• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ २५, २०८२ Sun, Jun 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा
थाहा नगरमा फिल्म फेस्टिवलले थपेको रौनक
64x64
समर्पण श्री शुक्रबार, मंसिर १५, २०८०  ०८:०१
1140x725

मकवानपुर– ‘नेपाली फिल्महरू पनि कति राम्रो बन्दा रैछन्,’ थाहा नगरपालिकाको जेसिज हलबाट फिल्म हेरेर बाहिर निस्कँदै गरेका केही विद्यार्थी आपसमा संवाद गर्दै थिए, ‘यस्ता फिल्महरू सधैं हेर्न पाए!’

थाहा कला केन्द्रले मंसिर ९ बाट आयोजना गरेको साताव्यापी फिल्म  फेस्टिवलमा स्थानीय, विद्यार्थी र शिक्षकहरू उत्साहित देखिन्थे। नगरका हरेक स्कुलले आफ्ना विद्यार्थीहरूलाई फेस्टिवलमा सहभागी गराउन ल्याएका थिए। अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलहरूमा अवार्ड जितेका तथा सहभागिता जनाएकमा उत्कृष्ट फिल्महरू यो महोत्सवमा प्रस्तुत गरिएको थियो।

फिल्म ‘ऐना झ्यालको पुतली’, ‘प्रकाश’ ‘राधा’ लगायत ६ वटा फिचर फिल्म र २६ वटा सर्ट फिल्म तथा डकुमेन्ट्री फेस्टिवलमा छनोट गरिएका थिए। आयोजक संस्थाका अध्यक्ष सानोबाबु मोक्तान भन्छन्, ‘फेस्टिवलमा यी फरक धारका फिल्मले नेपाली फिल्महरूप्रतिको बुझाइ परिवर्तन गराउन सहयोग गरे।’ 

फेस्टिवलमा थाहा नगरपालिका तथा बागमती प्रदेशको संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयले मुख्य सहकार्य गरेका थिए। थाहा नगरपालिकाका प्रमुख विष्णुबहादुर विष्टले फिल्मले समाज रुपान्तरणमा योगदान पुर्‍याउने भएकाले यो फेस्टिवल आवश्यक महसुस भएको बताए। ‘फिल्म फेस्टिवलले समाजको चेतना विकासको सहयोग पुर्या‍उँछ। साथै थाहा नगरपालिकाको पर्यटन विकासका लागि पनि भूमिका खेल्ने भएकाले फेस्टिवल आवश्यक थियो,’ उनले भने।

कला केन्द्रले जुराएको कन्सेप्ट 
विसं २०७२ सालमा सानोबाबु मोक्तानले थाहा कला केन्द्रको स्थापना गरेका थिए। गाउँमा नृत्य, गायन जस्ता सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने हेतुले उनले कला केन्द्रको सुरुवात गरेका थिए। कला केन्द्रमार्फत् गाउँका युवाहरूलाई नाटकको तालिम पनि सञ्चालन गरे। त्यसपछि सानोबाबुले गाउँमा एउटा फिल्म ‘कल्चर’ बनाए। गाउँ गाउँमा च्यारिटी सो गरे। 

पहिलो च्यारिटी सोको बेला गाउँमा ५ सय र हजारका टिकट करिब ५०० जनाले किनेका थिए। थाहा अभियन्ता रुपचन्द्र विष्टले बनाएको विकास घरमा च्यारिटी गर्दा हल खचाखच थियो। त्यतिबेलै सानोबाबु मोक्तालालाई लागेको थियो, ‘यहाँ फिल्मिलाई माया गर्ने मान्छे थुप्रै रहेछन्।’

सानोबाबुले विभिन्न सहर वा देशमा भइरहने फिल्म फेस्टिवलबारे थाहा पाएको डेढ वर्ष मात्र भयो। ‘साथीहरूले आफ्नो फिल्म फेस्टिवलका पठाउन लागेको कुरा सुनेँ। त्यहीबेला फेस्टिवलबारे मैले चासो राखेँ,’ उनले भने। 

Ncell 2
Ncell 2

फिल्म निर्माण तथा निर्देशनमा चासो बढ्दै जाँदा साथीहरूले फेस्टिवलमा छनोट हुने गरी फिल्म बनाउन उनलाई सुझाएका थिए। उनले सोचे, ‘बरु आफ्नै गाउँमा फिल्म फेस्टिवल गर्न पाए!’

