गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शुक्रबार, असार १३, २०८२
Fri, Jun 27, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
सिन्धुपाल्चोकमा ४३ प्रतिशत मत खस्यो
आइतबार, मंसिर ४, २०७९
गृह मन्त्रालयको दाबी– देशभर ४६ प्रतिशत मतदान सम्पन्न
सचिव सिंहसहितको प्रमुख सुरक्षा अधिकारीहरूको टोलीले काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न मतदान केन्द्रहरूको स्थलगत अवलोकन गरेको थियो। निरीक्षणका क्रममा मतदानस्थलमा मतदाताले उत्साहितत तबरबाट मतदान गरिरहेको पाएको उनले बताए।
आइतबार, मंसिर ४, २०७९
दार्चुलामा हवाई फायर
हवाई फायरपछि मतदान रोकिएको छ। मतदान सञ्चालनका लागि पहल भइरहेको प्रहरीले जनाएको छ। मत हाल्न पुगेकी एक मतदाताको नाममा अर्कैले हालेको पाइएपछि विवाद शुरु भएको थियो।
आइतबार, मंसिर ४, २०७९
सिटौला र लिङ्देनको जम्काभेट, एक अर्कालाई दिए जितको शुभकामना
आइतबार, मंसिर ४, २०७९
१२ः४५ बजेसम्म देशभर ३२ प्रतिशत मत खस्यो
आयोगमा जारी पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो जानकारी दिए। साथै, प्रवक्ता पौडेलले केही छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्णरुपमा मतदान जारी रहेको बताए।
आइतबार, मंसिर ४, २०७९
पूर्वप्रधानमन्त्रीहरूले कहाँ कहाँबाट गरे मतदान?
पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल 'प्रचण्ड' , माधव कुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईले आफनो नामावली भएको क्षेत्रमा मतदान गरेका छन्।
आइतबार, मंसिर ४, २०७९
१२:४५ बजेसम्म ३२ प्रतिशत मतदान
निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा आइतबार मध्याह्नसम्म करिब ३२ प्रतिशत मतदान भएको जानकारी दिएको छ। आयोगले गरेको पत्रकार सम्मेलनमार्फत् आयोगका प्रवक्ता शालिग्राम पौडेलले उक्त जानकारी दिएका हुन्।
आइतबार, मंसिर ४, २०७९
सिन्धुपाल्चोकमा १२ बजेसम्म २७.९२ प्रतिशत मत खस्यो
आयोगका अनुसार प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ६१ र समानुपातिकतर्फ ४७ राजनीतिक दलले भाग लिँदैछन्। प्रतिनिधि सभाको प्रत्यक्षतर्फ दुई हजार १८७ पुरुष र २२५ जना महिला गरी दुई हजार ४१२ जना उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन्। निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० जना मतदाता मतदान गर्न योग्य छन्।
आइतबार, मंसिर ४, २०७९
१२:३० बजेसम्म मनाङमा ५१ प्रतिशत मत खस्यो
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि जारी मतदानमा मनाङमा दिउँसो १२:३० बजेसम्म ५१ प्रतिशत मत खसेको छ। जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माका अनुसार दिउँसो १२:३० बजेसम्म यहाँ ५१ प्रतिशत मतदान भएको हो।
आइतबार, मंसिर ४, २०७९
झापा–१ मा प्रतिनिधि सभातर्फ मतदान गर्न प्रदेश सभाको मतपत्र थमाइएपछि...
जाँचका क्रममा रुख चिह्न नभएको मतपत्र नभइ प्रतिनिधि सभाको दिनुपर्ने ठाउँमा प्रदेश सभातर्फको मतपत्र दिइएको निर्वाचन अधिकृत टंक महतले जानकारी दिए।
आइतबार, मंसिर ४, २०७९
चार पूर्वअर्थमन्त्री कसले कहाँबाट गरे मतदान?
आइतबार, मंसिर ४, २०७९
रवीन्द्र मिश्रसँग जम्काभेट हुँदा प्रकाशमानले भने– अब ५ वर्षपछि भेटौंला
काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा उम्मेदवार रहेका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रबीच मतदान केन्द्र अवलोकनका क्रममा जम्काभेट भएको छ। सिंह र मिश्रको रत्नराज्य महादेवस्थान केन्द्र अगाडि जम्काभेट भएको हो। मिश्रसँग जम्काभेटमा सिंहले भने, ‘मनोनयन दर्तामा भेट भएको थियो। आज...
आइतबार, मंसिर ४, २०७९
मतदानपछि बाबुरामले भने- भष्मासुर प्रवृत्तिको उदय नहोस्
आइतबार, मंसिर ४, २०७९
पाल्पा– १ का एमाले उम्मेदवार आचार्यले गरे मतदान
उक्त मतदान केन्द्रमा निर्धारित समयभन्दा झण्डै एक घण्टा ढिला मतदान सुरु भएको। उमेदवार आचार्यका ९० वर्षीय बुवा डिल्लीप्रसाद आचार्यले मतदान गरी मतदान सुभारम्भ भएको थियो।
आइतबार, मंसिर ४, २०७९
सामान्य विवादकै आधारमा मतदान स्थगित नगर्न निर्वाचन आयोगको निर्देशन
तर, आयोगले स्थगित भएको मतदान कार्य तत्काल सुरु गर्न र साँझ ५ गतेसम्म स्थगित भएको सूचना नटाँस्न निर्देशन दिएको आयोगले बताएको छ।
आइतबार, मंसिर ४, २०७९
मतदानपछि ओलीले भने– यो निर्वाचनले कोशेढुंगाको काम गर्नेछ
आइतबार मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले छिटपुट घटनाबाहेक शान्तिपूर्ण ढंगले मतदान भइरहेको बताए। उनले आफूलाई मन परेको उम्मेदवारलाई मत दिन आग्रह गरे।
आइतबार, मंसिर ४, २०७९
चुनावको विषयमा झडप हुँदा सर्लाहीमा १ जनाको मृत्यु
चुनावको विषयलाई लिएर भएको विवादले उग्र रुप लिँदा सर्लाहीमा १ जनाको मृत्यु भएको छ। गोडैता नगरपालिका-६ बगदहमा चुनावको विषयलाई लिएर दुई पक्षबीच कुटपिट हुँदा सोही ठाउँ बस्ने ६५ वर्षीय रामएकबाल रायको शनिबार राति मृत्यु भएको हो।
आइतबार, मंसिर ४, २०७९
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेनले गरे मतदान
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनले झापाबाट मतदान गरेका छन्। उनले झापाको हल्दिवारी गाउँपालिका वडा नम्बर–१ को वडा कार्यालय मतदान केन्द्रमा बिहान ११ बजे मतदान गरेका हुन्।
आइतबार, मंसिर ४, २०७९
Previous
2435
2436
2437
2438
2439
Next
सर्च गर्नुहोस्
×
Search