• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ ४, २०८२ Sun, May 18, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट
नेपालका लागि उत्तम तीनवटा एसयूभीमोडल माेडल जसले अफराेड यात्रा सहज बनाउँछ
64x64
नेपाल लाइभ आइतबार, कात्तिक २०, २०७९  १४:५६
1140x725

काठमाडौं-  नेपालमा हिमाल, पहाड र तराईको भूगोल अनुसार सडकहरु पनि फरक–फरक तरिकाले निर्माण भएका छन् ।   भौगोलिक विविधता र सडकको फरक बनावटले नेपालको ड्राइभिङ अनुभवलाई चुनौतीपूर्ण र असाधारण बनाउँछ ।

नेपालका गाउँ, बस्ती र सहर फरक–फरक भूगोलमा रहेका कारण अफरोड ड्राइभिङ अनिवार्य जस्तै हुन्छ। अफरोडिङको अर्थ बालुवा, ग्राभेल, नदीकिनार, हिलो, हिउँ, चट्टानवाअन्यप्राकृतिकसतहमा गाडी कुदाउनु हो   ।

जबकि अन्य कुराहरु प्राविधिक बन्द सडकमा अफरोडिङ, क्रस–कन्ट्री, रक क्राउलिङ वा मड्डिङसँग जोडिन्छन्। हिमाली भेगका मनोरम र सुन्दर डाँडाका कच्ची सडकमा गाडी चलाउँदा रोमाञ्चकमात्र नभई समकालीन सभ्यता भन्दा परको सुखद अनुभव पनि गर्न पाइन्छ। अफरोड यात्रा नियमित रुपमा कार्यालय र घर आउजाउ गरे जस्तो हुँदैन।

पछिल्लो समय धेरै अटो निर्माताकम्पनीहरुले अफरोड लक्षित सवारी साधननिर्माण गरिरहेका छन्। यस्ता गाडीको माग पनि क्रमशः बढिरहेको छ। फलस्वरुप यिनको मूल्य, उपभोग र बिक्रीमा बढ्दो चाप देखिएको छ।

अफरोड ड्राइभिङ सवारीसाधन कस्तो छ भन्नेमा भर पर्छ। पहाडी उकालो–ओरालोमा हरेक गाडी र एसयूभीआरामदायी हुँदैनन्। तिनीहरुको बनावट उपयुक्त नहुन सक्छ। अटो निर्माता कम्पनीहरुले विशेष, गतिशील, सुविधा सम्पन्न तथा खास विशेषतासहितका अफरोड गाडी बनाउने प्रयास जारी राखेका छन्।
अफरोड ड्राइभलाई लक्ष्य गरेर डिजाइन गरिएका सवारीसाधनको कार्यसम्पादनअसाधारण हुन्छ। हामी यो सामग्रीमा नेपालको सडक र अफरोड दुवैका लागि उपयुक्त किया ब्रान्डका एसयूभीबारे चर्चा गर्दैछौं।

कियाले नेपालमा उपलब्ध गराएको तीन मोडेल सेल्टोस, सोनेट र सारेन्टो हाइब्रिड यहाँको कच्ची र पक्कीदुवै सडकका लागि तुलनात्मक रुपमा बढी उपयुक्त छन्। यी प्रिमियम एसयूभीमा असाधारण सुविधा छन्।

किया सेल्टोस
सेल्टोसमा शक्तिशाली इन्जिन जडान गरिएको छ। जुन १४९७ सीसी र १३८.०८ बीएचपीसम्मका छन्। यसले अफरोडमा पनि २०.८ किलोमिटर प्रतिलिटरसम्मको माइलेज दिन्छ।

एचटीके, एचटीके प्लस, एचटीके प्लस आईएमटी, एचटीएक्स, एचटीएक्सआईभीटी, एचटीएक्स प्लस (डिजेल) र जीटीएक्स प्लस एटी (डिजेल) गरी सेल्टोसका सात भेरिएन्ट छन्। यीएसयूभीहरु २०२२ सालमा अरु एसयूभीमध्य सर्वोकृष्ट मानिएका छन्। यसमा २६.०३ सेन्टिमिटर टचस्क्रिन र १७.७८ सेन्टिमिटर क्लस्टर, ३६०० डिग्री भ्यू, स्मार्ट २०.३२ सेन्टिमिटर हेड अप डिस्प्ले, भेन्टिलेटेड र पावर सिट, भाइरस र ब्याक्टेरियाबाट सुरक्षादिने एयर प्युरिफायर लगायतका सुविधा उपलब्ध छन्।

