गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शुक्रबार, असार १३, २०८२
Fri, Jun 27, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
पहिलो हाफमा आयोजक कतार २–० ले पछाडि
उनलाई खासै महत्त्व नदिएका कारण कतारी डिफेन्डरहरुले नमिठो नतिजा भोग्नुपरेको छ। उनले पहिलो गोल पेनाल्टीमार्फत् १८ औं मिनेटमा गरेका थिए।
आइतबार, मंसिर ४, २०७९
३१ मिनेटभित्र कतारविरुद्ध भ्यालेन्सियाको दोस्रो गोल
१८ औं मिनेटमा पेनाल्टीमार्फत् पहिलो गोल गरेका इक्वेडरका कप्तान भ्यालेन्सियाले ३१ औं मिनेटमा दोस्रो गोल गरेका छन्।
आइतबार, मंसिर ४, २०७९
विश्वकप फुटबलको पहिलो गोल पेनाल्टीबाट
कतारका गोररक्षक साद अल-शिवले डि बक्सभित्र फल गरेपछि पेनाल्टी दिइएको थियो। यसअघि खेलको तेस्रो मिनेटमा पनि उनले गोल गरेका थिए। तर त्यो गोल अफसाइड हुन पुगेको थियो।
आइतबार, मंसिर ४, २०७९
मतदान कम भएको विषयमा समीक्षा हुनुपर्छ : माधव नेपाल
‘मतदानमा सहभागी सम्पूर्ण मतदाताहरूलाई हार्दिक धन्यवाद। मतदानको प्रतिशत घट्ने विषय राजनीतिक दलहरूको लागि समीक्षाको विषय बन्न सकोस्। हामी मतदाताको अभिमतलाई सदैव शीरमा राख्नेछौं!,' नेपालले लेखेका छन्।
आइतबार, मंसिर ४, २०७९
तस्बिरमा हेर्नुस् २२औं संस्करणको विश्वकप फुटबलको उद्घाटन
कतारमा भइरहेको विश्वकपको उद्घाटन भव्य समारोहकाबीच हुँदैछ। यसपालीको विश्वकप प्रतियोगितामा विश्वका ३२ राष्ट्रले सहभागिता जनाएका छन्।
आइतबार, मंसिर ४, २०७९
काठमाडौं–१ र ४ मा १० बजेदेखि मत गणना गर्ने तयारी, ३ मा सोमबार बिहान
सबै मतदानस्थलबाट मतपेटिका संकलन भएको र सर्वदलीय बैठकबाटसमेत सहमति जुटेकाले काठमाडौंको उक्त दुई क्षेत्रको मत गणनाको तयारी भइरहेको उनले बताए।
आइतबार, मंसिर ४, २०७९
मत कम खस्नुको कारण सुरक्षा थ्रेट कि दलहरुप्रति वितृष्णा ?
आइतबार सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा देशभरबाट कूल ६१ प्रतिशत मत खस्यो। यो पटक अपेक्षा भन्दा धेरै कम मत खसेको छ। स्थानीय तहको निर्वाचनमा उत्साहजनक सहभागिता भए पनि यो चुनावमा भने त्यो रौनक देखिएन।
आइतबार, मंसिर ४, २०७९
ओलीले भने- मतको कदर गर्छौं
ओलीले लेखेका छन्, 'तपाईं मतदातालाई हार्दिक धन्यवाद। तपाईंको मतको सधैँ कदर गर्छौँ।'
आइतबार, मंसिर ४, २०७९
६१ प्रतिशत मत खसेको प्रारम्भिक विवरण : कम हो कि बढी? के छ २०४८ यताको विवरण?
