गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
आइतबार, असार १५, २०८२
Sun, Jun 29, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
चुनावी नारामा सीमित सिमकोट सडक
उसो त सरकारले प्रत्येक वर्षको बजेट भाषणमा सिमकोट सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने विषयलाई पहिलो प्राथमिकतामा राखेको भए पनि अझै सडक छुन सकिरहेको छैन। सडक नै विकासको पहिलो पूर्वाधार हो। त्यही नभएपछि हुम्लामा अरू के विकास पुग्नु?
बिहीबार, मंसिर १, २०७९
चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनमाथि राष्ट्र बैंकले माग्यो सुझाव
नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा मार्गदर्शन सम्बन्धमा बैंक तथा वित्तीय संस्थासँग सुभाव मागेको छ। बुधबार सूचना जारी गर्दै उक्त मार्गदर्शन कार्यान्वयनका क्रममा देखिएको समस्या भए १० दिनभित्र सुझाब दिन राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन गरेको हो।
बिहीबार, मंसिर १, २०७९
काठमाडौंका सुकुम्बासीलाई हटाउन खोजेको भन्दै कांग्रेस नेता प्रकाशमान सिंहको आपत्ति
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौंका भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोवासीहरुलाई निर्वाचनको समयमा हटाउन खोजिएको भन्दै आपत्ति जनाएका छ । यो काम निर्वाचन आचारसंहिता विपरीत हुने उनको जिकिर छ। काठमाडौं महानगरपालिका वडा नम्बर ३१ जागृतीनगरको बस्तीमा बिहिबार बिहान आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौं क्षेत्र नम्बर १...
बिहीबार, मंसिर १, २०७९
जोखिम नक्साङ्कनको काम तत्काल थालनी गर्न उपप्रमुख डंगोलको आग्रह
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले विपद व्यवस्थापन विभागका अधिकारीहरुलाई जोखिम नक्साङ्कनको काम तत्काल थालनी गर्न आग्रह गरेकी छन्।
बिहीबार, मंसिर १, २०७९
पाकिस्तानका पूर्व प्रधानमन्त्री खानले भने–म माथि फेरि ज्यान मार्ने आक्रमण हुनसक्छ
उक्त आक्रमणमा खानको खुट्टामा गोली लागेको थियो। उनको पार्टीले यस आक्रमणलाई पाकिस्तानका वर्तमान प्रधान्त्री शहबाज शरीफ, गृहन्त्री राणा सनाउल्लाह र पाकिस्तानी सेनाका एक जनरललाई जिम्मेवार ठहराएको छ।
बिहीबार, मंसिर १, २०७९
‘स्वतन्त्र कार्ड’ले आस र त्रासमा रुमलिएको उदयपुर–२
सत्ता गठबन्धनमा भएको लामो रस्साकस्सीबाट उदयपुर- २ आफ्नो भागमा पारेपछि एकीकृत समाजवादी उत्साहित बनेको थियो। गत स्थानीय चुनावमा देखिएको उत्साहजनक मत र त्यसमाथि गठबन्धनको समर्थन हुने भएपछि यो क्षेत्र समाजवादीका लागि ग्रिन जोन देखियो।
बिहीबार, मंसिर १, २०७९
गठबन्धनका उम्मेदवारहरुको विजय घोषणा हुन मात्र बाँकी छ : पुन
उनले चुनावमा एक अर्का दललाई शतप्रतिशत मत ‘ट्रास्फर’ हुने अवस्था निर्माण भइसकेको दाबी गरे। नेताहरुको सत्ता स्वार्थका कारण नभई आफूहरुले केपी ओलीको निरंशुकता र प्रतिगमनविरुद्ध सैद्धान्तिक गठबन्धन निर्माण गरेको उनले दाबी गरे।
बिहीबार, मंसिर १, २०७९
तनहुँ जलविद्युत् आयोजनाको ५६० मिटर सुरुङ निर्माण
उनले भने, 'आयोजनाले चौबिसै घण्टा निर्माण कार्यलाई अघि बढाएको छ।' प्याकेज दुईअन्तर्गत १, २ र ३ को विद्युत्गृह जाने टनेलको सबै काम सम्पन्न भइसकेको छ।
