काठमाडौँ– प्रतिनिधिसभा बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनमा आर्थिक वर्ष २०८२/८३ को सरकारको नीति तथा कार्यक्रम पेस गरेकोमा धन्यवाद ज्ञापन गरेको छ।
सभामुख देवराज घिमिरेले राष्ट्रपति पौडेलको सम्बोधनका लागि धन्यावाद ज्ञापन गर्ने प्रस्ताप पेस गरेका हुन्।
सभामुख घिमिरेले प्रस्तुत गरेको धन्यवाद प्रस्ताव सर्वसम्मत पारित भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।