• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ २५, २०८२ Sun, Jun 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
म्यानमारमा नेपालीको चित्कार : चिनियाँ गिरोहले बनायो साइबर स्लेभ, नेपाल फिर्ताका लागि १० लाख फिरौती अझै १३ नेपाली चिनियाँ गिरोहको कब्जामा
64x64
नारायण अधिकारी मंगलबार, पुस १०, २०८०  १५:०९
1140x725

काठमाडौं– म्यानमारको विद्रोही समूहको पकड रहेको क्षेत्र मेओदीमा चिनियाँ गिरोहले क्याम्प नै खडा गरेर ‘अनलाइन स्क्यामिङ’ (ठगी) धन्दा चलाइरहेको छ। म्यानमार प्रशासनकोसमेत पहुँच बाहिर रहेको मओदीबाट चिनियाँ गिरोहले चलाएको ‘अनलाइन स्क्यामिङ’ अपराधमा भने नेपालीहरुलाई प्रयोग गरिएको छ।

चिनियाँहरु बाहिर सबै कुराको व्यवस्थापन गर्छन् तर अनलाइन स्क्यामिङ अपराधमा भने नेपालीहरु प्रत्यक्ष जोडिन्छन्। ताकि भोलिका दिनमा प्रशासनले कारबाही चलाए पनि नेपालीहरुमात्रै फसुन् र आफूहरु उम्कन पाइयोस्। यही अनलाइन स्क्यामिङ धन्दामा नेपालीलाई प्रयोग गर्न आकर्षक प्रलोभन देखाएर म्यानमार पुर्‍याउँदै ‘साइबर स्लेभ’ (डीजीटल दास) बनाउने गरिएको छ।

विशेषगरी कम्युटरसम्बन्धी सामान्य ज्ञान भएका व्यक्तिहरुलाई साइबर स्लेभको रुपमा प्रयोग गर्न चिनियाँ गिरोहको टार्गेटमा राख्दै आएका छन्। कम्युटरसम्बन्धी ज्ञान हुनेहरुलाई थाइल्याण्डमा राम्रो रोजगारी दिने भन्दै प्रलोभनमा पारेर थाइल्याण्ड पुर्‍याउने र त्यहाँबाट म्यानमार लगेर साइबर स्लेभ बनाउने गरिएको छ।

नेपालबाट भारत, थाइल्याण्ड हुँदै त्यहाँबाट म्यानमार, लाओस र कम्बोडिया पुर्‍याएर बन्धक बनाइ साइबर दासको रुपमा नेपालीहरुलाई चिनियाँ गिरोह प्रयोग गर्ने गरिको छ। गिरोहका एजेन्टहरुले नेपाली युवायुवतीहरुलाई थाइल्याण्डमा कम्युटरसम्बन्धी रोजगारीका लागि भन्दै प्रतिव्यक्ति २ लाख ६० हजार रुपैयाँ लिएर म्यानमार पुर्‍याउँदै आएका छन्। म्यानमार पुगिसकेपछि मोबाइल, पासपोर्ट नियन्त्रणमा लिने र अवैध अनलाइन स्क्यामिङका लागि केही दिन तालिम दिने गर्छन्। त्यसपछि स्क्यामिङ तथा फ्रडको रुपमा नेपालीहरुलाई प्रयोग गर्ने गरिएको छ।

दक्षिण पूर्वी एसियाका देशहरुमा अनलाइन स्क्यामिङका लागि मानव ओसारपसार हुने गरेको भन्दै प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलले ‘ग्लोबल वार्निङ’ समेत जारी गरेको छ। यति हुँदासमेत विभिन्न प्रलोभनमा पारेर नेपाली युवायुवतीलाई दक्षिण पूर्वी एसियाका देशहरुमा पुर्‍याएर साइबर स्लेभ बनाउने गरिएको मानव बेचबिखन अनुसन्धान ब्यूरोको अनुसन्धानले देखाएको छ।