Ncell 2
Ncell 2

सबै पाङ्ग्रामा डिस्क ब्रेक भएकाले यो एसयूभी सबैभन्दा सुरक्षित मानिन्छ । डिस्क ब्रेक प्रणालीले राइडरको लागि नियन्त्रण र ब्रेकिङको स्तरमा ठूलो सुधार ल्याउँछ। सबै प्रकारका सडकमा सवारी साधनलाई नियन्त्रणमा राख्नु जरुरी छ। यसले यात्रा भर स्थिरता र उच्चतम सुरक्षा प्रदान गर्दछ। यस एसयूभीमा हाईलाइन टाइम प्रेसर मनिटरले पाङ्ग्रामा भएको चापको अनुगमन गर्न अनुमति दिन्छ। सवारी साधनको चक्काको नियन्त्रण गुमाउँदा हुने दुर्घटनाबाट पनि सुरक्षाको व्यवस्था छ।

यो गाडीमा ६ वटा एयरब्याग छ।यसले चालकलाई अतिरिक्त सुरक्षा दिन्छ। यो एसयूभीको मूल्य  ५० लाख ९० हजारबाट शुरू हुन्छ। किया सेल्टोस सिरिज ग्राभिटी ग्रे (खैरो), इन्टेन्स रेड (रातो), अरोरा ब्ल्याकपर्ल (कालो), ग्लेसियर ह्वाइट पियर (सेतो) र स्टिल सिल्भर (घ्यू रंग) गरी सातकलर भेरियन्टमा उपलब्ध छ।

किया सोनेट
किया सोनेटमा अधिकतम १४९३ सीसीको टर्बो पेट्रोल इन्जिन छ। यसमा ६ स्पिड आईएमटी छ। यसमा १८.४ किलोमिटर प्रतिलिटरको माइलेज र ११८.३६ बीएचपी छ। ५ सिट क्षमताको किया सोनेट विभिन्न ६ भेरियन्टमा उपलब्ध छन्। ती एचटीई, एटीएक्स, एचटीएक्स प्लस एटी, जीटीएक्स प्लस र डिजेल हुन्।

सनरुफ र वायरलेस फोन चार्जर, टचस्क्रिन, फ्रन्ट भेन्टिलेटेड सिट, भाइरस सुरक्षासहित स्मार्ट एयर प्युरिफायर, मल्टी ड्राइभ मोड, ट््य्राक्सनमोड, एमटी रिमोट इन्जिन स्टार्टलगायतकाप्राविधिकफिचरका साथ सोनेट एसयूभीले पक्की र कच्ची सडक दुवैमाआरमदायीतथा सुखदयात्राको अनुभव दिन्छ।

shivam cement

shivam cement

इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रिब्युसन सहितको एन्टी लक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल र भेहिकल स्टेबिलिटी म्यानेजमेन्ट लगायतकाफिचर पनियसमा छन्, जसले कियालाई सबै प्रकारको सडकमा कुदाउनमिल्ने बनाएको छ। किया सोनेटमा ६ वटासम्म एयरब्याज हुन्छ। नेपालीबजारमायसको मूल्य रु. ३७लाख ९० हजार रुपैयाँबाट सुरु हुन्छ। आकर्षक डिजाइनको सोनेट एसयूभीसिरिज आठवटा सुन्दर रंगमा उपलब्ध छन्।

सोरेन्टो हाइब्रिड

सोरेन्टो हाइब्रिडमा चार सिलिन्डर भएको १.६ लिटर टर्बोचाज्र्ड इन्जिन, हाइब्रिड प्रणाली र ६ स्पिड स्वचालित ट्रान्समिसन छ। किया सोरेन्टोलाई यसमा सुसज्जितभएको रिजेनेरेटिभ ब्रेकिङ सिस्टम मार्फत एक हजार किलोमिटरभन्दा टाढासम्म पनि सजिलै चलाउनु मिल्छ। यस नयाँप्रविधिले गर्दा यात्राभर चार्जिङ स्टेसनको आवश्यकता पर्दैन।

