काठमाडौं– थापागाउँस्थित गुरुकुल नाटकघरमा १७ चैत्रदेखि नाटक ‘मार्क्स फर्किए’ मञ्चन भइरहेको छ।
सुनिल पोखरेल र प्रवीण खतिवडाको परिकल्पना तथा निर्देशन रहेको नाटक अमेरिकी इतिहाकार हवार्ड जीनद्वारा लिखित नाटक ‘माक्र्स इनसोहो’को नेपाली संस्करण हो।
यसअघि २०७६ सालमा पनि यो नाटक मञ्चन गरिएको थियो। वैशाख ९ गतेसम्म मञ्चन हुने नाटक सोमबार बाहेक हरेक दिन साँझ ५ः३०बाट हेर्न सकिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।