भनेको नमाने करेन्ट लगाउँदै यातना, नेपाल फिर्ताका लागि १० लाखसम्म फिरौती
म्यानमार, लाओस, कम्बोडियालगायत देशका विद्रोही समूहको पकड रहेको क्षेत्र तथा विकट ठाउँहरुमा क्याम्प नै खडा गरेर चिनियाँ गिरोह अनलाइन स्क्यामिङको काम गर्दै आइरहेको छ। राज्यको पहुँचसमेत हुन नसक्ने ठाउँहरुमा क्याम्प खडा गरेर राख्ने गरिएको छ। सोही क्याम्पभित्रै खाने, सुत्ने, बस्ने व्यवस्था गरेर सुरक्षा गार्डसमेत राखी नेपालीहरुलाई अनलाइन फ्रड तथा स्क्यामिङहरुमा प्रयोग गर्ने गरेको फिरौती बुझाएर नेपाल फर्केकाहरुले प्रहरी समक्ष बयान दिएका छन्।

सुरुका दिनहरुमा राम्रो व्यवहार गर्ने र पछि उनीहरुले भनेअनुसार काम नगरे कुटपिट गर्ने, यातना दिने, करेन्ट लगाउनेसम्म गरेको पाइएको प्रहरीले जनाएको छ। पछि नेपाल फर्कनसमेत गिरोहले पीडितका परिवारसँग फिरौती माग्ने गरेका छन्। म्यानमारबाट फर्केका अधिकांश जसोले चिनियाँ गिरोहलाई फिरौती बुझाएर फिर्ता भएका छन्। उनीहरुले १० लाख रुपैयाँसम्म फिरौती बुझाएर नेपाल फर्केको प्रहरी समक्ष बताएका छन्। त्यो पनि अवैध क्रिप्टोकरेन्सीमार्फत् रकम हाल्न लगाएर फिरौती बुझेपछि मात्रै चिनियाँ गिरोहले आफ्नो नियन्त्रणमा रहेकाहरुलाई छाड्ने गरेका छन्।

२४ जनाको उद्धार, ३ चिनियाँसहित १९ पक्राउ
साइबर स्लेभको रुपमा दक्षिण पूर्वी एसियाका देशहरु म्यानमार, लाओस र कम्बोडियामा बन्धक बनाइएका २४ नेपालीहरुको मानव बेचबिखन अनुसन्धान ब्यूरोले उद्धार गरेको छ। २४ नेपालीलाई उद्धार गरेसँगै उनीहरुलाई पठाउने गिरोहका १९ जनालाई पक्राउ गरेर मुद्दा चलाइएको छ। जसमा ३ जना चिनियाँ नागरिक र १६ जना चिनियाँका नेपाली एजेन्टहरु रहेको ब्यूरोका एसएसपी जीवन श्रेष्ठले बताए। पक्राउ गरेर मुद्दा चलाइएकामध्ये १३ जना पुरुष र ६ जना महिला छन्।

Ncell 2
Ncell 2

१९ जनाविरुद्ध १५ वटा मुद्दा चलाइएको छ। जसमा म्यानमारमा बन्धक बनाइर साइबर स्लेभ बनाएको आरोपमा ९, लाओसमा ३ र कम्बोडियामा स्लेभ बनाएको आरोपमा ३ गरी १५ वटा मुद्दा दर्ताको ब्यूरोका एसएसपी श्रेष्ठले जानकारी दिए।

१३ नेपाली अझै चिनियाँ गिरोहको कब्जामा
म्यानमारमा अझै १३ जना नेपालीहरु चिनियाँ गिराहको कब्जामा रहेको सूचना आएको ब्यूरोका एसएसपी श्रेष्ठले जानकारी दिए। ‘अपुष्ट सूचनाअनुसार त धेरै नेपालीहरु चिनियाँको कब्जामा रहेको भन्ने छ तर अहिलेसम्म आएका सूचनाको आधिकारिकता मान्दा १३ जना नेपाली म्यानमार बन्धक रहेको देखिन्छ’ एसएसपी श्रेष्ठले नेपाल लाइभसँग भने।

