको संख्यामा रहेका संक्रमितको संख्या बढेर अहिले ५९ पुगिरहेको छ। 

सरकार निरन्तर लकडाउन लब्याउन केन्द्रित छ। एक साताका लागि भएको लकडाउन बढेर डेढ महिना पुगिसक्दा पनि खुकुलो हुने या प्रारम्भिक मोडलले नै निरन्तरता पाउने हो यकिन छैन। निरन्तर भइरहेको लकडाउनले कोरोना भाइरस संक्रमणको फैलावटको जोखिम कम गरेको त छ। तर लकडाउन लम्बिँदा सरकारदेखि सामान्य नागरिकसम्मको दैनिक जवजीवन कष्टपूर्ण अवस्थाबाट गुज्रिरहेको छ। 

अलपत्र परेका केही मानिस लकडाउन उल्लंघन गरेरै भएपनि आफ्नो थातथलोमा फर्किए। अझै ठूलो समूह अलपत्र नै छ। दैनिक ज्यालादारी नगरी हातमुख जोर्न हम्मे पर्ने मजदुर वर्गको भान्छा रित्तो भइसकेको छ। नयाँ शैक्षिक सत्रको मुखैमा लाखौं विद्यार्थी घरमै अन्यौलमा छन्।

नेपालमा आत्तिहाल्नुपर्ने अवस्थामा कोरोना संक्रमण पुगेको छैन। तर हामी अझै ढुक्क हुन सक्ने अवस्थामा पनि छैनौँ। खुल्ला सीमा र सहज आवतजावत हुन सक्ने छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमण उच्च गतिमा फैलिइरहेको छ। आइतबारसम्ममा कोरोना संक्रमितको संख्या ४० हजार हाराहारी पुगिसकेको छ। एक हजार तीन सयभन्दा बढीको मृत्यु भइसकेको छ। यो हाम्रो लागि समेत चुनौतीपूर्ण अवस्था हो नै।

विश्वका अन्य देशले कोरोना भाइरस संक्रमण नियन्त्रणमा अपनाएको उपायले देखाउँछ यसको प्रभावकारी उपाय केवल लकडाउन मात्रै होइन। परीक्षणको गति, स्वास्थ्य सामग्री र स्वास्थ्य उपकरणको सहजताले समेत उत्तिकै महत्व छ।

कोरोना भाइरस संक्रमण नियन्त्रणमा नेपालमा लकडाउन लम्ब्याउने बाहेक अन्य क्षेत्रमा प्रभावकारी तयारी हुन सकेको छैन। परीक्षणको गति अहिले पनि निक्कै सुस्त छ। स्वास्थ्य सामग्रीको खरिदमा भएको अनियमितताको खुलासासँगै यसले प्रभावकारी संस्थागत संरचनाको आकार लिन सकेको छैन। सम्भावित खतराको सामना गर्न स्वास्थ्य संस्थामा हुनुपर्ने तयारी कोरोना भाइरस संक्रमण अगाडि जस्तो थियो अहिले पनि त्यस्तै छ।

स्वेदेशमै लकडाउनले अलपत्र परेका नागरिकको उद्धार हुन सकेको छैन। विदेशमा रहेका नेपालीहरुको अवस्था उस्तै जोखिमपूर्ण छ। कोरोना संक्रमणबाट विभिन्न देशमा रहेका ७३ नेपालीको मृत्यु भइसकेको छ। पाँच हजारभन्दा बढी नेपाली संक्रमित भएको अनौपचारिक तथ्यांक बाहिरिइसकेको छ।

विदेशमा अलपत्र परेका नागरिकहरुलाई कसरी सुरिक्षत राख्ने, उनीहरूको समस्या समाधान कसरी गर्ने, स्वेदश फर्कन चाहनेलाई कसरी ल्याउने भन्ने महत्वपूर्ण पक्षमा प्रभावकारी छलफल र रणनीति बनाउने काम हुनै सकेको छैन। बजेट सत्र मुखैमा आइसकेको छ। जोखिम कम गर्दै लकडाउनले ठप्प भएको दैनिक र आर्थिक गतिविधिलाई चलायमान गराउन ढिला भइसकेको छ।