बिहीबार, मंसिर १, २०७९
मतदानमा सहभागी भएर लोकतन्त्रको उत्सव मनाऔं : प्रधानमन्त्री देउवा
साथै उनले प्रत्यक्षतर्फ गठबन्धनका उम्मेदवार र समानुपातिकतर्फ कांग्रेसको चुनाव चिह्न रुखमा मतदान गर्न आग्रह गरेका छन्।
बिहीबार, मंसिर १, २०७९
‘नेभिगेसन इक्विपमेन्ट’ भएका विमानस्थलमा बिहीबारदेखि यान्त्रिक उडान
विमानस्थलमा जडान भएका उपकरणले काम गरे/नगरेको परीक्षण गर्न एरोथाइको टोली नेपाल आइसकेको प्राधिकरणले जनाएको छ।
बिहीबार, मंसिर १, २०७९
सत्ता गठबन्धनको अन्तिम चुनावी सभा बिहीबार कोटेश्वरमा हुँदै
अपराह्न २ बजे कोटेश्वरमा हुने सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस महामन्त्री गगन थापा, गठबन्धनबाट क्षेत्र नम्बर–२ को साझा उम्मेदवार पूर्वसभामुख ओनसरी घर्तीलगायतले सम्बोधन गर्ने कार्यक्रम छ।
बिहीबार, मंसिर १, २०७९
आजको मौसम: तीनवटा प्रदेशमा हल्का वर्षा, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
यस्तै बिहीबार दिउँसो प्रदेश–१, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतः सफा रहनेछ।
बिहीबार, मंसिर १, २०७९
विश्लेषण मधेस प्रदेश : कतै नयाँको खोजी, कतै पुरानैलाई जोगाउने कसरत
मधेस प्रदेशका ३२ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा सत्ता गठबन्धन र एमाले-जसपा गठबन्धनको कडा प्रतिस्पर्धा हुने देखिएको छ। तर कतिपय स्थानमा भने पहिलो पटक निर्वाचनमा होमिएको जनमत पार्टीले स्थापित नेताहरुलाई चुनौती दिइरहेको छ।
बिहीबार, मंसिर १, २०७९
पर्यटन मन्त्री श्रेष्ठले गरे मरणोपरान्त अंगदान गर्ने घोषणा
मन्त्री श्रेष्ठले मृत्युपश्चात् मिर्गौला, मुटु, फोक्सो, कलेजो, प्याङक्रियाज, सानो आन्द्रा दान दिने मन्जुरीनामा पत्रमा हस्ताक्षर गरेका छन्।
बिहीबार, मंसिर १, २०७९
बिहीबार मध्यरातिदेखि ‘स्थिर समय’ सुरु, आचारसंहिता पालना भए/नभएको अनुगमन हुने
निर्वाचन आयोगले मौन अवधि नभनेर स्थिर समय भनेको छ। निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले मंसिर १ गते राति १२ बजेदेखि स्थिर समय सुरु हुने बताए।
बिहीबार, मंसिर १, २०७९
आरएमसी फुड्सद्वारा ‘न्यूट्रिप्लस ब्राण्ड अन्तर्गतको खाद्यान्न तेल सार्वजनिक
‘न्यूट्रिप्लस’ नामअन्तर्गत बजारमा पहिलो पटक आफ्ना खाद्यान्न तेलका उत्पादनहरू सार्वजनिक गर्ने क्रममा आरएमसी फुड्सले ‘न्यूट्रिप्लस’ सूर्यमूखी, सोयाबिन र पालमोलिन गरी तीन प्रकारका तेलहरू सार्वजनिक गरेको हो।
बिहीबार, मंसिर १, २०७९
चुनावमा अपडेटेड रहन यी हुन् एनसेलका उत्कृष्ट प्याकहरु
डेटा सेवामा, ग्राहकले डबल मजा प्याकमा अन्तर्गत ७ दिनको समयसिमा रहेको ५ जीबी डेटा र १ जीबी नाइट डेटा प्रयोग गर्न सक्नेछन्।
बिहीबार, मंसिर १, २०७९
सुकुम्बासीको पीडा : जसलाई जितायो, उसैले घर भत्कायो
घरीघरी माइकिङ गरेर डर देखाउने, डोजर लगाएर आतंक मच्चाउने जस्ता घटनाले साना बालबालिकामा मानसिक असर देखिएको झवरलाल बताउँछन्। बस्तीका शिव दर्लामी चाहनाले खोला किनारमा आफूहरू नबसेको बताउँछन्।
बिहीबार, मंसिर १, २०७९
Previous
2452
2453
2454
2455
2456
Next
सर्च गर्नुहोस्
×
Search