उनीहरुको उद्धार तथा नेपाल फिर्ताका लागि निरन्तर प्रयास भइरहेको ब्यूरोले जनाएको छ। नेपाली फिर्ता ल्याउनसमेत चिनियाँ गिरोहलाई फिरौती बुझाउनुपर्ने अवस्थामा आएको पीडितहरुले प्रहरीलाई बताएका छन्। अवैध च्यानलमार्फत् रकम हाल्न लगाएको तर त्यसका लागि आफूहरुसँग रकम नभएको भन्दै पीडितले ब्यूरोलाई महिनादेखि गुहारिरहेका छन्। प्रहरीले उद्धारका लागि निरन्तर सक्रियता देखाए पनि अहिलेसम्म उद्धार हुन सकेको छैन।

कुटनीतिक पहल फितलो हुँदा उद्धारमा कठिनाई : प्रहरी
आफ्नो कब्जामा लिएर डिजिटल दास बनाएका नेपालीहरुको उद्धारका लागि सक्दो पहल भएको प्रहरीले जनाएको छ। व्यक्तिगत सम्बन्धको आधारमा म्यानमारका सुरक्षाकर्मीसँग पहल गर्नेदेखि प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलमार्फत् पनि उद्धारका लागि पहल गरिएको मानव बेचबिखन ब्यूरोको भनाइ छ।

तर, यतिले पजि चिनियाँ गिरोहको कब्जामा रहेका नेपालीहरुको उद्धार हुन नसकेपछि कुटनीतिक माध्यममार्फत् उद्धारका लागि प्रहरीले पत्राचार गरेको छ। परराष्ट्र मन्त्रालयलाई औपचारिक पत्र पठाउँदै उद्धार गर्नुपर्ने बताइए पनि चिनियाँको कब्जामा रहेका नेपालीहरुको अहिलेसम्म उद्धार हुन सकेको छैन।

‘प्रहरीको एकल प्रयासबाट सफल नभएपछि कुटनीतिक माध्यममार्फत् उद्धारका लागि हामीले पत्राचार गरिरहेकै छौं। तर पनि अहिलेसम्म उद्धार हुन सकेको छैन,’ ब्यूरो स्रोतले नेपाल लाइभसँग भन्यो। प्रहरीले सोझै कुटनीतिक पहल फितलो नभएको नबताए पनि परराष्ट्रटलाई पत्राचार गराउँदासमेत अहिलेसम्म उद्धार हुन नसक्नुले कुटनीतिक पहल फितलो भएको प्रष्ट हुन्छ।

म्यानमारको मात्रै होइन रुसी सेनामा भर्ना भएका नेपाली, युक्रनेको कब्जामा रहेका नेपाली तथा हमासको नियन्त्रणमा रहेका विपीन जोशी अहिलेसम्म रिहा हुन नसक्नुले पनि कुटनीतिक पहलको अवस्थालाई छर्लङ्ग पारेको छ।

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  १५:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
हैदराबादमा प्रेमिकाको हत्या गरेको आरोपमा नेपाली युवक पक्राउ हैदराबादको बाचुपल्ली क्षेत्रमा ३० वर्षीय नेपाली नागरिक विल्सन नामक विजय टोप्पाले आफ्नी प्रेमिका ३३ वर्षीया तारा बोहराको हत्या गरेको... आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा मुद्दा रुजुको क्रममा रहेकाले दर्ता हुन बाँकी रहेको अदालत स्रोतले जनाएको छ। आइतबार, जेठ २५, २०८२
मोटरसाइकल दुर्घटनामा सशस्त्रका प्रहरी नायब निरीक्षकको मृत्यु जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार इलाम सशस्त्र प्रहरी प्रहरी बल नेपाल (बीओपी)मा कार्यरत सश... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
सेयर बजारमा गिरावट, कारोबार रकम भने बढ्यो आइतबार, जेठ २५, २०८२
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ: सभापति देउवा आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
स्कटल्याण्डले नेपालविरुद्ध टस जित्यो आइतबार, जेठ २५, २०८२
अशान्त भारतीय राज्य मणिपुरमा ताजा हिंसापछि कर्फ्यू आदेश आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाको भर्जिनियामा एकै परिवारका ४ नेपाली मृत फेला, गोली हानी हत्याको आशंका शनिबार, जेठ २४, २०८२
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्