गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
आइतबार, जेठ २५, २०८२
Sun, Jun 8, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
कसरी सुल्झिएला गृह मन्त्रालयको उल्झन?
सरकारको नेतृत्व गरेको माओवादी केन्द्रको बटमलाइन अहिले नै गृह मन्त्रालय नछाड्ने छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिला पनि आफूले गृह लिएकाले अहिले पनि पाउनु पर्ने लबिइङ गरिरहेको छ। नेकपा एमालेले पनि रास्वपालाई नै पुनः गृह दिनुपर्ने जोड गरिरहेको छ।
बिहीबार, माघ १९, २०७९
मतमा असाधारण विश्वास, यथार्थमा प्रचण्डप्रति बढ्दो अविश्वास
रास्वपाले सरकारबाट बाहिरिनुका साथै समर्थन समेत फिर्ता लिन सक्छ। त्यस्तो अवस्थामा प्रचण्डले फेरि विश्वासको मत लिनुपर्ने हुन सक्छ। सत्...
मंगलबार, माघ १७, २०७९
राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेको कांग्रेसका सम्भावित तीन पात्र
एमालेको बुझाइअनुसार नै कांग्रेसमा तीन पात्रहरूलाई लिएर छलफल भइरहेको एक कांग्रेस नेता बताउँछन्। तर, चुनावअघिदेखि नै राष्ट्रपतिमा रुचि...
सोमबार, माघ ९, २०७९
वेद मानव रचित नभई दैवी देन हो: अध्यक्ष ओली
उनले घाइते देउताहरुको उपचारका गर्नका लागि अनेक ऋषिहरुले आयुर्वेदको विकास भएको मान्यताबारे उल्लेख गरे। आयुर्वेदले पुनर्जन्मको ठेक्का...
आइतबार, माघ ८, २०७९
मौन अवधिमा साग केलाउँदै ओलीले भने– धेरै दिनपछिको फुर्सद!
ओलीले तीनवटा तस्बिर सामाजिक सञ्जालमा राखेका छन्। जसमा श्रीमती राधिका शाक्य पनि छिन्। एउटा तस्बिरमा ओली भान्सामा पसेर श्रीमतीलाई साग...
शनिबार, मंसिर ३, २०७९
अध्यक्ष ओलीले सोमबार चितवन र सिन्धुलीको चुनावी सभालाई सम्बोधन गर्ने
ओलीले पहिले चितवनमा सम्बोधन गर्ने र दिउँसो सिन्धुलीको दुधौलीमा आयोजना गरिएको आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ।
सोमबार, कात्तिक २८, २०७९
हामीलाई भोटका लागि जनता अल्मल्याउनु छैन : ओली
ओलीले ४१ महिनाको सरकारमा थुप्रै काम गरेको बताउँदै ८२ वटा माइलस्टोन भनेर उल्लेख गरेको दाबी गरे। उनले आफ्नो घोषणापत्रमा २० ग्यारेन्टीह...
आइतबार, कात्तिक २७, २०७९
एमालेको सभामा भीम रावल खोज्नेलाई ओलीको जवाफ- माया लागेको भए अछाम जानुस्
ओली बोलिरहँदा ‘भीम रावल...’ भन्ने आवाज आएपछि ओली केही आक्रोशित हुँदै जवाफ दिन्छन्- ‘चुप लागेर बस्नुस्। भीम रावलको माया लागेको भए अछा...
आइतबार, कात्तिक २७, २०७९
जहाँ पुगे पनि मन्त्री बनाउँछौं भनेको सुन्छु, गठबन्धनले १६५ मन्त्री बनाउँछ?–ओली
उनले मन्त्री बनाउने पनि एउटा प्रक्रिया र निर्णय गर्ने शैली हुने भन्दै एमालेले बहुमत ल्याएर सरकार बनाउने भएकाले मन्त्री बनाउने झुटो आ...
