• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ ४, २०८२ Sun, May 18, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
जब माइलीले श्रीमान्‌को लास रिक्सामा राखेर पशुपति पुर्‍याइन् 
64x64
नेपाल लाइभ शुक्रबार, चैत २, २०८०  १२:२८
1140x725

काठमाडौं– पशुपति मन्दिरको किरियापुत्री भवनको १०७ नम्बर कोठा। माइली राई उनको श्रीमान्‌को किरिया बसेकी छन्। दैनिक मजदुरी गरेर जिविका चलाउँदै आएकी माइलीमाथि फागुन २६ गते एक्कासी बज्रपात पर्‍यो। श्रीमान् रिक्सा चलाउँथे, उनी अरुको घरमा काम गर्थिन्। दुई छोरीमध्ये जेठी गार्मेन्टमा काम गर्थिन् अनि कान्छी विद्यालयमा पढाइ गरिरहेकी थिइन्।

नुवाकोटबाट दु:ख बिर्सन र सुख खोज्दै बालाजुमा आएकी उनको जिन्दगी ठीकै चलिरहेको थियो। तर फागुन २६ गते उक्त खुशी एक्कासी दु:खमा बदलियो। दिउँसो रिक्सा चलाएर आएका श्रीमान् पाण्डव राई साथीहरुसँग खानपिन गरेर सुतेका थिए। तर एक्कासी उनको बोलचाल बन्द भयो। पाण्डवको बोली बन्द भएको र श्वास नफेरेको देखेपछि उनले कति झक्झकाइन् अनि बोलाइन तर उनको केही लागेन।

maili-rai-(3)-1710481931.jpg
पाण्डवले अन्तिम श्वास कतिबेला लिए उनले पत्तो नै पाइनन्। उनीसहित दुई छोरी रुन लागे अनि गुहार माग्दै कराउन लागे। तर पाण्डवले संसार छोडिसकेका थिए। उनले अस्पताल लैजान भनी सहयोग मागिन्। उनको गुहार सुनेर वरिपरिका मानिसहरु जम्मा भए तर पाण्डवको श्वास नरहेको निष्कर्ष निकालियो। अनि उनीहरुले अस्पताल नभई अन्तिम संस्कारका लागि पशुपति लैजान सुझाव दिए।

साँझसम्म बोलिरहेका श्रीमान् एक्कासी बितेपछि माइलीको होस नै हरायो।  ‘एक्कासी आएको यो समयले म आफैं मुर्छा परेँ। केही समय त धर्ती नै हल्लियो। मैले केही सोच्न सकिनँ,’ किरियापुत्री घरमा भेटिएकी माइलीले भनिन्। अनि त्यसपछि उनको दु:ख झन सुरु भयो। उनले लास अन्तिम संस्कारका लागि पशुपति लैजानुपर्ने भएपछि सहयोग मागिन्। तर पर्याप्त सहयोग पाइनन्।

उनले ट्याक्सीलाई पशुपति लैजान बोलाइन्। तर कुनै पनि ट्याक्सीले शव बोकेर जान मानेनन्। उनले एम्बुलेन्सको खोजी गरिन्। केही ठाउँमा फोन पनि गरिन् तर कतै पनि भएको र आउने खबर पाइनन्। त्यसपछि उनलाई लाग्यो अब श्रीमान्‌को अन्तिम संस्कारका लागि पनि म एक्लै छु।

Ncell 2
Ncell 2

maili-rai-(2)-1710481931.jpg
‘सुरुमा टयक्सीको खोजी गर्‍यौं। एम्बुलेन्स पनि बोलाएका थियौं,’ माइलीले भनिन्,  ‘तर केही पनि पाइन। घरमा शव धेरै राख्ने कुरा पनि भएन। रात बढ्दै गएको थियो।’ त्यसपछि उनले नजिकैको एक जना रिक्सा चालकको सहयोग लिइन् अनि रिक्सामै लास राखेर पशुपति लैजाने निधो गरिन्। उनले छोरीहरुको सहयोग लिएर रिक्सामा लास राखेर पशुपति हिँडिन्। उनले मेसिनबाट जलाउन सहज हुने सुनेकी थिइन्। त्यसैले विद्युत्तिय शवदाह गृहमा श्रीमान्‌को लास लगिन्।

तर उनलाई थाहा थिएन पशुपतिमा लास पोल्न पनि पैसा चाहिन्छ।  ‘म सँग तीन हजार जति थियो। लास जलाउन पैसा लाग्छ भन्ने थाहा नै थिएन,’ उनले भनिन्,  ‘यही तीन हजार खर्च गरे किरिया के ले गर्ने अप्ठारोमा परेँ।’ माइलीको अप्ठ्यारो बुझेपछि दाताको खोजी भयो। माइलीलाई नरोत्तम वैद्य लगायतले लास पोल्ने व्यवस्था मिलाइदिन अनि किरिया बस्नका लागि किरियापुत्री भवनसमेत मिलाइदिए।

