नयाँ दिल्ली– इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि ८ टिमले पहिलो चरणमा खेलाडी अनुबन्ध गरेका छन्। जसमा महेन्द्रसिंह धोनी पुरानो टिम चेन्नइ सुपरकिंग्समा फर्किएका छन्। गत सिजन उनले राइजिङ पुने सुपरजाइन्ट्सबाट खेलेका थिए। भारतीय कप्तान विराट कोहली र रोहित शर्मा भने पुरानै टिममा छन्। टिमका लागि बाँकी खेलाडी अक्सनबाट छनोट गरिनेछ।
पहिलो चरणमा छनोट गरिएका खेलाडीहरु
मुम्बइ इन्डियन्स
रोहित शर्मा– १५ करोड भारु, हार्दिक पान्ड्या–११ भारु, जसप्रित बुमराह – ७ करोड भारु
रोयल च्यालेन्जर्स बेंग्लोर
विराट कोहली–१७ करोड भारु, एबी डिभिलियर्उस–११ करोड भारु र शर्फराज खान १ करोड ७५ लाख भारु
कोलकता नाइटराइडर्स
सुनिल नारायण– ८ करोड ५० लाख भारु, आन्द्रे रसेल ७ करोड भारु
दिल्ली डेयरडेभिल्स
रिशव पन्त – ८ करोड भारु, क्रिस मोरिस– ७ करोड १० लाख भारु, श्रेयास इयर ७ करोड भारु
किंग्स इलाभेन पञ्जाव
अक्षर पटेल– ६ करोड ७५ लाख भारु
सनराइजर्स हैदरावाद
डेभिव वार्नर– १२ करोड भारु, भुवनेश्वर कुमार – ८ करोड ५० लाख भारु
चेन्नइ सुपरकिंग्स
महेन्द्रसिंह धोनी–१५ करोड भारु, सुरेश रैना ११ करोड भारु र रविन्द्र जडेजा ७ करोड भारु
राजस्थान रोयल्स
स्टेभिन स्मिथ– १२ करोड भारु
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।