आइतबार, कात्तिक २७, २०७९
प्रचण्डप्रति ओलीको टिप्पणी–कपालमा जेल लगाउँदै कुखुराको साँप्रासँगै झोल खाएर नेता भइँदैन
चुनावी सभालाई सम्बोधनका लागि कालीकोट पुगेका अध्यक्ष ओलीले अध्यक्ष दाहालमाथि यस्तो टिप्पणी गरेका हुन्। उनले जहिले पनि मान्छे उचालेर स...
आइतबार, कात्तिक २७, २०७९
गृहमन्त्रीको १३१ सिटको दाबी : विपक्षीलाई दबाबमा राख्ने रणनीति कि सूचनाको दुरुपयोग?
यो चुनाव सामान्य अवस्थामा नभएको भन्ने नेताहरुको भाषणमा यो चुनावमा हुने जित हारले मुलुकको आगामी यात्रा तय गर्ने सन्देश जति प्रष्ट छ,...
आइतबार, कात्तिक २७, २०७९
कांग्रेस नेता बलायरलाई ओलीको प्रश्न– कैलालीतिर गएर के गर्ने थारु भाषा आउँछ?
उनले नेकपा एमालेलाई मतदान गरे मात्र देशको विकास हुने बताए। उनले पश्चिम सेतीजस्ता आयोजना र स्तरीय उपचार पाउने अस्पतालको विकास एमाले न...
शनिबार, कात्तिक २६, २०७९
डोटी पुगेर ओलीले दिए पश्चिम सेती निर्माण गरेर छोड्ने आश्वासन
शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्न दिपायल पुगेका ओलीले विगतमा विविध कारणले सम्भव नभएको तर अब एमालेको सरकार निर्वाचनपछि बन्ने र...
शनिबार, कात्तिक २६, २०७९
धरानबासीलाई ओलीको आश्वासन- छेउका खोलाहरु बग्ने गरी कोशीको पानी आउँछ, चिन्ता नगर्नुस्
त्यसै क्रममा उनले मेयरका रुपमा साम्पाङ छानेकोमा पनि कटाक्ष गरे। ‘छान्ने बेलामा आँखा देख्नुभएन, अहिले भनेर हुन्छ?’ भन्दै उनले मंसिर ४...
शुक्रबार, कात्तिक २५, २०७९
हर्क साम्पाङलाई जिताएकोमा ओलीको कटाक्ष- छान्ने बेलामा आँखा देख्नुभएन, अहिले भनेर हुन्छ?
ओलीले धरानलाई पानी खुवाउने राष्ट्रिय योजनाका लागि एमालेको सरकार चाहिने बताए। ‘पम्पिङ गरेर कोशीबाट पानी ल्याएर धरानलाई पानी खुवाउँछ,...
शुक्रबार, कात्तिक २५, २०७९
धरान पुगेर ओलीले भने–अशोक राई त मेरो उपाध्यक्ष नै हो
शुक्रबार धरानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले २०४७ साल वैशाख १८ गते धरानमा सम्बोधन गरेको स्मरण गरे।
शुक्रबार, कात्तिक २५, २०७९
कांग्रेसलाई ओलीको चुनौती: ढोडको बैशाखी होइन, एक्ला–एक्लै चुनाव लड्न आउ
शुक्रबार धरानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माओवादीलाई ढोडको बैशाखीसँग तुलना गरेका छन्। उनले कांग्रेसलाई ढोडको...
शुक्रबार, कात्तिक २५, २०७९
1
2
Next
ताजा समाचार
सबै
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक
आइतबार, जेठ २५, २०८२
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे
आइतबार, जेठ २५, २०८२
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला
आइतबार, जेठ २५, २०८२
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास
आइतबार, जेठ २५, २०८२
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य
आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ?
शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए?
शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान
आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन
आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा
आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
विचार
सबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन
लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस
नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’
राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ?
नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर
मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा
आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक
आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन
लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा
नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत
नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
सर्च गर्नुहोस्
×
Search