‘पशुपतिकै एकजना सरले लास पोल्न र यहाँ बस्ने व्यवस्था गरिदिनु भयो,’ माइलीले भनिन्, ‘हामीलाई केही आर्थिक सहयोग पनि गर्नु भयो।’ माइलीलाई शुक्रबार समाजसेवी सुनिल रानाभाटले केही आर्थिक सहयोग जुटाएर हस्तान्तरण गरेका छन्। सुनिलले सामाजिक सञ्जालमा माइलीको अवस्थाबारे सुनेका थिए।

shivam cement
shivam cement

maili-rai-(1)-1710481931.jpg
 

‘सामाजिक सञ्जालमा रिक्सामा लास ल्याएको अनि पशुपतिको किरियापुत्री भवनमा बसेको तर आर्थिक अवस्था नाजुक भएकाले समस्या भएको सुनेपछि यहाँ आएको हुँ,’ उनले भने,  ‘अभावमा रहेका यस्तालाई सहयोग सबैले गर्न पनि म आग्रह गर्दछु।’ आफूले  केही थप सहयोग चाहिए सम्पर्क गर्न भनेको र परेमा गर्ने पनि उनले बताए।

‘लास पोल्न र किरिया नै गर्न समस्या भएको सुनेपछि मलाई सारै मन छोयो। अनि करिब एक महिनाका लागि खाद्यान्न, फलफूल र केही रकम जुटाएर सहयोग गरेको छु,’ हामी पशुपतिको किरियाघर पुग्दा भेटिएका उनले भने, ‘मानविय सहयोग नै धर्म हो भन्ने ठानेर सहयोग गरेको हुँ।’ माइलीकी दुई छोरी छन्। जेठी छोरी गार्मेन्टमा काम गर्थिन् तर पछिल्लो आर्थिक मन्दीले काम छैन भनी घरमै बसेकी छन्।

‘जेठी छोरीको पनि अहिले काम छैन। कमाउने श्रीमान् थिए त्यही पनि गुमाएँ, ’ उनले भनिन्, ‘भगवानले एकै पटक सबै पारे। तर यो दु:खमा धेरैले सहयोग गर्नु भएको छ।’ विधुवा किरियापुत्री माइली राईलाई हालसम्म १२ लाख भन्दा बढी नगद सहयोग प्राप्त भइसकेको छ। वस्तुगत सहयोग पनि करिब १ लाख भन्दा बढी आइसकेको छ। सहयोग आउने क्रम जारी रहेकाले कसैको कोही नभए भगवान हुने आसा रहेको उनले बताइन्।

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १२:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
स्याउ बोकेको कन्टेनरबाट सात किलोबढी सुन बराबद
इच्छाराजलाई थुनामा राख्ने विशेष अदालतको आदेश सर्वोच्चद्वारा सदर
हिमालका विषय उजागर गर्न सफल भएका छौँ : परराष्ट्र सचिव राई
सम्बन्धित सामग्री
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
चुरे समिति खारेजीः छलफल गरी निर्णय लिनुपर्नेमा जोड वन तथा वातावरण मन्त्रालयले समितिको संरचना खारेज गरेर मन्त्रालयमा गाभ्ने तयारीका साथ प्रक्रिया अगाडि बढाएको भन्दै समितिले आपत्ति जनाए... मंगलबार, माघ १५, २०८१
सुन्तला बेचेर बार्षिक २० लाख आम्दानी भारतीय गोर्खा सैनिकबाट सेवानिवृत्त भएर २१ वर्षअघि सुन्तलाखेती शुरू गरेका खत्रीका बगैँचाका तीन सय बोटले उत्पादन दिन्छन् । हुर्किरहेका... मंगलबार, माघ १५, २०८१
ताजा समाचारसबै
स्याउ बोकेको कन्टेनरबाट सात किलोबढी सुन बराबद आइतबार, जेठ ४, २०८२
इच्छाराजलाई थुनामा राख्ने विशेष अदालतको आदेश सर्वोच्चद्वारा सदर आइतबार, जेठ ४, २०८२
हिमालका विषय उजागर गर्न सफल भएका छौँ : परराष्ट्र सचिव राई आइतबार, जेठ ४, २०८२
गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान आइतबार, जेठ ४, २०८२
शिक्षा उपसमितिले विद्यालय शिक्षा विधेयकको प्रतिवेदन शिक्षा समितिलाई बुझायो आइतबार, जेठ ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
लमजुङ तरुण दलको अधिवेशनमा खुकुरी हानाहान, ३ जना घाइते शनिबार, जेठ ३, २०८२
वर्षाले खेल प्रभावित भएपछि प्लेअफ दौडबाट बाहिरियो कोलकाता, शिर्ष स्थानमा बेंगलुरु आइतबार, जेठ ४, २०८२
प्रचण्ड र देउवाबीचको कुराकानी समान्य विषय भएको कांग्रेसको दाबी, भन्यो– माओवादीसँग गठबन्धनको कुनै योजना छैन शनिबार, जेठ ३, २०८२
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोवार ? आइतबार, जेठ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
मोहन बस्नेतको सांसद् पद निलम्बन बिहीबार, जेठ १, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्