गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शुक्रबार, असार १३, २०८२
Fri, Jun 27, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
२००४ सालदेखि अनवरत मतदान गरिरहेका हिमालय शमशेर राणा [भिडियाे]
आइतबार, मंसिर ४, २०७९
ब्रिटिशकालको चुनावदेखि अहिलेसम्मको देखेका १०० वर्षका मतदाता [भिडियाे]
आइतबार, मंसिर ४, २०७९
के हुन्छ मतगणनादेखि नतिजा घोषणासम्मको प्रक्रिया?
‘सबै मतपेटिका आइसकेपछि १ घण्टा अरु छलफलमा लाग्ला र ८ देखि ९ बजे भित्र मतगणना प्रराम्भ गर्ने हाम्रो तयारी छ,’ प्रमुख आयुक्त थपलियाले भने।
आइतबार, मंसिर ४, २०७९
मनाङमा ७१ प्रतिशत मत खस्यो, १०४ जना कैदीले पनि गरे मतदान
निर्वाचन आयोगका अनुसार आइतबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म भएको मतदानमा ७१ दशमलव ४७ प्रतिशत मत खसेको हो।
आइतबार, मंसिर ४, २०७९
बाजुराको त्रिवेणीमा झडप हुँदा आधा दर्जन घाइते, गोली लागेका एकको अवस्था गम्भीर
गोली चलेपछि आधा दर्जन बढी स्थानीय घाइते भएका छन् घाइतेको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार हुँदैछ। झडपमा प्रहरीसमेत घाइतेको भएको बताइएको छ।
आइतबार, मंसिर ४, २०७९
मतदान गर्ने निर्धारित समय सकियो
बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म निर्धारण गरिएको समय सकिएको हो। तर, ५ बजेअघि मतदान स्थलमा आइसकेका मतदातालाई भने मतदान गर्न दिने निर्वाचन आयोगले बताएको छ।
आइतबार, मंसिर ४, २०७९
यी हुन् कतार विश्वकपमा हेर्न लायक ५ गोलकिपर
फाइनलमा घरेलु टोली ब्राजिललाई हराउँदै अर्जेन्टिनाले कोपा अमेरिका २०२१ को उपाधि जितेको थियो। त्यो बेला मार्टिनेज नायक बनेका थिए। सेमिफाइनमा कोलम्बियाँसग अर्जेन्टिनाले १–१ को बराबरी खेलेपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो। मार्टिनेजले कोलम्बियाका तीनवटा पेनाल्टी रोके खेल जित्दै अर्जेन्टिना फाइनलमा पुगेको थियो।
आइतबार, मंसिर ४, २०७९
अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि मतदान स्थगित
बागलुङको जैमिनी नगरपालिका–४ स्थित जनता मावि मतदानस्थलमा मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि मतदान स्थगित गरिएको हो।
आइतबार, मंसिर ४, २०७९
नवलपुरको देवचुली–४ झाक्रेमा मतपेटिकामा आगलागी, एक जना पक्राउ
प्रदेश सभा तर्फको समानुपातिक मतपेटिकामा आगजनी भएको नवलपुर प्रहरीले जनाएको छ। मतपेटिकामा आगो लगाएको आरोपमा नवलपुर प्रहरीले स्थानीय नारायण भण्डारीलाई पक्राउ गरेको छ।
आइतबार, मंसिर ४, २०७९
बझाङमा प्रहरीको हवाई फायर, प्रहरी हवल्दार नै घाइते
हवाई फायर गरेको गोली घरको भित्तामा लागेर फर्कँदा प्रहरी हवल्दारको खुट्टामा गोली लागेको हो। एकमात्र प्रतिनिधि सभा क्षेत्र रहेको उक्त जिल्लामा एमालेवाट ऐनबहादुर महर र सत्ता गठबन्धनका तर्फवाट नेपाली काग्रेसका रामबहादुर जाग्री उम्मेदवार छन्।
आइतबार, मंसिर ४, २०७९
स्याङ्जाको भानु मावि मतदान केन्द्रमा हवाई फायर
स्याङ्जा आधिचौघेरास्थित भानु मावि मतदान केन्द्रमा दुई पार्टीका कार्यकर्ताबीच झडप हुँदा स्थिति नियन्त्रणमा लिन हवाई फायर गरिएको स्याङ्जाका प्रहरी प्रमुख एसपी राजीवबहादुर बस्नेतले जानकारी दिए।
आइतबार, मंसिर ४, २०७९
मतपत्र प्रदेश सभाको, भोट प्रतिनिधि सभामा हालेपछि...
आइतबार, मंसिर ४, २०७९
कास्कीका ६ कैदीबन्दीले गरे मतदान
आइतबार, मंसिर ४, २०७९
देशभरका १५ स्थानमा मतदान स्थगित
‘प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ का लागि देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ। अपरान्ह ३:३० बजेसम्म १५ मतदान केन्द्रमा मतदान कार्य रोकिएको छ’, आयोगले भनेको छ, ‘यी रोकिएका मतदान केन्द्रमा मतदान कार्य सुचारु गर्न प्रयास भइरहेको छ।’
आइतबार, मंसिर ४, २०७९
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा मतपत्र जलाइयो
अध्यक्ष रोकायाले नेपाल लाइभसँग कुरा गर्दै भने, ‘मतदानको क्रममा प्रदेश समानुपातिक मतमा एकाएक आगो देखियो। त्यसमा एसिड हालेको हो कि भन्ने अनुमान गरेका छौं। यो कुनै विवाद भएर भएको होइन। वातावरण अहिले शान्त छ। मतपत्रहरूको मुचुल्काको काम भइरहेको छ। अब छिट्टै मतदान सुरु गर्ने तयारीमा छौं।’
आइतबार, मंसिर ४, २०७९
प्रतिनिधि सभाको मतपत्र प्रदेश सभाको ब्यालेटमा खसेपछि सुर्खेतको सिम्तामा मतदान स्थगित
प्रदेश सभाको ब्यालेट बक्समा प्रतिनिधि सभातर्फको करिब एक सय मत खसालेको पाइएको छ। एक सय मत खसालिसकेपछि मात्र थाहा पाइएपछि विवाद उत्पन्न भएको छ।
आइतबार, मंसिर ४, २०७९
कास्कीमा ५० प्रतिशत मत खस्यो
आइतबार, मंसिर ४, २०७९
आठ जिल्ला ३८ राउण्ड हवाई फायर, १६ ठाउँमा मतदान रोकियो
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी टेकप्रसाद राईका अनुसार अहिलेसम्म सिरहा, बाजुरा, चितवन, दोलखा, रौतहट, हुम्ला, डोटी र बाजुरामा गोली चलेको हो। स्थिति नियन्त्रणमा लिन प्रहरीले यी जिल्लामा गोली चलाएको हो।
आइतबार, मंसिर ४, २०७९
Previous
2433
2434
2435
2436
2437
Next
सर्च गर्नुहोस्
×
Search