गाउँको पर्यटनप्रति चिन्तन गर्ने प्रमोद कृष्ण जोशी (फेस्टिवल संयोजक)लाई उनले यो प्रस्ताव राखे। ‘उहाँले पर्यटनसँग जोडेर केही काम गरौँ भन्नुभयो। मैले बजेट जुटाएर थाहा फिल्म फेस्टिवल गरौँ भनेर प्रस्ताव राखें। त्यसपछि उहाँ हामी मिलेर पर्यटन मन्त्रालयसँग पनि कुरा राख्यौँ,’ सानोबाबुले भने।

जब नगरपालिकामा प्रस्ताव पुग्यो
नगरपालिका प्रमुख विष्णु बहादुर विष्ट सँग फेस्टिवलका लागि उनीहरूले १० लाख बजेट माग गरे। सुरुमा त उनी आत्तिए। यद्यपि फेस्टिवलको प्रभाव र उपलब्धिबारे बुझाएपछि नगरप्रमुख विष्ट ‘कन्भिन्स्ड’ भए।

तर नगरका केही वडाअध्यक्ष सकारात्मक देखिए पनि केहीले विरोध जनाए। सानोबाबुहरूले वडाध्यक्षहरूलाई भेटेर सम्झाए। केहीले भने, ‘१० लाख फिल्म फेस्टिवलमा हाल्नुभन्दा एउटा गाउँको टोलमा सडक भयो भने १०औं वर्ष गाडी कुद्छ।’

निरन्तरको बहस र संवादपछि नगरपालिकाले बजेटलाई योजनामा राख्यो। फिल्ममेकर प्रविन टकी कार्कीले फिल्मकर्मीहरूसँग भेट गराउने र फिल्म छनोटका लागि सहजीकरण गरिदिए।

यसपटकको फेस्टिवलले अर्को वर्षको नयाँ संस्करणका लागि पनि आयोटक टिम उत्साहित छ। संयोजक प्रमोदकृष्ण जोशी अर्को वर्ष अझै परिष्कृत तरिकाले फेस्टिवल गर्ने बताउँछन्।

यसपटक ३ महिनादेखि लगातार खटिँदा पनि अझै प्रचारप्रसारमा कमी भएको हो कि भन्ने महसुस आयोजक टिमलाई भएको थियो। फेस्टिवलमा आएका फिल्म निर्देशक सुजित बिडारीले सुनाएका थिए, ‘अरु देशकहरूमा फेस्टिवल आउने बेला पूरा सहर नै पोस्टरले रंगिएको हुन्छ।’

‘अब सन् २०२४मा फेस्टिवल गर्दा २०२४ वटा पोस्टर थाहा नगरपालिकाभरि टास्छौँ,’ सानोबाबु उत्साहित हुँदै भन्छन्।

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  ०८:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
सविनको कश्यप लुक्स रिभिलः हिरो कि भिलेन ? एक्सन हिरोको छवि बनाएका सविनलाई लिएर निर्माण हुने फिल्मको टाईटल र थिम पोष्टरमा योन्ग्री योङ म्यानको रुपमा देखिएका छन्। शुक्रबार, जेठ २३, २०८२
क्यूएफएक्सले ‘ऊनको स्वीटर’लाई गर्‍यो ‘सुपरहिट’ घोषणा कुनै फिल्मले यो चेनमा तीन दिनमा १ करोड ५० लाख कमाए ‘ब्लकबस्टर’ र पहिलो साता सोही बराबर कमाए ‘सुपरहिट’को ट्याग पाउँछ। पछिल्लोपटक क्यू... मंगलबार, जेठ १३, २०८२
‘कार्साङ’ निर्देशकको नयाँ फिल्म ‘मिरमिरे’ मा दयाहाङ राई अनुबन्ध निर्देशक यम शेर्पाको नयाँ फिल्म‘मिरमिरे’मा दयाहाङ अनुबन्ध भएका हुन्। सोमबार, जेठ १२, २०८२
ताजा समाचारसबै
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार, जेठ २५, २०८२
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार, जेठ २५, २०८२
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास आइतबार, जेठ २५, २०८२
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्