आइतबार बिहान मात्रै थपलियाबाट ७० प्रतिशत मत खस्ने प्रक्षेपण सार्वजनिक भएको थियो। तर, साँझ उनकै अभिव्यक्तिले सो प्रतिशत नपुग्ने प्रष्ट भएको छ।
आइतबार, मंसिर ४, २०७९
बाजुराका नेतालाई निर्वाचन आयोगको कटाक्ष- परम्परा कायम राखिदिनुभयो
स्थानीय विभिन्न मतदान केन्द्रमा झडपको अवस्था बनेपछि यसपल्ट पनि मतदान स्थगित गरिएको छ। थपलियाले भने, 'तपाईंहरुले सवैले जानेको जिल्ला। जहाँ परम्परा कायमै राखि दिनु भयो।'
आइतबार, मंसिर ४, २०७९
प्रत्यक्ष र समानुपातिकको मत एकै पटक गणना
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रत्यक्ष र समानुपातिकका मतपत्र एकै पटक गणना गरिने बताएका छन्। उनले यसका लागि आवश्यक व्यवस्था मिलाइएको बताए।
आइतबार, मंसिर ४, २०७९
गलत पेटिकामा मत खसे जुन तहका लागि खसेको हो त्यसैमा गणना गरिने
निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभातर्फ गलत मतपेटिकामा खसेको भए पनि जुन तहका लागि खसेको त्यसैमा गणना गर्ने निर्णय गरेको छ।
आइतबार, मंसिर ४, २०७९
सुर्खेत, नवलपरासी, गुल्मी र बाजुरा गरी १५ स्थानमा मतदान स्थगित
तथ्यगत विवरणका आधारमा मतदान पुन गर्नुपर्ने देखिएको प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले जानकारी दिए। स्थगित भएका ठाउँमा २ दिनभित्र पुन निर्वाचन गराउन निर्देशन दिइसकेको उनले जनाएका छन्। अन्य ठाउँमा केही समय स्थगित भएपनि फेरि सुचारु गरिएको उनले पत्रकार सम्मेलन मार्फत् जानकारी दिएका छन्।
आइतबार, मंसिर ४, २०७९
मतदानमा मानवअधिकार आयोगको अनुगमन: केही स्थानमा मतपत्र/वितरण गलत त कतै झडप
निर्वाचनमा निष्पक्ष, स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणको सुनिश्चितताका लागि गरिएको अनुगमनमा मानव अधिकार आयोगलगायत मानव अधिकारसँगसम्बन्धित अन्य संवैधानिक आयोगका पदाधिकारीहरु, आयोगका पदाधिकारीहरु र कर्मचारी सम्मिलित ४२ वटा टोली अनुगमनमा खटिएका थिए।
आइतबार, मंसिर ४, २०७९
आयोगको प्रारम्भिक तथ्यांक- ६१ प्रतिशत मत खस्यो
'यो संख्या सम्पूर्ण विवरण प्राप्त भइसकेपछि केही प्रतिशत बृद्धि हुन सक्छ भन्ने आयोगको अनुमान छ। यो आयोगको अपेक्षा भन्दा कमी हो भन्ने हामीलाई लागेको छ।'
आइतबार, मंसिर ४, २०७९
काठमाडौं- १ का मतदाताको टिप्पणी : युवा जति विमानस्थलमा छन्, भोट कसरी खस्छ त!
सो बुथमा दिउँसो २ बजेसम्म ४० प्रतिशत पनि मत खसेको थिएन। मतदाताहरु टिप्पणी गर्दै थिए, ‘मत हाल्ने जमात विमानस्थलमा विदेश जाने लाइनमा छन्। अनि हामी मतदान केन्द्रमा किन मत खसाल्न मानिस आएनन् भनेर खोजिरहेका छौं।’
आइतबार, मंसिर ४, २०७९
रेखा थापा उम्मेदवार रहेको मोरङ- ३ मा मतगणना सोमबार हुने
आइतबार, मंसिर ४, २०७९
शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको छ : प्रधानमन्त्री
आइतबार साँझ ट्विट गर्दै उनले निर्वाचन आयोगलाई विशेष धन्यवाद दिएका छन्। 'निर्वाचन सफल गराउन अहोरात्र खटिनु भएका राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, संचारकर्मी र पर्यवेक्षकहरुमा धन्यवाद तथा आभार व्यक्त गर्दछु', उनले लेखेका छन्।
आइतबार, मंसिर ४, २०७९
Previous
2431
2432
2433
2434
2435
Next
सर्च गर्नुहोस्
×
Search