काठमाडौँ–सरकारले डिजिटल नेपाल फ्रेमर्वकको दोस्रो संस्करण तयार गर्ने भएको छ।
बिहीबार अर्थमन्त्री विष्णु पौडेलले आगामी आव २०८२/८३ बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन।
उनले डिजिटल साक्षरताका कार्यक्रम सञ्चालन गरिने बताए। उनले डिजिटल पूर्वाधार र इकोसिस्टम निर्माणका लागि ७४ करोड विनियोजन गरेको जानकारी दिए।
उनले भने, ‘डिजिटल नेपाल फ्रेमर्वकको दोस्रो संस्करण तयारी गरिने छ। डिजिटल साक्षरताका कार्यक्रम सञ्चालन गरिने छ। डिजिटल पूर्वाधार र इकोसिस्टम निर्माणका लागि ७४ करोड विनियोजन गरेको छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।