गाडी गुडिरहँदा ब्याट्री आफैं रिचार्ज हुन्छ। हाइब्रिडमा फ्रन्ट ह्विल ड्राइभको विकल्पका रूपमाअलह्विल ड्राइभ छ।स्पोर्ट, इको, स्मार्ट, स्यान्ड, मड र स्नो लगायतका ड्राइभ मोडहरू सोरेन्टो हाइब्रिडमा उपलब्द छ। यसले चालकलाई विभिन्नकिसिमका सडकमा अनुकूलनकालागि सहज बनाउँछ।

हाइब्रिड एसयूभीमा एडाप्टिभ क्रुज कन्ट्रोल, चालकलाई निद्रालागेको निगरानीगर्ने सुविधा, रियर भिउक्यामरा, पार्किङ सेन्सर, ब्लाइन्ड स्पट निगरानी, लेन असिस्ट, लेन डिपार्चर चेतावनी, अर्को गाडीसँग ठोक्क्निलागेको खण्डमा चेतावनी, फर्वार्ड र रिभर्स अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, भेन्टिलेसनयुक्ततातोचिसो हुने विद्युतीय सीट लगायतले यसलाई उत्कृष्ट बनाएको छ।
नेपालीबजारमाकिया सोरेन्टो हाइब्रिडको मूल्य रु. १ करोड ७९ लाख ९० हजार रुपैयाँबाट शुरू हुन्छ। किया सोरेन्टो हाइब्रिड रातो, नीलो, सेतो, कालो र खैरो गरी पाँचवटा कलर भेरियन्टमा उपलब्ध छ।

प्रकाशित मिति: आइतबार, कात्तिक २०, २०७९  १४:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
पशुपति क्षेत्र विकास कोषभित्र जुवा खेलिरहेका ७ जना पक्राउ
स्याउ बोकेको कन्टेनरबाट सात किलोबढी सुन बराबद
सम्बन्धित सामग्री
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोवार ? नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ सयले घटेको हो । आइतबार, जेठ ४, २०८२
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोवार ? नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको हो । शुक्रबार, जेठ २, २०८२
सुनको मूल्य तोलामा ३ हजार ५०० रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोवार ? नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा ३ हजार ५०० रुपैयाँ घटेको हो । बिहीबार, जेठ १, २०८२
ताजा समाचारसबै
दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति आइतबार, जेठ ४, २०८२
पशुपति क्षेत्र विकास कोषभित्र जुवा खेलिरहेका ७ जना पक्राउ आइतबार, जेठ ४, २०८२
स्याउ बोकेको कन्टेनरबाट सात किलोबढी सुन बराबद आइतबार, जेठ ४, २०८२
इच्छाराजलाई थुनामा राख्ने विशेष अदालतको आदेश सर्वोच्चद्वारा सदर आइतबार, जेठ ४, २०८२
हिमालका विषय उजागर गर्न सफल भएका छौँ : परराष्ट्र सचिव राई आइतबार, जेठ ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
लमजुङ तरुण दलको अधिवेशनमा खुकुरी हानाहान, ३ जना घाइते शनिबार, जेठ ३, २०८२
वर्षाले खेल प्रभावित भएपछि प्लेअफ दौडबाट बाहिरियो कोलकाता, शिर्ष स्थानमा बेंगलुरु आइतबार, जेठ ४, २०८२
प्रचण्ड र देउवाबीचको कुराकानी समान्य विषय भएको कांग्रेसको दाबी, भन्यो– माओवादीसँग गठबन्धनको कुनै योजना छैन शनिबार, जेठ ३, २०८२
स्याउ बोकेको कन्टेनरबाट सात किलोबढी सुन बराबद आइतबार, जेठ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
मोहन बस्नेतको सांसद् पद निलम्बन बिहीबार, जेठ १, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्