यी चुनौतीको सामना गर्न सत्ताधारी दलमा भइरहेको विवाद अन्त्य हुन आवश्यक छ। जबसम्म नेकपाभित्र अन्तर्विरोध रहिरहन्छ सरकारमा रहेकाहरुको ध्यान कोरोना भाइरसको संक्रमण रोकथाम र जोखिम न्यूनीकरणको सट्टा पार्टीमा बढिरहेको ध्रुवीकरणको रोकथाम र जोखिम न्यूनीकरणमै खर्च हुने निश्चत छ। त्यसैले व्यतिगत नाफाघाटाका लागि शुरु भएको नेकपाभित्रकै अन्तर संघर्ष एकबिन्दुमा पुगेकाले त्यसलाई थाती राखेर अब सामूहिक हितका लागि कोरोना भाइरस संक्रमणका कारण बढिरहेको जोखिमको र यसले ल्याएको र ल्याउन सक्ने जोखिमको सहज व्यवस्थापनमा ध्यान केन्द्रित गर्न आवश्यक छ।

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०७७  १५:००
  • #Novel Corona Virus
  • #सरकार

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
शिक्षा विधेयक पारित गर्न बसेको समिति बैठक स्थगित
सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गर्नेविरुद्ध साइबर ब्युरोमा एलिनाको उजुरी
एसइईमा ४ जिपिए ल्याएकी गोमालाई पूर्ण छात्रवृत्ति दिने सांसद थापाको घोषणा
सम्बन्धित सामग्री
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको सेतो दुबी भन्नाले छालामा देखा पर्ने एक प्रकारको सेतो दाग अथवा धब्बा भन्ने बुझिन्छ ।  विश्वको पछिल्लो सर्वेक्षण अनुसार प्रत्येक एक सय... बुधबार, असार ११, २०८२
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! नेपाली कांग्रेसको लोकप्रीय मत हरेक निर्वाचन मा घटिरहेको छ । नयाँ दलदेखि, पुराना कम्युनिस्ट दल, मधेसवादी दलदेखि राजावादी दल सबैको निश... शुक्रबार, जेठ ३०, २०८२
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका यी समस्याहरूले गर्दा खोप अभियानमा बाधा आउँछ र स्वास्थ्यमा जोखिम बढ्छ । यसलाई सच्याउन स्वास्थ्यकर्मी, शिक्षक, र समाजका सबै तहमा काम ग... मंगलबार, जेठ २७, २०८२
ताजा समाचारसबै
शिक्षा विधेयक पारित गर्न बसेको समिति बैठक स्थगित सोमबार, असार १६, २०८२
सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गर्नेविरुद्ध साइबर ब्युरोमा एलिनाको उजुरी सोमबार, असार १६, २०८२
एसइईमा ४ जिपिए ल्याएकी गोमालाई पूर्ण छात्रवृत्ति दिने सांसद थापाको घोषणा सोमबार, असार १६, २०८२
पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर अपराधको मुद्दा,एक लाख जरिवाना वा पाँच वर्ष कैद सजायको माग सोमबार, असार १६, २०८२
मधेसमा ८६ लाख वृक्षरोपण गरिने सोमबार, असार १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो)
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो) सोमबार, असार १६, २०८२
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो)
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो) सोमबार, असार १६, २०८२
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो)
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो) सोमबार, असार १६, २०८२
६७औं संसद दिवस समारोह
६७औं संसद दिवस समारोह सोमबार, असार १६, २०८२
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ)
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ) आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
प्रकाशमानलाई कांग्रेस सांसदले भने- कार्यवाहक प्रधानमन्त्री हुनुहुन्छ, मन्त्रालयको नाम फेर्नुस् आइतबार, असार १५, २०८२
भारत जाने विमानमा फेरि सर्प सोमबार, असार १६, २०८२
नेपाली यू–१६ टोलीले इन्डोनेसियालाई दियो ४२१ रनको विशाल लक्ष्य, प्रसिद्धको शतक आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजार १७७ विशिष्ठ श्रेणीमा शुक्रबार, असार १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्